Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #मलेसियान_सिण्डिकेट
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • सन् २०२६ को कोरियाली बजेटः एआई प्रविधिमा ५० अर्ब डलरभन्दा बढी लगानी
सन् २०२६ को कोरियाली बजेटः एआई प्रविधिमा ५० अर्ब डलरभन्दा बढी लगानी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ १३, २०८२

एपी- दक्षिण कोरियाका नयाँ राष्ट्रपति ली जे-म्युंगको नेतृत्वमा गठित सरकारले सन् २०२६ का लागि भविष्यमुखी तथा प्रविधिमैत्री विस्तारमुखी बजेट प्रस्ताव गरेको छ । उक्त बजेट कृत्रिम बुद्धिमत्ता (एआई) र अनुसन्धान तथा विकास क्षेत्रलाई प्राथमिकता दिने गरी तयार गरिएको हो  ।

राष्ट्रपति लीले शुक्रबार मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गर्दै आफ्नो सरकारको पहिलो पूर्ण वार्षिक बजेट स्वीकृत गरका छन् । जसअन्तर्गत सन् २०२६ का लागि कुल ७२८ ट्रिलियन वोन ९५२४.२ अर्ब अमेरिकी डलर) खर्च प्रस्ताव गरिएको छ । यो रकम अघिल्लो वर्षको तुलनामा ८.१ प्रतिशतले वृद्धि भएको हो । यदि यो बजेट कोरियाली संसदबाट पारित भयो भने, २०२६ को खर्च वृद्धिदर अघिल्ला वर्षहरूभन्दा धेरै हुनेछ । सन् २०२५ मा यो वृद्धिदर २।५ प्रतिशत, २०२४ मा २।८ प्रतिशत र २०२३ मा ५.१ प्रतिशत मात्र थियो ।

राष्ट्रपति लीले देशको दीर्घकालीन आर्थिक वृद्धिका लागि एआई, नवीकरणीय ऊर्जा, जैविक चिकित्सा, रक्षा उद्योग र आधुनिक उत्पादन प्रणालीजस्ता क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै आएका छन् । यस क्रममा, सन् २०२६ का लागि अनुसन्धान तथा विकासको लागि ३५.३ ट्रिलियन वोन (२५।४ अर्ब डलर) छुट्याइएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.३ प्रतिशतले बढी हो । यो वृद्धि दक्षिण कोरियाको आधुनिक इतिहासमै सबैभन्दा तीव्र मानिएको छ ।

Hardik health

‘अत्याधुनिक प्रविधिद्वारा प्रेरित नवप्रवर्तनशील अर्थतन्त्र’ निर्माण गर्ने उद्देश्यले ७२ ट्रिलियन वोन ९१.९ अर्ब डलर) बजेट छुट्याइएको छ, जुन गत वर्षको तुलनामा ४१ प्रतिशतले बढी हो । त्यसमध्ये, १०.१ ट्रिलियन वोन ९७.३ अर्ब डलर) शारीरिक एआईजस्तै एआई रोबोट, एआई सवारीसाधन, एआई जहाज, एआई चिप्स, एआई कारखाना र एआई घरेलु उपकरण विकासका लागि छुट्याइएको छ । बाँकी ४४.३ ट्रिलियन वोन ९३१.९ अर्ब डलर) भविष्यका विकास क्षेत्रमा प्रविधि विकास र लगानी कोष निर्माणमा प्रयोग गरिनेछ ।

राष्ट्रपति लीले अब दक्षिण कोरियालाई ‘तीव्र अनुयायी’ बाट ‘प्रथम प्रवर्तक’ रणनीतिमा रूपान्तरण गर्दै विश्वका शीर्ष तीन एआई शक्ति राष्ट्रहरूमा समावेश गर्ने अठोट व्यक्त गरे । ऊर्जा, उद्योग तथा मध्यम आकारका उद्यमहरूको लागि बजेट १४.७ प्रतिशतले बढाएर ३२.३ ट्रिलियन वोन ९२३.३ अर्ब डलर) पुर्याइएको छ, जसले अमेरिका–दक्षिण कोरिया भन्सार वार्तापछि उत्पन्न कार्यहरूको निरन्तरता र नवीकरणीय ऊर्जा रूपान्तरणलाई सहयोग पुर्याउनेछ । सन् २०२६ को लागि रक्षा खर्च ८.२ प्रतिशतले बढाएर ६६.३ ट्रिलियन वोन ९४७.७ अर्ब डलर) बनाइएको छ, भने स्वास्थ्य, सामाजिक सुरक्षा र रोजगारीको लागि छुट्याइएको बजेट पनि ८.२ प्रतिशतले वृद्धि भएर २६९.१ ट्रिलियन वोन ९१९३.८ अर्ब डलर) पुगेको छ । पर्यावरण तथा संस्कृति, खेलकुद र पर्यटनका लागि क्रमशः ७.७ र ८.८ प्रतिशत बजेट वृद्धिको प्रस्ताव गरिएको छ । कुल राजस्व (कर र गैरकर स्रोतहरूबाट) ६७४।२ ट्रिलियन वोन (४८५.५ अर्ब डलर) रहने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३।५ प्रतिशतले बढी हो ।

सामाजिक सुरक्षा कोषलाई बाहिर राखेर अनुमान गरिएको वित्तीय घाटाको अनुपात सन् २०२६ मा देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४.० प्रतिशत पुग्नेछ, जुन यस वर्षको २.८ प्रतिशतभन्दा बढी हो । केन्द्रीय सरकारको ऋण–जीडीपी अनुपात यस वर्षको ४८.१ प्रतिशतबाट बढेर २०२६ मा ५१.६ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।


प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  १३:५७
प्रतिक्रिया दिनुहोस्
थप विश्व
श्रीलंकामा वन तथा वन्यजन्तु संरक्षणको लागि ‘वाना सुराकुमा’कार्यक्रम सुरु
श्रीलंकामा वन तथा वन्यजन्तु संरक्षणको लागि ‘वाना सुराकुमा’कार्यक्रम सुरु सोमबार, कात्तिक १७, २०८२
जर्मन स्टार्टअपले गर्याे पूर्ण स्वचालित रोबोटिक रेस्टुरेन्ट  सार्वजनिक
जर्मन स्टार्टअपले गर्याे पूर्ण स्वचालित रोबोटिक रेस्टुरेन्ट सार्वजनिक सोमबार, कात्तिक १७, २०८२
मुद्दा समाधानका लागि उत्तर कोरियाली नेतासँग भेट गर्न जापानी प्रधानमन्त्री भेट गर्न आग्रह
मुद्दा समाधानका लागि उत्तर कोरियाली नेतासँग भेट गर्न जापानी प्रधानमन्त्री भेट गर्न आग्रह सोमबार, कात्तिक १७, २०८२
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह सोमबार, कात्तिक १७, २०८२
इरान–रुस साझेदारीमा आठ नयाँ आणविक संयन्त्र निर्माण गरिने
इरान–रुस साझेदारीमा आठ नयाँ आणविक संयन्त्र निर्माण गरिने सोमबार, कात्तिक १७, २०८२
राष्ट्रपति सिबाट ली जे म्योङलाई  साओमी स्मार्टफोन  उपहार
राष्ट्रपति सिबाट ली जे म्योङलाई साओमी स्मार्टफोन उपहार सोमबार, कात्तिक १७, २०८२
पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा
पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा सोमबार, कात्तिक १७, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP