Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  •  गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर ११, २०८२

काठमाडौं- काठमाडौं न्यू क्यासल स्कुल गुणस्तरीय शिक्षाको खोजीमा रहेका अभिभावक र विद्यार्थीहरूको पहिलो रोजाइ बनेकाे छ ।  विद्यालयले शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी, विद्यार्थीको सर्वाङ्गीण विकासमा केन्द्रित गर्दै आएको हाे ।

स्कुल आधुनिक शिक्षण प्रणाली, नवीनतम प्रविधि, र विद्यार्थीमैत्री वातावरणमा आधारित उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै गएको छ। स्थापना कालदेखि नै ‘आधुनिक शिक्षाको नयाँ युग’ प्रारम्भ गर्ने लक्ष्यसहित अघि बढेको विद्यालय केन्द्रित हुँदै आएको छ।

विद्यालयले शिक्षामा नवीनतम प्रविधिको प्रयोग, अनुसन्धानमुखी शिक्षण पद्धति, नेतृत्वदायी सीपको विकास, र विश्वस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य तय गरेको छ। यिनै लक्ष्य र उत्कृष्ट व्यवस्थापनका कारण विद्यालय अभिभावक तथा विद्यार्थीहरूबीच विश्वासिलो नाम बनेको छ।

Hardik health

विद्यालयका स्मार्ट कक्षाकोठाहरू, अत्याधुनिक विज्ञान प्रयोगशाला, डिजिटल लाइब्रेरी, कम्प्युटर तथा रोबोटिक्स ल्याब, कला-संगीत–खेलकुदका छुट्टाछुट्टै पूर्वाधारहरूले विद्यार्थीलाई व्यावहारिक र अनुभूति-आधारित सिकाइमा जोड दिन मद्दत पुर्‍याइरहेका छन्। विशेषगरी  रोबोटिक्स, अटोमेसन, कोडिङ, पाइथन प्रोग्रामिङ जस्ता भविष्यमुखी विषयहरू समावेश गरिएको हुँदा विद्यार्थीहरू टेक्नोलोजी-मुखी विश्वमा प्रतिस्पर्धी बन्न सक्षम हुने विश्वास विद्यालयले व्यक्त गरेको छ।

विद्यालयमा कार्यरत अनुभवी र दक्ष शिक्षकहरू शिक्षण-सिकाइलाई रोचक, सरल र प्रभावकारी बनाउनेतर्फ निरन्तर सक्रिय छन्। उनीहरूले पाठ्यक्रमलाई कक्षाकोठाभित्र सीमित नराखी व्यवहारिक गतिविधि, परियोजनामूलक कार्य, समाजसेवा र नेतृत्व तालिममार्फत विद्यार्थीको बौद्धिक, सामाजिक र नैतिक सीप विकासमा जोड दिएका छन्। परोपकार, समाजसेवा, नेतृत्व विकास तथा चरित्र निर्माणमा विद्यालयको सक्रियता अभिभावकले उल्लेखनीय मानिरहेको पाइन्छ।

काठमाडौं न्यू क्यासल स्कुलका अनुसार शिक्षाको गुणस्तर केवल परीक्षाको ग्रेड वा अंकमा आधारित हुँदैन, बरु विद्यार्थीको समग्र विकास, सोच्ने क्षमता, समस्या समाधान सीप, सहभागिता, र कक्षाको गतिविधिमा देखिने वास्तविक उपलब्धिकै आधारमा तय हुन्छ। यसैले विद्यालयले वर्कशप-आधारित सिकाइ, अनुसन्धान परियोजना, र व्यवहारिक सीप विकासलाई विशेष महत्व दिएको छ। खेलकुद क्षेत्रमा समेत विद्यालय अग्रसर छ। आफ्नै फुटसल ग्राउन्ड, क्रिकेट, ब्याडमिन्टन र टेबलटेनिसको सुविधाले विद्यार्थीको शारीरिक सशक्तीकरणमा ठूलो योगदान पुर्‍याइरहेको छ।

 उत्कृष्ट नेतृत्व, प्रविधिमैत्री वातावरण, अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, र अनुभवी शिक्षकहरूले सम्पन्न काठमाडौं न्यू क्यासल स्कुलले आधुनिक शिक्षाको नयाँ सम्भावना सिर्जना गर्दै गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडलका रूपमा स्थापित हुँदै गएको छ। अभिभावक र विद्यार्थीहरूबीच यसको आकर्षण दिनानुदिन बढिरहेको विद्यालयले जनाएको छ।


प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  १५:४५
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ
शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ शुक्रबार, मंसिर २६, २०८२
हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई
हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई शुक्रबार, मंसिर २६, २०८२
मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने
मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने बिहीबार, मंसिर २५, २०८२
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की बुधबार, मंसिर २४, २०८२
काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज हुँदै
काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज हुँदै बुधबार, मंसिर २४, २०८२
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन शुक्रबार, मंसिर १९, २०८२
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी बुधबार, मंसिर १७, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP