Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #AGM
  • #सिद्धार्थ_बैंक
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #त्रिवि_क्रिकेट
  • #एनपिएल
  • #दुर्गा प्रसाईं
  • #केपी शर्मा ओली
  • #ज्योति_विकास_बैंक
  • #विश्व_टेलिभिजन_दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • इरान, पाकिस्तान र टर्कीबाट करिव तीन लाख अफगान निर्वासित
इरान, पाकिस्तान र टर्कीबाट करिव तीन लाख अफगान निर्वासित
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर ५, २०८२

काबुल-  लगभग ६० लाख विदेशी नागरिकहरू हाल देशमा बसिरहेको जनाउदै इरानका आन्तरिक मन्त्री इस्कन्दर मोमेनीले चालु  वर्षमा १५ लाख भन्दा बढी आप्रवासीहरू अफगानिस्तानमा फर्केको जनाएको छ ।

उनीहरुको स्वदेश फिर्तीको पुष्टि गर्दै, इरानको छिमेकी राष्ट्रहरूसँग “ऐतिहासिक, सांस्कृतिक र धार्मिक" सम्बन्ध भए पनि आप्रवासीहरूलाई व्यवस्थित गर्ने इरानको क्षमता सीमित रहेको बताएको मिडियाले जनाएका छन् । 
 
मोमेनीलाई उदृत गर्दै स्वदेश फर्किनेहरु मध्ये ७० प्रतिशत भन्दा बढी स्वेच्छाले फर्केको टोलो न्यूजले जनाएको छ । यद्यपि, इरानी अधिकारीहरूले इरान र पाकिस्तानमा अफगान आप्रवासीहरूले कडा नीतिहरू र बढ्दो निर्वासन प्रणलीको कारण कठिन परिस्थिीतीको सामना गर्न बाध्य भएको जनाएका छन् ।  

इरानमा रहेका अफगान आप्रवासीहरुले इरानी सरकारले आप्रवासीहरूलाई कुनै रोजगारी नदिइने घोषणा र्गुका साथै अगामी दिनमा अफगान बालाबलीकाहरुलाई स्कुलमा भर्ना नगर्ने सुचना जारी गरि आप्रवासीहरूका ब्यांक कार्ड तथा सिम कार्डहरू निष्क्रिय गरिएको बताएका छन् ।
  
यसै विच अफगानिस्तानको शरणार्थी र स्वदेश फिर्ती मन्त्रालयले विदेशमा अफगान कैदीहरू संलग्न भएको नयाँ घटनाक्रमको रिपोर्ट जारी गर्दै हालसालै पाकिस्तानको जेलबाट दुई हजार भन्दा बढी अफगान आप्रवासीहरू रिहा भएको जनाएको छ ।मन्त्रालयको प्रवक्ता अब्दुलमुतालिब हक्कानीले एक महिना भन्दा कम समयमा इरान, पाकिस्तान र टर्कीबाट २ लाख ८४ हजार भन्दा बढी अफगानी नागरिकलाई निर्वासित गरिएको बताउनु भएको छ ।
 
उहाँले पाकिस्तानी जेलहरूबाट रिहा भएका दुई हजार ७६ कैदीहरूसहित निर्वासित आप्रवासीहरूको कुल सङ्ख्या दुई लाख ८४ हजार ७१७ पुगेको बताउनु भएको छ ।  अफगानिस्तानमा युएनएचसीआरका प्रतिनिधिले हालै इरानबाट फर्केका अफगान आप्रवासीहरूमाथि बढ्दो दबाबको चेतावनी दिदै यो प्रवृत्ति अन्तर्राष्ट्रिय सहायता घट्दै जाँदा देखा परेको जनाएका छन् ।

Hardik health

 


प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १४:४९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
ट्रम्पको २८बुँदे युक्रेन शान्ति योजना सार्वजनिक
ट्रम्पको २८बुँदे युक्रेन शान्ति योजना सार्वजनिक शुक्रबार, मंसिर ५, २०८२
बंगलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
बंगलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु शुक्रबार, मंसिर ५, २०८२
अमेरिकी शान्ति प्रस्तावले युक्रेनलाई कठोर सर्त
अमेरिकी शान्ति प्रस्तावले युक्रेनलाई कठोर सर्त बिहीबार, मंसिर ४, २०८२
पाकिस्तानी सेनाको कारबाहीमा अफगान सीमा क्षेत्रमा २३ आतंककारीको मृत्यु
पाकिस्तानी सेनाको कारबाहीमा अफगान सीमा क्षेत्रमा २३ आतंककारीको मृत्यु बिहीबार, मंसिर ४, २०८२
ट्रम्प र मेयर-निर्वाचित ममदानीबीच शुक्रबार भेट हुने
ट्रम्प र मेयर-निर्वाचित ममदानीबीच शुक्रबार भेट हुने बिहीबार, मंसिर ४, २०८२
हसिनाको मृत्युदण्ड, बंगलादेशको राजनीतिक भविष्य
हसिनाको मृत्युदण्ड, बंगलादेशको राजनीतिक भविष्य बुधबार, मंसिर ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
सिद्धार्थ बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
सिद्धार्थ बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
एनपिएल : आज जनकपुर र काठमाडौँ भिड्दै
एनपिएल : आज जनकपुर र काठमाडौँ भिड्दै
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP