Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #AGM
  • #सिद्धार्थ_बैंक
  • #एनपिएल
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #त्रिवि_क्रिकेट
  • #दुर्गा प्रसाईं
  • #ज्योति_विकास_बैंक
  • #जसपा
  • #स्याकार_कम्पनी
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • रोहित र सुरुक्षाको प्रणय गीत
रोहित र सुरुक्षाको प्रणय गीत
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन ६, २०८१
Hardik health

काठमाडाैं -  गायक हिमाल सागरको आवाजमा रहेको 'पहिलो गीत' सार्वजनिक भएको छ। दीपक प्रसाद आचार्य 'काकु' को शब्द रचनामा गायक हिमाल सागरको आवाजमा रहेको 'पहिलो गीत' सार्वजनिक भएको हाे ।

सन्तोष सुनारको कम्पोज रहेको गीतमा सक्किगोनीकी कलाकार सुरक्षा इटानी र रोहित अधिकारीको अभिनय रहेको छ। अमेरिका स्थित व्यवसाय गर्दै आएका रोहित अधिकारीको डेब्यू म्युजिक भिडियो हो। विशेष गरी आफ्नै नेपाली गीतसंगीत र कला प्रति विशेष अभिरुचि राख्ने रोहितलाई भिडियोमा सुरक्षा ईटानीले साथ दिएकी छिन् ।

दीपक प्रसाद आचार्य 'काकु' कै निर्देशनमा तयार भएको भिडियोको सिनेम्याटोग्राफी, सम्पादन तथा रंग संयेजन  पवन सुस्लिङले गरेका हुन् भने तेन्जु योञ्जनको कोरियोग्राफी रहेको छ। 


प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘अभिमन्यु : च्याप्टर–१’को ‘मरौँ ज्यानले’   गीत सार्वजनिक
‘अभिमन्यु : च्याप्टर–१’को ‘मरौँ ज्यानले’ गीत सार्वजनिक बिहीबार, मंसिर ४, २०८२
चलचित्र विधेयकमा संशोधन आवश्यक भएकाे मन्त्री खरेलकाे भनाइ
चलचित्र विधेयकमा संशोधन आवश्यक भएकाे मन्त्री खरेलकाे भनाइ बुधबार, मंसिर ३, २०८२
चलचित्र ‘लोकन्ती’  प्रदर्शनमा आउँदै
चलचित्र ‘लोकन्ती’  प्रदर्शनमा आउँदै बुधबार, मंसिर ३, २०८२
नेपाल चलचित्र निर्माता सङ्घको अध्यक्षमा सुब्बा निर्वाचित
नेपाल चलचित्र निर्माता सङ्घको अध्यक्षमा सुब्बा निर्वाचित मंगलबार, मंसिर २, २०८२
‘द ब्ल्यू लाइट’को पोस्टरमा रिसाएका पाँच कलाकार
‘द ब्ल्यू लाइट’को पोस्टरमा रिसाएका पाँच कलाकार सोमबार, मंसिर १, २०८२
सामाजिक न्यायको उठानमा  ‘कठै म त’ 
सामाजिक न्यायको उठानमा  ‘कठै म त’  सोमबार, मंसिर १, २०८२
चौलागाईको ‘जन्मदिनलाई सतकर्ममा जोडेर मनाऔं’ गीत सार्वजनिक
चौलागाईको ‘जन्मदिनलाई सतकर्ममा जोडेर मनाऔं’ गीत सार्वजनिक आइतबार, कात्तिक ३०, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
सिद्धार्थ बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
सिद्धार्थ बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP