Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • तत्कालका लागि म्यानपावर कम्पनी नवीकरण हुने
तत्कालका लागि म्यानपावर कम्पनी नवीकरण हुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार २४, २०७७
oless
Hardik health
काठमाडौं– वैदेशिक रोजगारमा वर्षमा सय जना नपठाउने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी) को कम्पनी नवीकरण तत्कालका लागि हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले म्यानपावर कम्पनी नवीकरणका लागि लगातार दुई वर्षसम्म वार्षिक एक सय कामदार पठाउनुपर्ने प्रावधान तत्कालका लागि हटाए पनि सय जना कामदार पठाएको विवरण भने यथावत् नै राखिएको बताइएकोे छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ का कारण समस्या परेका व्यवसायीहरूलाई तत्कालका लागि राहत भने दिलाएको छ । तर, ०७८ असार मसान्तभित्र सय जना कामदार वैदेशिक रोजगारीमा पठाएको विवरण भने बुझाउनु नै पर्ने प्रावधान यथावत् नै राखिएको बताइएको छ । मंगलबार प्रभाव दैनिकस“ग कुराकानी गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले संख्या सय समस्या समाधानका लागि मन्त्रालयबाट बाधा अड्काउ फुकाउ प्रस्ताव मन्त्रिपरिषद्मा पठाएसँगै सबै कम्पनी नवीकरण हुने बताएका थिए । तर, प्रावधानबारे मन्त्रिपरिषद्को बैठकको निर्णयले गर्ने पनि उनले बताएका थिए । ‘मंगलबार बस्ने बैठकले संख्या सय समाधान र ऐन संशोधनको विषयमा सबै निर्णय गर्नेछ । मन्त्रिपरिषद्को निर्णय आए पछि मात्र सबै थाहा हुन्छ,’ उनले भनेका थिए । वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनी नवीकरणका लागि वैदेशिक रोजगार ऐन ०६४ को केही संशोधन ऐनले व्यवस्था गरेबमोजिम सूचना निकालेपछि ५ सय १३ व्यवसायी मात्र नवीकरण नहुने स्थिति सिर्जना भएको थियो । ०६४ को ऐनलाई संशोधन गर्न बनेको ऐनको नियमावलीमा प्रत्येक वर्ष सय जना कामदार विदेश पठाएको खण्डमा मात्र कम्पनी नवीकरण हुने भनिएको छ । सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले असार मसान्त समाप्त हुन लाग्दा पनि सरकारले कम्पनी नवीकरणमा कुनै कदम नचालेको भन्दै चरणबद्ध आन्दोलन गर्ने विज्ञप्ति जारी गरेको थियो । तर, मंगलबार बस्ने मन्त्रिपरिषद्को बैठकले नवीकरणको समस्या हल गर्ने भएपछि आन्दोलन स्थगित गरिएको संघका अध्यक्ष विष्णु गैरेले बताएका छन् । उनले भने, ‘मंगलबार बस्ने मन्त्रिपरिषद्को बैठले संस्था नवीकरण र ऐन संशोधन गर्ने बचन पाएपछि हामीले आन्दोलन स्थगित गरेका हौँ । अब, सबै कम्पनीसँगै मिलेर काम गर्ने वातावरण जुटेको छ ।’ हाल सञ्चालनमा रहेका ८ सय ५३ मेनपावरमध्ये एक सय कामदार पठाउन नसकेका म्यानपावर कम्पनी ३ सय ८० रहेको संघले जनाएको छ । साथै, मंगलबारको मन्त्रिपरिषद्को बैठकको निर्णयले तत्कालका लागि ठूलो संख्यामा खारेज हुन लागेका कम्पनी जोगिएका छन् । लामो समयदेखि बन्द अवस्थामा रहेको नेपालीको प्रमुख गन्तव्य मलेसिया र खाडी मुलुकमा म्यानपावर व्यवसायीले कामदार विदेश पठाउन नसकिएको भन्दै एकसय जना पठाउनै पर्ने प्रावधान हटाउन अडान राख्दै आएका थिए । साथै, कोभिड–१९ का कारण सय जना विदेश पठाउन नसकेका ३ सय ८० कम्पनीहरू तत्कालका लागि नवीकरण हुने भएका छन् । तर पनि ०७८ भित्रको आर्थिक मसान्तभित्र बुझाउनुपर्ने प्रावधान भने यथावत नै राखिएको बताइन्छ । सय संख्या समस्या समाधान र ऐन संशोधनका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चलगायतका संस्थाले श्रममन्त्री, राजनीतिक दलका नेता तथा प्रधानमन्त्रीलाई भेटेर उक्त व्यवस्था हटाउन आग्रह गरेका थिए ।
प्रकाशित मिति: बुधबार, असार २४, २०७७  ०७:२२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP