Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • कोरोना कहर : इटालीमा एकैदिन ९१९ को मृत्यु, विश्वभर मर्नेको संख्या २७ हजार ४३८ पुग्यो
कोरोना कहर : इटालीमा एकैदिन ९१९ को मृत्यु, विश्वभर मर्नेको संख्या २७ हजार ४३८ पुग्यो
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, चैत १५, २०७६
http___com.ft.imagepublish.upp-prod-us.s3.amazonaws
Hardik health
जेनेभा, १५ चैत (एजेन्सी) । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट इटालीमा एकैदिन ९१९ जना नागरिकको ज्यान गएको बताइएको छ । केही दिनयता यहाँ ज्यान जाने नागरिकको संख्या बढिरहेको देखिएको छ । यो सँगै इटालीमा ज्यान जानेको संख्या ९ हजार १३४ पुगेको छ । शनिबार बिहानसम्मको यो अवस्थालाई निकै भयावह मानिएको छ । इटाली विश्वमा नै यो संक्रमणबाट सबैभन्दा धेरै नागरिकले ज्यान गुमाउने देश हो । यहाँ ज्यान जानेमा अधिकांश लोम्बार्डी क्षेत्रका नागरिक छन् । सो ठाउँमा इटालीमा सुरुदेखि नै संक्रमण हुनेको संख्या धेरै नै रही आएको देखिएको छ । त्यसैगरी इटालीमा संक्रमण हुनेहरु ८६ हजार ४९८ पुगेका छन् । त्यहाँ पनि प्रतिदिन निकै नै ठूलो संख्यामा नागरिकको ज्यान गइरहेको अवस्था देखिएको छ । संक्रमणबाट शनिबार दिउँसोसम्ममा मर्नेको संख्या २७ हजार ४३८ पुगेको छ भने विश्वभर ६ लाख १ हजार १८ पुगेका छन् । जसमध्ये १ लाख ३३ हजार ४५४ जना रिकभर भएका छन् । त्यसैगरी हिजोमात्र स्पेनमा ७७७ जनाको ज्यान गएको छ । यो सँगै स्पेनमा ज्यान जाने नागरिकको संख्या ५ हजार १३८ जना पुगेको छ । त्यसैगरी इटालीमा संक्रमण हुनेहरु ६५ हजार ४९८ पुगेका छन् । यहाँ ९ हजार ३९७ उपचारपछि घर फर्किएका छन् । यसरी स्पेन कोरोना संक्रमणबाट बढी ज्यान जाने देशमा इटालीपछिको दोस्रो हो । यता अमेरिका कोरोना संक्रमणको सबैभन्दा धेरै नागरिक संक्रमित हुने देशमा परेको छ । यहाँ अहिलेसम्म १ लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका छन् । यस भाइरसबाट मृत्यु हुने संयुक्त राज्य अमेरिकामा मात्र १ हजार ७०४ जनाको ज्यान गइसकेको छ । त्यहाँको संक्रमण व्यक्तिको संख्या १ लाख ४ हजार २५६ जना पुगिसकेको छ । यो संख्या विशेषगरी पछिल्लो हप्तामा मात्र देखिएको हो । यसरी यहाँ निकै द्रूूत रुपमा यस संक्रमणको विस्तार भइरहेको छ । चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संगनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ । यद्यपि इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ । कोरोना भाइरस संक्रमणबाट चीनमा ३ हजार २९५ जनाको मृत्यु भएको छ भने । त्यहाँ ८१ हजार ३९४ जना संक्रमित रहेका छन् । यसैबीच ७४ हजार ९७१ व्यक्ति उपचारपछि घर फर्किएका छन् । इरानमा कोरोना भाइरसको संक्रमणका कारण २ हजार ३७८ जनाको मृत्यु भएको छ । हाल ३२ हजार ३३२ जना संक्रमित रहेका छन् । एघार हजार १३३ जना उपचारपछि घर फर्किएका बताइएको छ । जर्मनीमा कोरोना भाइरसको संक्र्रमणको कारण ३५१ व्यक्तिको मृत्यु भएको छ । हाल त्यहाँ ५० हजार ९३८ जना सङक्रमित रहेका छन् । यहाँका छ हजार ६५८ उपचारपछि निको भएर घर फर्किएका छन् । यसरी हेर्दा जर्मनीमा पनि कोरोनाको सङ्क्रमण बढ्दै गएको अवस्था देखिएको छ । उता फ्रान्समा कोरोना भाइरस संक्रमणका कारण एक हजार ९९५ जनाको मृत्यु भएको छ । शनिबार प्राप्त समाचारअनुसार यहाँ ३२ हजार ९६४ संक्रमित रहेका छन् । फ्रान्समा एकैदिन ३ हजार जना सङ्क्रमित थपिएको जनाइएको छ । यहाँका पाँच हजार भन्दा बढी नागरिक उपचारपछि घर फर्किएका छन् । बेलायतमा पनि पछिल्लो समयमा कोरोना भाइरस संक्रमणको हुनेको संख्या बढ्दै गएको देखिएको छ । यहाँका ७५९ व्यक्तिको मृत्यु भएको छ । यहाँका १४ हजार ६५८ संक्रमित भएका छन् । यहाँका करिब ५०० जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । नेडरल्याण्डमा कोरोना भाइरस संक्रमणको कारण ५४६ व्यक्तिको मृत्यु भएको छ । आठ हजार ६०३ संक्रमित भएका छन् । यसैबीच ३ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । दक्षिण कोरियामा कोरोना भाइरस संक्रमणको कारण १४४ व्यक्तिको मृत्यु भएको छ । नौ हजार ४७८ संक्रमित भएका छन् । चार हजार ८११ उपचारपछि निको भएर घर फर्किएका छन् । स्विट्जरल्याण्डमा कोरोना भाइरस संक्रमणको कारण २३१ व्यक्तिको मृत्यु भएको छ । १२ हजार ९२८ संक्रमित भएका छन् । यसैबीच १३१ जना भने उपचारपछि घर फर्किएका छन् । यसैगरी यस संक्रमणबाट अष्ट्रिया, बेल्जियम, नर्वे, अष्ट्रेलिया, ब्राजिल, स्वेडेन, पोर्चुगल, क्यानाडा, डेनमार्क, मलेसिया, आयरल्याण्ड, पोल्याण्ड, ग्रीस, इन्डोनेसिया, फिलिपिन्स, हङकङ, इराक, अल्जेरिया, भारत, पाकिस्तान, थाईल्याण्ड, सिंगापुर, रुस, पेरुलगायतका देशमा पनि नागरिकको ज्यान गएको छ ।
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  ०९:३३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP