Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
Search Here
समाचार
  • Home
  • समाचार
  • पोखरामा भेटेरिनरी अस्पताल सञ्चालन
पोखरामा भेटेरिनरी अस्पताल सञ्चालन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ ३१, २०८१

कास्की- पोखरामा पशुपक्षीको उपचारका लागि मोडेल (नमूना) भेटेरिनरी अस्पताल सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका–१२ मा नवनिर्मित अस्पतालको सुविधासम्पन्न भवनबाट बुधबारदेखि सेवा दिन सुरु गरिएको हो ।

गण्डकी प्रदेश सरकारको लगानीमा कास्की तथा यस आसपासका जिल्लाबाट पशु उपचार तथा किसानलाई सहज भेटेरिनरी सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल भवन निर्माण गरिएको थियो । कास्कीसहित तनहुँमा समेत अस्पताल निर्माण भइरहेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले नवनिर्मित अस्पताल भवनबाट कुकुरको निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गरी सेवा प्रवाह सुरु गरिएको जानकारी दिए  ।

उनका अनुसार शिविरमा ६३ वटा कुकुरको बन्ध्याकरण गरिएको थियो । पशुपक्षी रोग अन्वेषण प्रयोगशालाका प्रमुख एवं वरिष्ठ पशु चिकित्सक डा किरण पाण्डे, भेटेरिनरी अस्पतालका चिकित्सक डा अनन्त कोइराला, डा आशिष गौतम, पोखरा महानगर पशु सेवा शाखाका प्रमुख डा आरोश विक, डा पवन पाण्डे, डा प्रियङ्का कोइरालालगायतको टोलीले शिविरमा उपचार सेवा दिएको थियो ।

Hardik health

“सुविधासम्पन्न पशुपक्षी अस्पतालबाट सेवा प्रवाह गर्ने हामीहरूको लामो समयदेखिको चाहना थियो, अहिले आएर पूरा भएको छ । कास्कीसहित यस क्षेत्रका पशुपालक किसान लाभान्वित हुनुहुनेछ, उहाँहरूले सहज सेवा पाउनुहुनेछ”, कार्यालय प्रमुख पाण्डेले भने ।

प्रदेश सरकारको रु छ करोड ४४ लाख २० हजार सात सय ७२ लगानीमा बनेको अस्पताल भवन निर्माण गरिएको हो । सुविधासम्पन्न साढे दुई तलाको अस्पताल सो भवन निर्माणका लागि सिद्धबाबा/फुल्जोर जेभी स्याङ्जासँग ठेक्का सम्झौता गरिएको थियो ।
 
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका चिकित्सक डा अनन्त कोइरालाले  सुविधासम्पन्न अस्पताल भवनबाट अन्तरङ्ग, बहिरङ्गसहितका सेवा प्रदान गरिने जानकारी दिए । अस्पतालमा प्रयोगशाला, शल्यक्रिया कक्ष, फार्मेसी, रेडियोलोजिकल ल्याबलगायतका सुविधा रहने उनले बताए । यसैगरी पशुपक्षी, माछा, घरपालुवा जनावरको उपचारका लागि समेत छुट्टाछुट्टै कक्ष राखिने छ । डा कोइरालाले भन्नुभयो, “पुरानो र साँघुरो भवनबाट पशुपक्षी उपचार सेवा दिँदै आएकामा अबदेखि सुविधासम्पन्न अस्पतालबाट छिटो र सहज सेवा प्रदान गर्नेछौँ । सुरुमा सबै उपकरण र जनशक्ति पूरा भइसकेको छैन । आगामी दिनमा अस्पताललाई गण्डकी प्रदेशको पशुपक्षी उपचारको रेफरल अस्पतालका रुपमा विकास गर्नेछौँ ।”
 


प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट बिहीबार, असोज २, २०८२
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह बिहीबार, असोज २, २०८२
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत,चिनियाँ राजदूतको भेट
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत,चिनियाँ राजदूतको भेट बिहीबार, असोज २, २०८२
लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित
लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित बिहीबार, असोज २, २०८२
दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते
दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते बिहीबार, असोज २, २०८२
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द बिहीबार, असोज २, २०८२
संविधान दिवसमा टेलिकमको ‘अफर’
संविधान दिवसमा टेलिकमको ‘अफर’ बिहीबार, असोज २, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP