Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #सिन्दुर जात्रा
  • #घुँगीफोर गरुड
  • #लिपुलेक
  • #रवि लामिछाने
  • #विदेसिनेको संख्या
  • #दक्षिण कोरिया
  • #मट्यांग्राे
  • #विपद्का घटना
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • प्रेम गीत “सेम ह्रो” सार्वजनिक
प्रेम गीत “सेम ह्रो” सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन २७, २०८१

काठमाडौं -  युवा गायक प्रकाश लामाको प्रेम गीत “सेम ह्रो” सार्वजनिक भएको छ ।बौद्धमा एक कार्यक्रमका बिच उक्त गीत सार्वजनिक भएको हो ।

गीतमा शब्द र सङ्गीत गायक तथा सङ्गीतकार प्रयास दोङको रहेको छ भने गीतमा प्रकाश लामाको आवाजलाई चर्चित गायक जितु लोप्चनले पनि साथ दिएका छन् ।

“सेम ह्रो” गीतको भिडियोमा भने गायक प्रकाश लामा र नायिका सुस्म मोक्तानले मुख्य भूमिका देख्न सकिन्छ। त्रिलोक लामाको निर्देशन गरेको म्युजिक भिडियो  सम्पादन पनि उनले नै गरेका हुन्।

निर्देशन र सम्पादनको उच्चस्तरको कामले भिडियोलाई प्रभावशाली बनाएको छ । यस्तै गीत सार्वजनिक गर्दै कार्यक्रमका प्रमुख अतिथि चन्द्रकुमार दोङले हामी सबै कलाकार भएको बताउँदै हामीले संगीतिक दुनियाँलाई के दिन सकिन्छ भन्ने सोच्नु पर्ने बताए । उनले समग्रमा गीत राम्रो भएका कारण दर्शकले रुचाउनेमा विश्वस्त भएको बताएका थिए ।

रोजन लामा क्षितिजको सभापतित्वमा भएको उक्त कार्यक्रममा विश्व दोङ, कुमार मोक्तान, अमिर दोङ, सुशील लामा, राजु लामा, सुजन लामा,  अमिर लामा, बुद्धिमान लामा, प्रकाश लामा,  आसमान लोप्चन, सुजन मोक्तान, राजु तामाङ, मनोज योन्जन तामाङ, प्रयास दोङ, मिलन लामा लगायतकाको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
श्री भक्ति मन्दिरमा श्री कृष्णाष्टमी महोत्सव सम्पन्न
श्री भक्ति मन्दिरमा श्री कृष्णाष्टमी महोत्सव सम्पन्न सोमबार, भदौ २, २०८२
‘म्याङ्लुङ बजार’गीत सार्वजनिक 
‘म्याङ्लुङ बजार’गीत सार्वजनिक  आइतबार, भदौ १, २०८२
पाल्पामा सिन्दुर जात्रा हुर्दै 
पाल्पामा सिन्दुर जात्रा हुर्दै  आइतबार, भदौ १, २०८२
चलचित्र ‘अभिमन्युः च्याप्टर-१’को नयाँ गीत सार्वजनिक
चलचित्र ‘अभिमन्युः च्याप्टर-१’को नयाँ गीत सार्वजनिक शुक्रबार, साउन ३०, २०८२
तीज गीत  ‘छड्के तिलहरी’ सार्वजनिक 
तीज गीत  ‘छड्के तिलहरी’ सार्वजनिक  शुक्रबार, साउन ३०, २०८२
बनेपामा पूरानो ‘कन्या–पूजा’लाई निरन्तरता दिँदै
बनेपामा पूरानो ‘कन्या–पूजा’लाई निरन्तरता दिँदै शुक्रबार, साउन ३०, २०८२
 सुनिता दुलालको तीज गीत ‘चालिसे चुरा’सार्वजनिक
 सुनिता दुलालको तीज गीत ‘चालिसे चुरा’सार्वजनिक बिहीबार, साउन २९, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP