Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को पहिलो अडिसन सम्पन्न, ८० जनाले दिए अडिसन
‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को पहिलो अडिसन सम्पन्न, ८० जनाले दिए अडिसन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ ३, २०८१

इटहरी-  बालबालिकाको सौन्दर्य र बौद्धिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले कोशी प्रदेशको इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’ प्रतियोगिता सुरु भएको छ । ग्लोबल ड्रीम्स म्यानेजमेन्ट प्राली र ओपन स्पेस प्रालीको संयुक्त आयोजनामा यो प्रतियोगिता सुरु भएको हो ।

आयोजकले यो सनिवार पहिलो अडिसन समेत सम्पन्न गरेको छ । पहिलो अडिसनमा इटहरी लगायत आसपासका बालबालिकाहरुको सहभागी रहेको थियो । आयोजक संस्था मध्येका एक ओपन स्पेस प्रालीका निर्देशक सरोज श्रेष्ठका अनुसार पहिलो अडिसनमा ८० जना बालबालिकाहरुको उत्साहजनक सहभागीता रहेको थियो ।

उनका अनुसार अडिसन दिएका ८० मध्येबाट ५० जनालाई निर्णायकको अंकको आधारमा छनौट गरिएको छ । बालबालिकाको सर्वाङ्गिण विकासलाई ध्यानमा राखेर यो प्रतियोगिता सञ्चालन गरिएको हो । पहिलो अडिसनमा निर्णायकिय भुमिकामा ‘मिस एसईई इटहरी २०२४’ कि बिजेता अंशु पौडेल, ग्लोबल ड्रीम्स म्यानेजमेन्टका सिईओ स्मित कार्की, ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’कि इभेन्ट म्यानेजर सजिना श्रेष्ठ र डान्स कोरियोग्राफर डेभिड धिमाल रहेका थिए ।

Hardik health

अडिसन गोर्खा होटलको सभाहलमा भएको थियो । अडिसनको अघि आयोजकले अभिभावकहरुलाई ओरेन्टेसन समेत गराएको थियो । आयोजक संस्था ग्लोबल ड्रीम्सका निर्देशक स्मित कार्कीका अनुसार पहिलो अडिसनमा कार्य व्यस्तताका कारण सहभागी हुन नसकेका अभिभावकहरुले पुन: अर्को अडिसनको लागी आग्रह गरिहेका कारण चाँडै दोश्रो तथा अन्तिम अडिसन गरिने बताए । कार्की मिस नेपालका कोशी प्रदेश इन्चार्ज समेत हुन् । यसअघि यी २ आयोजक संस्थाले थुप्रै सौन्दर्य र सांगीतिक कार्यक्रमहरु आयोजना गरिसकेका छन् ।

अडिसनमा ८ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाहरुले सहभागी जनाएका थिए । अब दोश्रो अडिसन पश्चात् प्रतियोगितामा सहभागी बालबालिकाहरुका लागि आयोजकले २५ दिने तालिमको व्यवस्था गरेको छ । यस तालिममा व्यक्तित्व विकास, बोल्ने शैली, प्रश्नोत्तर क्षमतामा वृद्धि, योगा लगायतका विभिन्न महत्वपूर्ण विषयहरुमा प्रशिक्षण दिइनेछ ।

त्यस्तै सहभागीहरुको पोर्टफोलियो फोटो तथा भिडियोसुट समेत गतिनेछ । तालिमपछि ग्राण्ड फिनालेमार्फत बिजेताको चयन गरिनेछ भने बिजेताले ३० हजार नगद सहित विभिन्न आकर्षक पुरस्कारहरु जित्नेछन् ।
 


प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १२:२९
#मिस्टर_एण्ड_मिस_लिटिल_पुर्वेली
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस शुक्रबार, कात्तिक २८, २०८२
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP