Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • स्वरोजगारमुलक तालिममा सहभागी नै पाउन छाडे: नगरप्रमुख चौधरी
स्वरोजगारमुलक तालिममा सहभागी नै पाउन छाडे: नगरप्रमुख चौधरी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर १८, २०८२

घोराही- स्थानिय सरकारले युवाहरुलाई स्थानिय स्थरमै स्वोरजगारमुलक शिप सिकाएर आत्मनिर्भर गराउनको लागि सञ्चालन गरिने तालिममा सहभागीहरु नै पाउन गारो भएको नगर प्रमुख चौधरीले एक कार्यक्रममा बताएका छन्  । घोराही उपमहानगरपालिकोको आयोजना तथा बास नेपालको सहजीकरणमा आज घोराही उपमहानगरपालिका वडा नम्बर २ रामपुरमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरप्रमुख चौधरीले उक्त कुरा बताएका हुन् ।

सार्बजनिक सुनुवाई कार्यक्रमका सहभागीहरुले स्थनिय सरकारले युवा स्वोराजगारको लागि बनाएको योजनाको बारेमा प्रश्ण राखेपछि, युवाहरुलाई बैदेशिक रोजगार नगई स्वदेशमा नै केही सिप सिकेर देशमै उद्यम गरेर बस्न सक्ने बातावरण बनाउन घोराही उपमहानगरपालिकाले विभिन्न शिपमुलक तालिममा ड्राईभिङ, पलम्बर, कुक,बेल्डीङ लगायतका तालिमहरु सञ्चालन गर्नको लागि पालिकाले दोहोरो तेहरो बिज्ञापन गर्दा बल्ल बल्ल सहभागीहरु भेटीने र तालिमको शुरुवात गर्दा सहभागी संख्या  धेरै भएपनि तालिम सकिदा उक्त संख्या घटेर न्युन हुने गरेको नगर प्रमुख चौधरीले प्रश्ट्याए । युवा स्वोरोजगार देखी महिलाहरुलाई बिभिन्न सिपमुलक तालिमहरु सिलाईकटाई, ब्युटीपार्लर, चुरापोते तालिमहरुको पनि सञ्चालनगरि युवाहरुलाई स्वोरोजगारमुलक बनाउन लागिपरेको नगरप्रमुख चौधरीले थपे ।

घोराही उपमहानगरपालिका वडा नम्बर १,२,३,४ र १७ ले प्रदान गर्ने सेवा र सुबिधाको प्रभावकारिता बिषयमा उपमहानगरपालिकाको प्रथम त्रैमासिक सार्बनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले वडा नम्बर १७ मा खानेपानिको समस्या भएको, वडा नम्बर ३ भैसपुरमा रहेको आधारभुत बिद्यालयमा बिद्यार्थीहरुको संख्या भन्दा शिषकहरुको संख्या बढि रहेको, वडाहरुमा लागुपदार्थ दुब्यहसनीका घटणाहरु बढेको, रामपुर बिद्यालयको मैदानमा फुटवल खेल्दा पर्खाल  बाहिर बल गएर मोटरसाईकल चालकहरुलाई चोट  लागेर दुर्घटणा बढेको, पालिका भित्र खेलमैदानको अभाग रहेको, भुस्याहा कुकुरहरको बिगबिगी रहेको, १७नम्बर वडाबाट नदिजन्य सामाग्री उत्खनन् भैरहको छ ।तर उक्त उत्खनन् बाट उठेको राजश्वबाट स्थानिय स्थरमा केही पनि सहायता नभएको, जेष्ठ नागरिकहरुमैत्री कार्यक्रमहरु प्रभावकाी नभएको, रमपुर बिद्यालयको घेराबार नहुँदा खेलमैदान चरिचरणमा परिणत भएको, खुल्ला मैदानका कारण बिद्यालय हाताभित्र लागुपदार्थ दूब्र्यहसनी गर्नेहरुको अखडा बनेको लगायतका गुनासोहरु उक्त सार्बजनिक सुनवाई कार्यक्रमका सहभागीहरुले प्रमुख सरोकावाला ब्यक्तिहरु समक्ष राखेको थिए ।

Hardik health

कार्यक्रमका सहभागीहरुले राखेका गुनासोहरुको समाधानका लागि नगरप्रमुख नरुलाल चौधरी, उप प्रमुख, हुमा कुमारी डि.सी, प्रमुख प्रशासकिय अधिकृत रिसीराम केसी, वडा नम्बर २, वडा नम्बर १७ का वडा अध्यक्षहरु तथा शाखा प्रमुखहरुले समस्या समाधानका लागि जवाफ दिएका थिए ।उपस्थित सम्पुर्ण सहभागीहरुको अध्यक्षतामा सञ्चालन भएको सार्बजनिक सुनुवाईका प्रमुख सरोकारवाला ब्यक्तिहरुको रुपमा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी, उप प्रमुख, हुमा कुमारी डि.सी, प्रमुख प्रशासकिय अधिकृत रिसीराम केसी, वडा नम्बर १ का वडा अध्यक्ष तथा नगर प्रबक्ता राममणी पाण्डे, वडा नम्बर २ का वडा अध्यक्ष चित्र बहादुर चौधरी, वडानम्बर ३ का वडा अध्यक्ष राम प्रशाद चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष मधुसुदन शर्मा,वडा नम्बर १७ का वडा अध्यक्ष राम लौटन चौधरी, उपमहानगरपालकाका सुचना अधिकारी भिम बहादुर चौधरी, ५ वटै वडाका सचिवहरु, रामपुर प्रहरी चौकीका ईन्चार्ज, रामपुर स्वास्थ्यचौकीका ईन्चार्ज रहेका थिए  ।

झण्डै ३ घण्टा सम्म चलेको कार्यक्रम बाट ५ बुद्धे साझा सार्बजनिक सार्बजनिक प्रतिबद्धताहरुमा हस्ताक्षर गरिएको छ । हस्ताक्षर गरिएका प्रतिबद्धताहरुमा सुनुवाई पुर्ब वडामा गरिएको बहिर्गमन अभिमतमा वडा नम्बर १७ मा खानेपानीको समस्या रहेको भन्ने आएकोले तत्काल समाधान गर्ने, वडा नम्बर २ मा रहको गंगा माध्यामिक बिद्यालयको खेलमैदान स्थानियबाट हुने खुला चौपाया तथा लागु पदार्थ प्रयोगका सम्बन्धमा बिद्यालय ब्यवस्थापन समिति, प्रहरी प्रशासन र स्थानियहर सँग संबाद गरी समाधान गर्ने, पालिका भित्रको घरपालुवा र छाडा कुकुर ब्यवस्थापनको  लािग स्थार्य बन्ध्याकरण गर्दै आएकोमा सो कार्यक्रमलाई थप बृद्धि गर्दै लैजाने, पालिका भित्रको खेलमैदानको लागि आबश्यक पुर्बाधार निर्माणका लागि आबश्यक्ताको आधारमा बजेट बिनियोजन गर्ने, जेष्ठ नागरिकहरुलाई पालिकाले प्रबाह गर्दै आएको सेवा र सुबिधा सबै जेष्ठ नागरिकहरुलाई पहँुच पुग्ने गरी बितरण गर्ने लगायतका रहेका छन् ।

२०० बढिको सहभागीता रहेको कार्यक्रममा घोराही उपमहानगरका सुचना अधिकारी भमि बहादुर चौधरीले स्वागत भनाई राखेको थिए भने बास नेपालका जन सम्पर्क अधिकृत माधव कार्कीले बर्हिगमन प्रतिबेदन र नागरिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रम सहजीकरण बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए । 


प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  १३:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने शुक्रबार, जेठ १५, २०८३
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम शुक्रबार, जेठ १५, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP