Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #नाफिज
  • #मालढुंगा-बेनी_सडक
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #जुडो
  • #सकुन_सुनुवार
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • बसन्ती र रमेशको  ‘खतरा’  सार्वजनिक
बसन्ती र रमेशको  ‘खतरा’  सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार २, २०८१

काठमाडौं - गायिका बसन्ती लामा र रमेश विक्रम रत्नको संयुक्त स्वरमा डान्सिङ गीत ‘खतरा’ बोलको गीत सार्वजनिक भएको छ । बुधबार दिपेन थापा युट्युब च्यानलमार्फत साे म्यूजिक भिडियो सार्वजनिक गरेको हो ।

सेलो र नेपाली सुगम संगीतको दुनियाँमा रमाउँदै आएकी लामाले यस पटक भने भिन्न शैलीको गीत प्रस्तुत गरेकी छिन् । लोक, सेलो तथा आधुनिक गीतमा स्वर दिँदै आएकी गायिका लामाले यस पटक डान्सिङ गीत  बजारमा ल्याएकी छिन् । उक्त गीतमा गायक तथा शब्दकार रमेश विक्रम रत्नले साथ दिएका छन् ।

त्रिटल स्टिडियोमा रेकर्ड गरेको ‘खतरा’ गीतको शब्द संगीत पनि रमेश विक्रम रत्नकै रहेको छ । मिक्सिङ सुन्दर लामाले गरेको गीतमा लक्ष्यु प्रकाश मल्लाको एरेन्ज रहेको छ । गायिका लामाले संगीत साधना गर्दागर्दै दर्जनौ गीत गाइसकेकी छिन् । उनले तराना कला केन्द्र स्थापना गरी गीत, संगीत, नृत्य तथा अभिनयका कक्षाहरू समेत सञ्चालन गर्दै आएकी छिन् ।

Hardik health

भिडियोमा एलिना रायमाझी, दिपेन थापा, रमेश बिक्रम रत्न, जय शम्भु र बिनोद थापाको अभिनय देख्न सकिन्छ । काजिस श्रेष्ठले निर्देशन गरेको  ’खतरा’ गीतको भिडियो छायांकन बुद्ध थापा र सम्पादन अमृत चापागाईंले गरेका छन् । उक्त भिडियोमा सहायक निर्देशकको रूपमा प्रशान्त मगरको भूमिका रहेको छ ।


प्रकाशित मिति: आइतबार, असार २, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
फागुन १५ मा ‘प्रवासी जीवन’, पोस्टरमा अभिनेता हमालसँगै देखिए श्याम र सरिता
फागुन १५ मा ‘प्रवासी जीवन’, पोस्टरमा अभिनेता हमालसँगै देखिए श्याम र सरिता बुधबार, मंसिर २४, २०८२
चलचित्र ‘मिरमिरे’ आउँदै
चलचित्र ‘मिरमिरे’ आउँदै बुधबार, मंसिर २४, २०८२
‘गोबर गणेश’को पोस्टर सार्वजनिक
‘गोबर गणेश’को पोस्टर सार्वजनिक बुधबार, मंसिर २४, २०८२
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी' मंगलबार, मंसिर २३, २०८२
‘नृत्य नेपाली पारा’को दोस्रो संस्करणको घोषणा
‘नृत्य नेपाली पारा’को दोस्रो संस्करणको घोषणा मंगलबार, मंसिर २३, २०८२
लोकगीत ‘मिठो मिठो बोली’ सार्वजनिक
लोकगीत ‘मिठो मिठो बोली’ सार्वजनिक सोमबार, मंसिर २२, २०८२
‘जेरी अन टप’ले मनायो ५१औँ दिन
‘जेरी अन टप’ले मनायो ५१औँ दिन आइतबार, मंसिर २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
लगातार दुई वर्ष  बैंक अफ द ईयर अवार्ड सिटिजन्स बैंकलाई
लगातार दुई वर्ष  बैंक अफ द ईयर अवार्ड सिटिजन्स बैंकलाई
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP