Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
समाचार
  • Home
  • समाचार
  • फिजीबाट १३२ वर्षपछि आफ्ना पुर्खाको थातथलो आइपुग्दा
फिजीबाट १३२ वर्षपछि आफ्ना पुर्खाको थातथलो आइपुग्दा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक २४, २०८२

भक्तपुर– रोजगारीको सिलसिलामा १३२ वर्षअगाडि फिजी पुगेका नेपाली परिवार आफ्ना पुर्खाको थातथलो खोज्दै नेपाल आएर परिवारसँग पुनर्मिलन हुँदा सञ्जीवकुमार घर्तीका आँखा रसाए ।

रफत सञ्चार क्लब भक्तपुरको सभाकक्षमा आयोजना गरेको पुनर्मिलन कार्यक्रममा १८९२ मा आफ्ना जिजु हजुरबुबा कालुसिंह घर्तीले छाडेर गएको भूमि टेक्दा सञ्जीवका आँखा मात्रै रसाएनन् निकै बेर गला अवरुद्ध भयो ।  उनले भने, 'मेरो जन्मभूमि फिजी भए पनि मेरो मातृभमि नेपाल हो, मेरो मातृभूमिमा पाँच पुस्तापछि टेक्न पाउँदा निकै भाग्यमानी ठानेको छु, यो देशमा टेक्ने बित्तिकै मैले एक मुठ्ठी माटो निधारमा लगाएँ, अब फर्कंदा यहीँको माटो फिजी लगेर पूजा गर्नेछु ।'

नेपाल र आफ्ना पुर्खाको गाउँ टेक्न पाउनु जीवनकै ठूलो अहोभाग्य भएको उल्लेख गर्दै उनले नेपालमा रहेका उनका आफन्तबीचको ऐतिहासिक पुनर्मिलनले माटो र आफन्तको मायाको मूल्यको पहिचान भएको बताए । विश्व साइकल यात्रीद्वय भगत खत्री र अजय मिश्रले पुनर्मिलनको अवसर जुराएका थिए । कार्यक्रममा मिश्रले भने, 'विश्व साइकल यात्राकै क्रममा अष्ट्रेलियाको यात्राका क्रममा हाम्रो फिजीमा सञ्जीवसँग भेट भयो, भेटका क्रममा सञ्जीवले नेपालमा रहेका आफ्ना पुर्खालाई भेट्ने उत्कृट इच्छा व्यक्त गर्नुभयो, यही इच्छालाई साकार पार्न साइकल यात्रीद्वयले महत्वपूर्ण भूमिका खेल्दै एक वर्षको प्रयासपछि सञ्जीवको सपना पूरा भयो ।'

Hardik health

नेपाल आएपछि सञ्जीवले चितवनमा बसोबास गर्ने आफ्ना काका जयबहादुर घर्ती, बहिनी रश्मी जिसी लगायतका परिवारहरुसँग भेट गर  । १३२ वर्षपछि भएको यो पुनर्मिलनले अत्यन्तै भावुक बनायो । काकासँग अँगालो मार्दै सञ्जीवले बहिनी र आफन्तसँग भेट्दा आफ्नै घर फर्किआएको जस्तो लागेको सुनाए । नेपालको १० दिनको बसाइ सकेर फिजी फर्कंदा अविस्मरणीय क्षण लिएर फर्कने उनले बताए । अब नेपाल र फिजीबीचको आफ्नो नाता सम्बन्ध कहिल्यै नटुट्ने उल्लेख गर्दै उनले सुन्दर नेपाललाई त्यहाँका आफ्नो परिवारले सधैँ छातीमा राख्ने बताए । 

कार्यक्रममा बोल्दै विश्व साइकल यात्री खत्री र मिश्रले  यो  पुनर्मिलनले विदेशमा बसेका नेपालीलाई आफ्नो जरासँग जोड्न प्रेरणा मिलेको बताए । उनले विश्व साइकल यात्राका क्रममा धेरै प्रवासी नेपालीसँगको भेटमा देशको माया र सम्झनाका अनगिन्ती कथा रहेको सुनाए ।


प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १२:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल शुक्रबार, पुस ११, २०८२
वीरेन्द्रनगरमा पानीको आपूर्ति पूरा गर्न दोस्रो चरणको काम सुरु
वीरेन्द्रनगरमा पानीको आपूर्ति पूरा गर्न दोस्रो चरणको काम सुरु शुक्रबार, पुस ११, २०८२
नवनियुक्त मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ शुक्रबार, पुस ११, २०८२
गृहसचिव दंगालद्वारा पशुपतिनाथमा वृक्ष रोपण, जन्मदिनमा चौधरीले  रुद्राक्ष रोपे
गृहसचिव दंगालद्वारा पशुपतिनाथमा वृक्ष रोपण, जन्मदिनमा चौधरीले रुद्राक्ष रोपे शुक्रबार, पुस ११, २०८२
जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते
जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते शुक्रबार, पुस ११, २०८२
क्याम्बोडिया - थाइल्यान्ड सीमामा झडप जारी, शान्ति वार्ता असफल हुने खतरा
क्याम्बोडिया - थाइल्यान्ड सीमामा झडप जारी, शान्ति वार्ता असफल हुने खतरा शुक्रबार, पुस ११, २०८२
विराट ट्रेड एक्स्पोमा थिमेटिक सेसनः महिला उद्यमीका ‘माई भ्वाइस, माई स्टोरी’ प्रस्तुत
विराट ट्रेड एक्स्पोमा थिमेटिक सेसनः महिला उद्यमीका ‘माई भ्वाइस, माई स्टोरी’ प्रस्तुत शुक्रबार, पुस ११, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP