Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
समाचार
  • Home
  • समाचार
  • भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
२५६९ औं बुद्ध जयन्तीकाे तयारी भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख १५, २०८२

काठमाडाैं- विश्व शान्तिका अग्रदूत भगवान बुद्धको जन्मजयन्ती कार्यविभाजन गरेर भव्य रुपमा यस  आयोजना हुने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएकाे छ । गुठीको प्राचिन गुरु म्हारमेन ल्हाखाङ गुम्बामा साेमबार छलफल तथा सुझाव संकलनकाे एक कार्यक्रम गर्दै २९ गते सोमबारका दिन मनाउन लागिएकाे  २५६९ औं बुद्ध जयन्तीको विविध कार्यक्रमबारे जानकारी दिएकाे हाे । 

विश्व भरी बौद्ध महास्तुपाको अस्तुसहित विश्वशान्ति यात्रा आराम्भ गरी भगवान बुद्धको असिमित ज्ञान, प्रज्ञा र करुणाको सन्देश संसारभर पुऱ्याई समस्त नेपाललाई विश्वमाझ चिनाउने महान उद्देश्यका साथ २५६९ औं बुद्ध जयन्ती मनाउन लागेको जनाइएको छ ।

आयाेजकका अनुसार अवस्थित परम्परागत रुपमा प्रचलित जात्रा तथा पर्व व्यवस्थापन गरिने संस्कार तथा परम्परा अनुरुप पौराणीक बुद्ध मुर्तीको ऱ्याली सहित भगवान गौतम बुद्धको अमूल्य अस्तुधात तथा काश्यप बुद्ध र स्वयम्भू महाचैत्यको दूर्लभ अमूल्य अस्तुलाई बौद्ध धमालम्बी एवं उपस्थित पाहुनाहरु माझ दर्शन गराउने मुख्य कार्यक्रम रहने  छ। साथै समस्ता अनुयायीहरुलाई पनि गुम्बामा दर्शनार्थ राखिने मुख्य कार्यक्रम रहने कार्यतालिका तय भएको जनाइएकाे छ । 

Hardik health

२५६९ औं बुद्ध जयन्ती बौद्धनाथ क्षेत्र विकास समिति, बौद्ध तामाङ कल्याण गुठी लगायत विभिन्न  संघसस्थालाई समेटिएर  पवित्र धार्मिक क्षेत्र बौद्धनाथबाट एकसाथ  शान्तिको सन्देश दिन खोजिएको धर्म गुरु भुपतिबज्र लामाले बताए ।  कानुनले तोकेको क्षेत्राधिकार भित्र रहेर कार्य सम्पादन गर्दै आएको र प्राचीन समयदेखि पुजापाठ तथा धार्मिक पर्यटन प्रवर्द्धनका लागि गुठिले पाएको अधिकारको प्रयोग गर्दै आएको बताए।

पाचौँ सताब्दीदेखि नेपाल बस्दै ४० वर्षदेखि बुद्धको धार्मिक क्षेत्रमा लागेको बौद्ध महाचैत्यको प्रमुख परमपूज्य अवतारी धर्मगुरु रिन्पोक्षे  लामाले ‘मेरो जन्म अरुको लागि’ भन्ने मूल नारासहित विश्व शान्ति तथा मानव कल्याण यात्रा विश्वभरी मनाउन आह्वान गरेका छन् । 

rinpoche1-1745836386.jpg
धर्मगुरु रिन्पोक्षे चिनिया लामाले भने ,‘ भगवान बुद्धलाई संसारभर शान्ति फैलाएका ,जसले सबै थोक त्याग गरी एक रुखमुनि बसेको, सहनशिलता  राखेको कुरालाई मनमा राख्नुपर्ने पर्छ। हामी सबै एउटै हौँ ।  म  नेपालमा हुर्किएको हाे  र म नेपाल राष्ट्रको छोरो हो । नेपाल राष्ट्र मेरो घर हो ।नेपालमा जन्मिएका बुद्धलाई  विश्वभरी चिनाउनुपर्छ । म यही देशमा बलिदान दिन चाहन्छु, मेरो घर यही हो ।’

उक्त बुद्ध जयन्ती कार्यक्रममा राष्ट्र प्रमुखको प्रमुख आतिथ्यता रहने जनाइएकाे छ । साथै विभिन्न स्वदेशी -विदेशी संघरसंस्था, अनुयायीहरु, स्थानिय वासिन्दाहरु, लामा धर्मगुरु एवं विभिन्न विशिष्ठ अतिथिहरु र कुटनीतिज्ञहरुको उपस्थितिमा औपचारिक रुपमा  हुने जनाइएकाे छ। 


प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट मंगलबार, भदौ २, २०८३
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ मंगलबार, भदौ २, २०८३
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह मंगलबार, भदौ २, २०८३
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट मंगलबार, भदौ २, २०८३
विद्युतीय चुलो प्रवर्द्धनमा जोड
विद्युतीय चुलो प्रवर्द्धनमा जोड मंगलबार, भदौ २, २०८३
विपक्षीसँग गले सभामुख
विपक्षीसँग गले सभामुख मंगलबार, भदौ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP