Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सुम्निमा
  • #मिलन_चाम्स
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सोल_गुरुङ
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • आईक्यान जिम्मेवार नभएको भन्दै चरणव द्धविद्यार्थीहरुको आन्दोलन घोषणा
आईक्यान जिम्मेवार नभएको भन्दै चरणव द्धविद्यार्थीहरुको आन्दोलन घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन ७, २०८१

काठमाडौं - नेपाल चार्टर्स अकाउन्टेन्ट्स विद्यार्थी संगठन (एनकासा) ले चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । नेपाल चार्टर्स अकाउन्टेन्ट्स संस्था (आईक्यान) विद्यार्थीहरुको मागप्रति जिम्मेवार नभएको भन्दै विद्यार्थी संगठन एनकासाले चरणवद्ध आन्दोलनको घोषणा गरेको हो । 

नेपाल चार्टर्स अकाउन्टेन्ट्स विद्यार्थी संगठन (एनकासा) का अध्यक्ष महेन्द्र खड्काले परीक्षाको बेला ग्याप दिइनुपर्ने, समयानुकूल पाठ्यक्रम परिमार्जन हुनुपर्ने र रिटोटलिङको शुल्क घटाउनुपर्नेलगायतका माग राखेर आईक्यानलाई गत २०८० फागुन १३ गते मागपत्र बुझाएपनि अहिलेसम्म माग सम्बोधन नभएको बताए । 

अध्यक्ष खड्काका अनुसार आईक्यानले अहिले परीक्षाका क्रममा विद्यार्थीहरुलाई ग्याप दिएको छैन । जसका कारण विद्यार्थीहरुले पूर्ण रुपमा तयारी गर्न नपाएको र त्यसको असर रिजल्टमा देखिने गरेको अध्यक्ष खड्काले बताए । त्यस्तै, सन् १९९७ मा लागू गरिएको सीए लेभलको पाठ्यक्रम अहिलेसम्म पनि परिमार्जन नगरिएको अध्यक्ष खड्काको भनाइ छ । उनले समायानुकूल पाठ्यक्रम परिमार्जन हुनुपर्ने बताए । 

Hardik health

त्यस्तै, परीक्षार्थीले रिजल्ट चित्त नबुझेर रिटोटलिङ गराउन चाहेमा आईक्यानले महँगो शुल्क लिने गरेको पनि उनले सुनाए । अध्यक्ष खड्काका अनुसार आईक्यानले अहिले रिटोटलिङमा प्रति विषय ७ देखि ८ हजार रुपैयाँसम्म लिइरहेको छ । आईक्यानले विद्यार्थीहरुको यी माग सम्बोधन नगर्दा सीए अध्ययन गरिरहेका देशभरका १६ हजार विद्यार्थी मारमा परेको अध्यक्ष खड्काको भनाइ छ । उनले आब चरणबद्ध आन्दोलनमा जानुको विकल्प नरहेको बताए । 

एनकासाले साउन १० गते बिहिबार शान्तिपूर्ण प्रदर्शन, १२ गते बृहत प्रदर्शन, सोही दिन बेलुका राँके जुलुस प्रदर्शन र १३ गतेदेखि आमरण अनशनलगायतका संघर्षका कार्यक्रहरु घोषणा गरेको छ । विद्यार्थीहरुको हक, हितका लागि राखिएका जायज मागहरु पूरा नभएसम्म आन्दोलनबाट ब्याक नहुने अध्यक्ष खड्काले बताए । 

 
 


प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १६:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस शुक्रबार, कात्तिक २८, २०८२
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP