Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • नेसनल बक्स अफिस टेलिफिल्म अवार्ड तथा फुटबल च्याम्पियन कप सम्पन्न
बिजेताले पाए आकर्षक ट्रफी र ७० हजार नगद पुरस्कार नेसनल बक्स अफिस टेलिफिल्म अवार्ड तथा फुटबल च्याम्पियन कप सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर ३०, २०८१

काठमाडौं- बक्स अफिस इन्टरनेसनल ग्रुपको आयोजनामा नेसनल बक्स अफिस टेलिफिल्म-वैवसिरिज अवार्ड २०८१ संस्करण तथा ओपन च्यालेन्ज टेलिफिल्म फुटबल कप भव्यरूपमा सम्पन्न भएको छ ।झण्डै दुई दर्जन टेलिफिल्मलाई उछिन्दै हाँस्यतर्फ हल्का हवल्दार, सामाजिकतर्फ जुठे सर्वोत्कृष्ट टेलिफिल्म बन्न सफल भएका हुन् ।

लगातार २८ गते शुक्रबार बिहानदेखि २९ गते साँझ अबेरसम्म सुविधा सम्पन्न इलाइट फुटसल कपन काठमाडौंमा सम्पन्न भएको टेलिफिल्म फुटबल कपमा कूल ३४ वटा फुटबल टिमलाई पन्छाउँदै नवदुर्गा फुटबल टिमले ओपन च्यालेन्ज टेलिफिल्म फुटबल कपको उपाधी उचालेको छ ।

त्यसैगरी बजारमा देखिएका एकसय भन्दा धेरै वेवसिरिजलाई उछिन्दै सौतेनी आमा यो वर्षको सर्वोत्कृष्टताको रोजाइमा परेको छ । राति अबेरसम्म निकै तामझाम र हर्षोल्लासको साथ बुढानिलकण्ठका नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा वरिष्ठ ख्यातिप्राप्त कलाकार, पत्रकार, निर्माता, निर्देशक, खेलाडी र समाजसेवीहरुको गरिमामय उपस्थितिमा विभिन्न साँस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको नेसनल बक्स अफिस टेलिफिल्म अवार्ड २०८१ संस्करणको बिजेताहरुमा उत्कृष्ट मेकअप निर्मला आचार्य (हल्का रमाईलो), उत्कृष्ट संगीत  हिमाल श्रेष्ठ (मिरा) भएका छन् । 

Hardik health

यसैगरी उत्कृष्ट छायांकन घनश्याम पोखरेल (हल्का रमाईलो), उत्कृष्ट सम्पादन रविन भट्ट (जुठे-हल्का रमाइलो), उत्कृष्ट नवनायक नेत्र बिक्रम खड्का (मेरी बास्सै), उत्कृष्ट नवनायिका रबिना श्रेष्ठ (भद्रगोल), उत्कृष्ट खलनायक विनोद सुवेदी (क्षितिज)– (मेरी बास्सै), उत्कृष्ट कथा-पटकथा-संवाद– नेत्र राउत (मेरी बास्सै), उत्कृष्ट वेवसिरिज चरित्र अभिनेता पवन खतिवडा (त्याग), उत्कृष्ट वेवसिरिज अभिनेत्री नविना सिलवाल (खुईली) (फुलमाया), उत्कृष्ट वेवसिरिज अभिनेता विनोद श्रेष्ठ (मिरा), उत्कृष्ट टेलिचलचित्र अभिनेत्री यसु भट्टराई (भद्रगोल), उत्कृष्ट टेलिचलचित्र चरित्र अभिनेत्री पल्पसा डंगोल (मेरि बास्सै), उत्कृष्ट टेलिचलचित्र चरित्र अभिनेता रामचन्द्र अधिकारी (गोक्ते काजी)– (मेरी बास्सै), उत्कृष्ट वेभसिरिज चरित्र अभिनेत्री सारदा गिरी (भुन्टी), उत्कृष्ट टेलिचलचित्र अभिनेता राजु पौडेल (मास्टर)– (सकस) भएका छन्।

यसैगरी उत्कृष्ट नव निर्देशक द्रोणप्रसाद पौडेल (ठेउके)– (भद्रगोल), सर्वोत्कृष्ट प्रसारण संस्था– ओम अग्रवाल (ओ.एस.आर. डिजिटल), उत्कृष्ट टेलिचलचित्र सामाजिक (जुठे), उत्कृष्ट वेभसिरिज (सौतिनि आमा), उत्कृष्ट हाँस्य टेलिचलचित्र (हल्का रमाईलो) बन्न सफल भए ।

त्यसैगरी इन्करेजमेन्ट सम्मानतर्फ अरुणा पछाई (मानेदाई), सुरज खनाल (ख्यालठट्टा), सरोज शर्मा (बैना), रमेश अधिकारी (बुहारी), सुनिता भट्टराई (बैना), सर्वकालिन टेलिफिल्म अवार्डतर्फ सर्वकालिन टेलिचलचित्र  अभिनेत्री विद्या कार्की, सर्वकालिन टेलिचलचित्र अभिनेता सुरविर पण्डित, सर्वकालिन टेलिफिल्म मार्केटिङ संस्था (मिडिया हब प्रालि), सर्वकालिन टेलिचलचित्र प्रशारण संस्था (नेपाल टेलिभिजन), ओपन च्यालेन्ज टेलिफिल्म फुटबल कप २०८१ तर्फ फियर प्ले अवार्ड मिला रेकर्डिङ स्टुडियो, फुटबल लबर अवार्ड बुढानिलकण्ठ एफसी, फुटबल इनकरेजमेन्ट अवार्ड टेटे एफसी भएका छन् ।

यसैगरी  फुटबल हर्ट अवार्ड– हट मिलन राई एफसी, फुटसल हर्ट अवार्ड– रोयल नेपाल एफसी, सर्वोत्कृष्ट किपर  अवार्ड दिपेश श्रेष्ठ हिमालयन एफसी बने भने बेस्ट खेलाडी अवार्ड अंकित पौडेल नवदुर्गा एफसी बने । उपबिजेता हिमालय एफसीले नगद ३५ हजार, ट्रफी, सिल्वर मेडलको प्रमाणपत्र प्राप्त गरे भने बिजेता नवदुर्गा एफसीले नगद ७० हजार, ट्रफी, गोल्ड मेडलको साथ प्रमाणपत्र प्राप्त गरे ।


प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP