Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #संविधान_दिवस
Search Here
समाचार
  • Home
  • समाचार
  • संक्रमणकालीन न्यायसम्बन्धी विधेयक निष्कर्षमा पुग्नु सरकारको राम्रो काम :प्रचण्ड
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक निष्कर्षमा पुग्नु सरकारको राम्रो काम :प्रचण्ड
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन २३, २०८१
Hardik health

काठमाडाैं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय (Transitional Justice and it’s Components-टीआरसी) सम्बन्धी विधेयकबारे निष्कर्षमा पुग्नु सरकारको राम्रो काम भएको बताएका छन् । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक टुंगो लगाउन गठित कार्यदलको प्रतिवेदन बुझाउन बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले लामो समयदेखि छलफलमा रही सहमतिमा पुगेर पनि टुंगिन बाँकी रहेको विषयमा निष्कर्षमा पुग्नु खुसीको कुरा भएको बताए । पीडितमैत्री बनाउने कोसिस निचोडमा पुगेको बताए । “नयाँ सरकार बनेपछिको राम्रो काम ठान्छु र सरकारलाई धन्यवाद भन्न चाहन्छु,” प्रचण्डले भने । 

आफू प्रधानमन्त्री हुँदा कार्यदलको प्रस्ताव गरिएको बताए । कार्यदलले मेहनत गरेर निष्कर्षमा पुर्‍याएको विषयलाई समिति र संसद्‌बाट यसैपटक टुंग्याउन आग्रह गरे । “यसलाई वैधानिक प्रक्रियाबाट समिति र संसद्‌मा पनि यसैपटक जाओस् । र यसलाई टुंग्याइयोस्,” उनले भने ।


प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १४:०२
#संक्रमणकालीन_न्याय
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संविधान दिवसमा टेलिकमको ‘अफर’
संविधान दिवसमा टेलिकमको ‘अफर’ बिहीबार, असोज २, २०८२
गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै
गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै बिहीबार, असोज २, २०८२
मन्त्री घिसिङको निर्देशनपछि तातोपानी सडक बनाउन तातियो विभाग
मन्त्री घिसिङको निर्देशनपछि तातोपानी सडक बनाउन तातियो विभाग बिहीबार, असोज २, २०८२
नौ हजार कैदीबन्दी जेलबाहिर, त्रासमा अपराधपीडित
नौ हजार कैदीबन्दी जेलबाहिर, त्रासमा अपराधपीडित बिहीबार, असोज २, २०८२
बिल नभएकाे सुनचाँदी खरिदबिक्री नगर्न प्रहरीकाे  आग्रह
बिल नभएकाे सुनचाँदी खरिदबिक्री नगर्न प्रहरीकाे आग्रह बुधबार, असोज १, २०८२
दाङका सरकारी कार्यालयका १८८ सवारीसाधन जलेर नष्ट
दाङका सरकारी कार्यालयका १८८ सवारीसाधन जलेर नष्ट बुधबार, असोज १, २०८२
खोलियाे कोशी ब्यारेजका २७ ढोका
खोलियाे कोशी ब्यारेजका २७ ढोका बुधबार, असोज १, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP