Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • गीतकार दिलकुमार तामाङको देशभक्तिपूर्ण गीत ‘धेरै गर्व गर्यौँ हामीले’ सार्वजनिक
गीतकार दिलकुमार तामाङको देशभक्तिपूर्ण गीत ‘धेरै गर्व गर्यौँ हामीले’ सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस १४, २०८१

काठमाडौं– गीतकार दिलकुमार तामाङको देशभक्तिपूर्ण भावयुक्त शब्दहरूमा रहेको नयाँ गीत ‘धेरै गर्व गर्याैँ हामीले’ को लिरिकल भिडियो सार्वजनिक भएको छ । नेपालका वरिष्ठ एवम् ‘भर्सटायल’ गायक राजेशपायल राई र नेपाल आइडलबाट नेपाली साङ्गीतिक क्षेत्रमा उदाएकी गायिका ममता गुरुङको स्वरमा साे गीतलाई गीतकार दिलकुमार तामाङकै  युट्युब  च्यानलबाट सार्वजनिक गरेका हुन्  ।

उक्त गीतलाई ख्यातीप्राप्त सङ्गीतकार दीपक शर्माले सङ्गीत भरेका छन् । गीतमार्फत् तामाङले नेपालीहरू इतिहास र वीरताको गर्व र आत्मरतिमा असाध्यै रमाउने गरेका तर वीरतापूर्ण इतिहासको जगमा देशको पहिचानलाई विश्व मञ्चमा अझैमाथि उठाउन मिहेनत र इमानको कमी रहेको सन्देश दिएका छन् । देशको सम्मुन्नतिका लागि इतिहासको गौरवका साथसाथै सम्पूर्ण नेपालीजन मिहेनती, प्रतिवद्ध र इमानी हुन आवश्यक रहेको तामाङद्वारा लिखित गीतको केन्द्रीय भाव हो ।

जातीय, भाषिक, धार्मिक र साँस्कृतिक रूपमा मात्रै नभएर भौगोलिक रूपमा पनि हिमाल, पहाड र तराईको सङ्गमताले नेपालको विविधता झल्किएको र त्यो नै नेपालको पहिचान र निधिको रूपमा गीतकार तामाङले चित्रण गरेका छन् । त्यही भएर देशलाई समृद्ध र विकसित बनाउन तामाङले मूलतः कृषि, ऊर्जा, पर्यटन र प्रविधिसँगै पूर्वाधार क्षेत्रमा विकास गर्नुपर्ने सुझाएका छन् । त्यसका लागि भने पहिले श्रमशक्ति जवान युवावर्गमा ज्ञान र सीप सिकाउनुका साथै  जाँगर र साहस दुवै भर्नुपर्ने औँल्याएका छन् । त्यसो गरे सम्मुन्नत देश बन्ने विश्वास गीतकार तामाङको रहेको देखिन्छ ।

Hardik health

उनका अनुसार हिन्दुहरूको आस्थाको केन्द्र पशुपतिनाथ र भगवान बुद्धको जन्मस्थान लुम्बिनीसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको पहिचान र धरोहरको रूपमा रहेको र यस्ता धरोहरहरू देशको समुन्नतिको आधारशीला हुन सक्ने भएकाले सम्पूर्ण नेपाली सम्मुन्नत नेपाल बनाउने अठोटबाट अघि बढ्नुपर्नेे राय रहेको छ ।

गीतकार तामाङले यसअघि ‘पूर्वै पाँचथर’ बोलको गीत सार्वजनिक गरेका थिए । जन्म जिल्ला पाँचथरको परिचय र वर्णन रहेको उनको सो गीत पाँचथरेहरू माझ लोकप्रिय छ । निजामती सेवामा सेवारत गीतकार तामाङ उपसचिव हुन् । उनी हाल गृह मन्त्रालयका सूचना अधिकारीको रूपमा कार्यरत छन् ।


प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १२:४५
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने
फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने मंगलबार, चैत १७, २०८२
कार्की आयोगको प्रतिवेदनप्रति शिव परियारको गम्भीर आपत्ति
कार्की आयोगको प्रतिवेदनप्रति शिव परियारको गम्भीर आपत्ति सोमबार, चैत १६, २०८२
चलचित्र ‘पाँच पाण्डव’ छायांकन हुँदै
चलचित्र ‘पाँच पाण्डव’ छायांकन हुँदै आइतबार, चैत १५, २०८२
हामी तीन भाइ प्रदर्शनमा
हामी तीन भाइ प्रदर्शनमा शुक्रबार, चैत १३, २०८२
कलाकार संघको अध्यक्षमा उत्तम केसीको घोषणा
कलाकार संघको अध्यक्षमा उत्तम केसीको घोषणा बुधबार, चैत ११, २०८२
चलचित्र पत्रकारिता विस्तारित हुँदै
चलचित्र पत्रकारिता विस्तारित हुँदै मंगलबार, चैत १०, २०८२
‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने' सार्वजनिक
‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने' सार्वजनिक मंगलबार, चैत १०, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP