Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • दुई देशका प्रहरी अधिकारीबीच आपराधिक गतिविधि नियन्त्रण गर्ने समझदारी
दुई देशका प्रहरी अधिकारीबीच आपराधिक गतिविधि नियन्त्रण गर्ने समझदारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज १४, २०८१

सुदूरपश्चिम- सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) का अधिकारीबीच कैलाली–कञ्चनपुरसँग जोडिएको अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा अवाञ्छित र आपराधिक गतिविधि नियन्त्रण गर्ने समझदारी भएको छ । 

भारत, उत्तर प्रदेशको लखिमपुरखिरी जिल्लास्थित, गौरीफन्टामा आइतबार बसेको दुवै देशका प्रहरी अधिकारीको बैठकमा सीमाक्षेत्रमा दशगजाका साथै सीमास्तम्भको सुरक्षा, सीमास्तम्भ बिग्रे भत्किएका भए तिनको मर्मतसम्भार, लागुऔषध नियन्त्रण, मानवतस्करी नियन्त्रण, सीमामा हुनसक्ने विदेशी घुसपैठ रोकथामलगायत विषयमा छलफल भई समन्वयात्मक रूपमा काम गर्ने समझदारी भएको  सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वाटर, कैलालीका सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेले जानकारी दिए ।

नजिकिँदै गरेका चाडपर्वका समयमा भारतबाट स्वदेश फर्किने क्रममा कतिय नेपाली भारतीय सीमा क्षेत्रमा लुटिने गरेको विगतको घटनालाई मध्यनजर गरी यस्ता घटना हुन नदिन दुवै देशका प्रहरीले आवागमनमा सहजीकरण गर्ने समझदारी पनि भएको छ । पछिल्ला दिनमा गौरीफन्टा सीमानाकामा राति ८ बजेबाट पैदल हिँडेर आवागमन गर्नसमेत रोक लगाइएको गुनासो आइरहँदा बैठकमा दुवै देशका प्रहरी अधिकारीबीच भन्सार काट्नु नपर्ने सामानसहित हिँड्ने नागरिकलाई आवागमन गर्न दिने समझदारी भएको सशस्त्र प्रहरी उपरीक्षक पाण्डेले बताए । 

Hardik health

यहाँ राति ८ बजेटबाट गौरीफन्टा सीमानाकाको गेटमा बिरामी बोकेको एम्बुलेन्स बाहेक अन्य सवारीसाधनको आवागमनमा रोक लगाउने गरिएको छ । बैठकमा सहभागी भएकाे उनले भने,“सीमा क्षेत्रमा दुवैतर्फ प्रत्येक दिन साँझ ८ बजेपछि भन्सार कार्यालय बन्द हुने गरेको भए पनि भारतमा भन्सार लाग्ने मालवस्तु साथमा नभएका नेपाली नागरिकलाई तोकिएको समयपछि पनि आवागमनमा सहजीकरण गरिदिने समझदारी भएको छ ।” 
 
बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वाटर कैलालीका प्रमुख प्रहरी उपरीक्षक पाण्डे, सशस्त्र प्रहरी बल नं ३५ गण हेडक्वाटर कञ्चनपुरका प्रहरी उपरीक्षक खगेन्द्रबहादुर चन्दसहित सशस्त्र प्रहरी बलका अधिकारी सहभागी थिए  । भारतीय पक्षबाट एसएसबि ३९औँ बटालियन डेपुटी कमाण्डेन्ट विजेन्द्रकुमारसहित प्रहरी अधिकारी सहभागी छन् । 
 
केही दिनअघि सुरक्षा अधिकारीबीच धनगढीमा पनि समन्वय बैठक सम्पन्न भएको थियो । उक्त बैठकमा पनि दुई देशका सुरक्षा निकायबीच खबर आदानप्रदान, आवश्यकतानुसार सीमा इलाकामा संयुक्त गस्ती, सीमा र दशगजाको अतिक्रमण रोकथाम, अवाञ्छित एवं आपराधिक क्रियाकलाप नियन्त्रणलगायत विषयमा छलफल गरिएको थियो ।


प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस शुक्रबार, कात्तिक २८, २०८२
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP