Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #‘द चेन्ज’
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #एफडब्लुएलडी
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #बेलीब्रिज
  • #बोराबाध
  • #एमालेको महाधिवेशन
  • #निर्वाचन
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • लोकप्रिय गीत 'आधी बाटो हिंडे पछी'मा भारतीय गायक क्विन्सी  चेटको  स्वर
लोकप्रिय गीत 'आधी बाटो हिंडे पछी'मा भारतीय गायक क्विन्सी  चेटको  स्वर
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १८, २०८१

काठमाडौं –  भारतीय पार्श्वगायक र संगीतकार क्विन्सी चेट र गायिका सम्झना पाण्डेको युगल गायनमा रहेको 'आधी बाटो हिंडे पछी' बोलको कभर गीत  म्युजिक भिडियो सहित सार्वजनिक भएको छ। यस गीतलाई संगीत संयोजन निरेन मोक्तानले गरेका हुन्।

यस गीतका ओरिजिनल गायक/ गायिका भने  उदय सोताङ र मनिला सोताङ हुन्।  न्ह्यु बज्राचार्यको संगीत र रमण घिमिरेको शब्द रहेको यो गीत दर्शक स्रोता माझ प्रिय छ।  कभर म्युजिक भिडियो अमेरिकामा छायांकन गरिएको हो, जसलाई प्रफुल्ल सिंहले खिचेका हुन् भने  सुमन दडिपोगुले सम्पादन गरेका हुन् ।

सम्झना पाण्डेको युट्युब च्यानल मार्फत सार्वजनिक भएको यो म्युजिक भिडियोले दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ। "भोइस अफ नेपाल"मा समेत सहभागी भएकी  पाण्डे हाल अमेरिकाको कोलोराडोमा बस्दै आएकी छिन्, उनले "नाचौ नाचौ," "मैले जति माया," र "जुहारी" जस्ता लोकप्रिय गीतहरू दर्शकसामु पस्किसकेकी छिन्। 

Hardik health

मौलिक नेपाली र हिन्दी गीतहरू रिलिज गर्ने र लोकप्रिय नेपाली कभर गीतहरूलाई रिभाइभ गर्ने उदेश्य सहित क्विन्सी  र सम्झना मिलेर हाल  कोलोराडोमा  म्युजिक रेकर्डिङ स्टुडियो संचालन गरिरहका छन्। क्विन्सी चेटको संगीत यात्रा पाँच वर्षको उमेरदेखि नै सुरू भएको हो। स्वर्गीय पिता जोएल र पद्मभूषण उस्ताद सुल्तान खानको मार्गदर्शनमा कर्नाटक र हिन्दुस्तानी शास्त्रीय संगीतमा उनी खारिएका छन्।

उनले बलिउडका प्रतिष्ठित कलाकारहरू उस्ताद राहत फतेह अली खान, सोनु निगम, श्रेया घोषाल, साधना सरगम, महालक्ष्मी अय्यर, केएस चित्रा, वाणी जयारामजस्ता चर्चित  कलाकारहरूसँग काम गरेर आफ्नो छुट्टै पहिचान बनाएका छन्।

हालै मात्र श्रेया घोषालसँग गाएको क्विन्सीको गीत "नजानुम नीयुम"ले युट्युबमा ६ मिलियनभन्दा बढी भ्यूज पाइसकेको छ, जसले उनलाई नयाँ उचाईमा पुर्‍याएको छ। बलिउडका नामी  कलाकारहरु संग  काम गरिरहेका  क्विन्सी, प्रसिद्ध संगीत निर्देशक मयुरेश पाईसँग पनि नयाँ प्रोजेक्टमा काम गरिरहेका  छन्। उनको उस्ताद राहत फतेह अली खानसँगको ठूलो प्रोजेक्ट छिट्टै रिलिज हुने तयारीमा छ!

क्विन्सीले बलिउडका विभिन्न अवार्ड शोहरूमा प्रस्तुति दिइसकेका छन्। उनले ताज महलदेखि अल-स्टेट एरिनासम्म, र एनआरजी स्टेडियममा "हाउडी मोदी" कार्यक्रममा ६०,००० दर्शकमाझ समेत आफ्नो प्रस्तुति दिएका छन्, जहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि उपस्थित थिए। क्विन्सी चेटको प्रतिभा र कडा मेहनतले भारतीय संगीत उद्योगमा उनलाई बलियो स्थान दिलाएको छ, र भविष्यमा उनीबाट अझै उत्कृष्ट सिर्जनाहरुको आशा गर्न सकिन्छ।


प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
अभिनेत्री शर्मा विवाह बन्धनमा बाँधिदै
अभिनेत्री शर्मा विवाह बन्धनमा बाँधिदै शुक्रबार, मंसिर १२, २०८२
‘हो नि रेशम’ सार्वजनिक
‘हो नि रेशम’ सार्वजनिक बिहीबार, मंसिर ११, २०८२
राष्ट्रकविले मन पराएको गीत दुई दशकपछि एआईबाट रेकर्डिङ
राष्ट्रकविले मन पराएको गीत दुई दशकपछि एआईबाट रेकर्डिङ बिहीबार, मंसिर ११, २०८२
स्वरसम्राट नारायण गोपालद्वारा इच्छित ‘गीत गंगा' भवन निर्माण
स्वरसम्राट नारायण गोपालद्वारा इच्छित ‘गीत गंगा' भवन निर्माण बुधबार, मंसिर १०, २०८२
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक  मंगलबार, मंसिर ९, २०८२
 फेस्टिब २०२६मा सरिता र प्रवणको ‘द चेन्ज’
 फेस्टिब २०२६मा सरिता र प्रवणको ‘द चेन्ज’ मंगलबार, मंसिर ९, २०८२
बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन
बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन सोमबार, मंसिर ८, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP