Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • पेमा डोमा शर्पाको एनआरएनए पोर्तुगलमा उपाध्यक्षमा उम्मेदवारी
पेमा डोमा शर्पाको एनआरएनए पोर्तुगलमा उपाध्यक्षमा उम्मेदवारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ २३, २०८२

काठमाडाैं - गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्तुगलको उपाध्यक्षमा पोर्तुगलका चर्चित व्यवसायी पेमा डोमा शेर्पाले उम्मेदवारी दिएकी छिन् । एनआरएनए पोर्तुगलको चुनाव ८ जुन २०२५ मा हुँदैछ । पेमा डोमा शेर्पाले उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेपछि अहिले उनको चर्चा पोर्तुगलको लिस्बोनको चिया पसलदेखि ठूलो बजारसम्म चर्चाको विषय बनेको छ ।

पेमा डोमा शेर्पाले यस अघि शेर्पा किदुक, पोर्तुगलको महासचिव भएर निकै राम्रो कार्यसम्पादन गरिसकेकी छन् । सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका २ मा जन्मेकी पेमा डोमा शेर्पा केही वर्षदेखि पोर्तुगलको राजधानी लिस्बोनमा रेस्टुरेन्ट व्यवसाय संचालन गर्दै आइरहेकी छन् । 

‘सकेसम्म सबैलाई सहयोग गरौं भन्ने भावना’की पेमा डोमा शेर्पा अहिलेसम्म महिलाबाट नेतृत्व गरी उपाध्यक्ष पदको लागि उम्मेदवारी दिने पहिलो शेर्पा महिला बन्न सफल भएकी छन् । उम्मेदवारी घोषणापछि उनले भनेकी छन्, ‘यो उम्मेदवारी मेरो मात्र होईन, सम्पूर्ण महिलाहरुको तर्फबाट हो । शेर्पा महिलाहरुको तर्फबाट हो । सगरमाथा जिल्ला भएको नाताले सम्पूर्ण शेर्पाहरुको शीर सगरमाथा जत्तिकै उच्च राख्ने मेरो चाहना छ ।’

Hardik health

पेमा डोमा शेर्पाको उम्मेदवारीले पोर्तुगलभरि रहेका नेपाली समुदायमा नयाँ उत्साह र सकारात्मक चर्चा ल्याएको बताईन्छ । महिलाहरु झन् बढी उत्साहित देखिन्छन् । आगामी निर्वाचनमा उनको जीत सुनिश्चित जस्तै मानिएको छ । नेपालमा रहँदा पनि शेर्पाले नुवाकोटमा ‘काउले इभ नेपाल’ गार्मेन्ट प्रोजेक्ट संचालन गर्नुका साथै फ्रेन्च बैंक्वुट होटल, काठमाडौंमा दुइ वर्षसम्म म्यानेजर भएर काम गरेको अनुभव छ । 

सन् २०१९ देखि आफ्नै ट्रेकिङ कम्पनी फ्रेण्डशीप अल्टरनेटिभ नेपाल एण्ड केएफ ट्राभल्र्स संचालन गरेका थिए भने एनजीओमा रहेर पनि ग्रामीण भेगमा लामो समयसम्म सेवा गरकी थिईन् । व्यावसायमा मात्र होईनन् अहिले उनीसँग सामाजिक संघसंस्थामा रहेर समाजसेवा गरेको लामो अनुभव समेत रहेको छ । शेर्पा किदुप पोर्तुगलको कौशल कार्यसम्पादनको अहिलेसम्म प्रशंसा हुने गरेका छन् ।
 


प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १०:२४
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विभिन्न कार्यक्रम गरी मनाइयो मोरक्कोको राष्ट्रिय दिवस
विभिन्न कार्यक्रम गरी मनाइयो मोरक्कोको राष्ट्रिय दिवस सोमबार, साउन १८, २०८३
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP