Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
  • #बाघ
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • आदिवासी जनजाति चलचित्र महोत्सव बुधबारदेखि सुरु
आदिवासी जनजाति चलचित्र महोत्सव बुधबारदेखि सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ २३, २०८१

काठमाडाैं - चौथो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव बुधबारदेखि भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सुरु भएको छ । झाँकी प्रदर्शन, विशेष सांस्कृतिक प्रस्तुतिसहित महोत्सवको उद्घाटन उपसभामुख इन्दिरा रानाले गरिन्  ।

आदिवासी जनजाति चलचित्र महासङ्घद्वारा आयोजित उक्त चलचित्र महोत्सव जेठ २३, २४ र २५ गते तीन दिन सञ्चालन हुनेछ । महोत्सवमा विभिन्न आदिवासी जनजाति समुदायका चलचित्रकर्मीद्वारा निर्माण गरिएका चलचित्र प्रदर्शन गरिनेछ ।

महोत्सवको उद्घाटन गर्दै उपसभामुख रानाले आदिवासी जनजाति समुदायप्रतिको आमबुझाइमा सकारात्मक परिवर्तन ल्याउन चलचित्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, “अझै धेरै जनजाति समुदायका चलचित्रहरु बन्नुपर्छ । यी चलचित्रको माध्यमबाट हाम्रो जाति र सम्प्रदायको पहिचानलाई विश्व समाजमा चिनाउन र हामीप्रतिको मानसिकतामा परिवर्तन ल्याउनसक्नुपर्छ ।” उनले भनिन्‘मौसमअनुसार परिवर्तन हुनुपर्छ र  चलचित्रका कतिवटा कुराहरु समय अनुसार परिवर्तन पनि गरिनुपर्छ । हामीले समयलाई चाहिँ चिन्न सक्नुपर्यो। आदिवासी चलचित्रलाई विश्वमा चिनाउन तपाईले समयलाई चिन्नुपर्छ । आदिवासी जनजातिका पहिचान बोकेका नाचगानले मात्र सुधार र पहुँच नपुग्ने उनले बताइन् । रोटी–रक्सी खाएर मात्र परिवर्तन नुहने उनले बताइन् । “हामीले एउटा कुरामा चाहिँ आदिवासी जनजाति अगाडि बढ्नु पर्छ। आदिवासी जनजाति चलचित्रका मुद्दाहरुलाई राख्नुुस्  , हामी संस्कृतिलाई जोगाउनका लागि राजनीतिक रुपान्तरण पनि गर्नुपर्छ ।  आदिवासी जनजाति भएकै कारणले मैले एउटा आदिवासी जनजाति मगर कि छोरी भएको हुनाले मैले पार्टीमा आबद्ध भएकी छु” उनले भनिन्  ।


कलाकार दयाहाङ राईले आफ्नो समुदायको चलचित्रलाई विश्व समुदायसँग साक्षात्कार गराउन सबै चलचित्रकर्मीलाई आह्वान गरे । “हामीभित्र धेरै कथा छ । हाम्रो मूल्य मान्यता र विश्वासमा चलचित्र बनेका छन्, अझ धेरै कुरा ल्याउन बाँकी छ । यस चलचित्र महोत्सवले विश्व समुदायमा हामी र हाम्रा चलचित्र देखाउनसक्नुपर्छ”, उनले भने ।

Hardik health

आदिवासी चलचित्र महासंघका पूर्व अध्यक्ष अमृत बहादुर सुनुवारले भने,‘ऐतिहासिक महत्वको रुपमा स्थापित भएको  चौथो आदिवासी चलचित्र महोत्सवको शुभकामना व्यक्त गर्न चाहन्छु । भाषा हामीले यही संसार बचाउने अभियानमा नेपाली माटो सुहाउँदो नेपालको आदिवासी चलचित्र अन्तराष्टियस्तरमा पुग्नुपर्छ ।’ उनले भने ‘मौलिक संस्कृतिमा आधारित आदिवासी जनजाति चलचित्र निर्माण चलचित्रहरु निर्माण गर्यौ झन्डै २०४४ सालमा नेवारी भाषाको सिलु चलचित्र निर्माण भएता थुप्रै थुप्रै आदिवासी जनजाति चलचित्र निर्माण भए तर पनि इतिहास बोकेको छ । नेपालको साच्चिकै विविधता बचाई राख्ने हो भने राज्यले आदिवासी जनजाति चलचित्रलाई प्राथमिकतामा राख्नुपर्छ ।’

उनले भने,‘नेपालमा आदिवासी जनजाति चलचित्रकर्मीहरुले अन्तराष्ट्रिय चलचित्र महोत्सवमा गएका छन्  र  सञ्चालन भएका छन् र  हामी थुप्रै आदिवासी जनजाति चलचित्रकर्मीहरु पनि नीतिगत तहमा विभिन्न सम्बन्धित आवश्यकता छ भन्ने त्यस्ता कार्यक्रमले देखाएका छन् । त्यहाँका सहभागीहरुले त्यो किसिमको पाटो औलाइदिनुभयो । जनजाति चलचित्र निर्माण भएका छन् । हामी सबैको उद्देश्य नेपालको आदिवासी जनजातिहरु रक्षा गर्न अथवा हाम्रो मौलिक सभ्यता हाम्रो परम्पराको रक्षा गर्नु हामी समग्र नेपाल आदिवासी जनजातिहरुको हो । हिजोको जुन अवस्था थियो जातिका प्रवर्धन गर्ने सम्बन्धमा अहिले सन्दर्भमा प्रमुख आधार हुन सक्छ। यो बुझाईका साथ हामीलाई जनजाति चलचित्रको विकास उन्नतिमा लागौ भन्ने आग्रह गर्न चाहन्छु। ताकि हाम्रो आदिवासी दोस्रो वस्तु स्थितिलाई चाहिँ आम रुपमा पुर्याउन सकियोस ।’


दिप नारायण राजवंशीले भने‘सम्पूर्ण आदिवासी जनजाति चलचित्रकर्मी फेरि पनि हामी सहभागी भएका छौं र हामी सुरुवातदेखि नै यो चलचित्र महोत्सवमा आउने अवसर पाइरहेका छौं । सम्पूर्ण आदिवासी जनजाति चलचित्रकर्मीहरूको सहभागिता र त्यसैगरी योगदानलाई सम्मान गर्नुपर्छ । ’

नेपाल आफैमा सु संयोजनबाट विविधतामा आधारित सुन्दर हाम्रो देशमा यस्तो किसिमको सबै भाषाभाषी जातजाति वर्ग समुदायका लुकेका प्रतिभाहरुलाई चलचित्र माध्यमबाट उजागर गर्नु र एकै ठाउँमा आफैमा एउटा स्तुत्य कार्य रहेको पत्रकार गजुरधन राईले बताए । ‘आदिवासी जनजाति चलचित्र महासंघले धेरै मेहनतका साथ यो चौथो आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना गरेको छ जुन आदिवासी जनजाति समुदायको लागि र सिंगो यो देशको लागि अत्यन्त महत्वपूर्ण परिघटना हो ।’ उनले बताए । 

महासङ्घका अध्यक्ष पुर्खाजित राईले विभिन्न समुदायको संस्कार, संस्कृति, भाषा, रैथाने ज्ञानसीप, प्राकृतिक क्षेत्रको पर्यटन विकास गर्दै र पहिचानलाई संरक्षण गर्न आदिवासी जनजाति चलचित्रकर्मीले मातृभाषामा चलचित्र निर्माण गरिरहेको बताए । उनले भने, “ती चलचित्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याउन यो महोत्सव महत्वपूर्ण हुने विश्वास छ । जसका निम्ति महोत्सवमा अन्तर्राष्ट्रिय चलचित्र र चलचित्रकर्मीको विशेष उपस्थिति र विशेष प्रदर्शन हुनेमा विश्वस्त छु ।” महोत्सवमा सहभागी हुने चलचित्रलाई विभिन्न आठ विधामा अवार्ड प्रदान गरिने अध्यक्ष राईले जानकारी दिए । उत्कृष्ट वृत्तचित्रले रु २० हजार र लघु चलचित्रले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको विजेताले नगद ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

महोत्सवको उद्घाटनमा मगर ,सुनुवार ,लिम्बू, शेर्पा र राजवंशीले आफ्ना समुदायका झाँकी प्रस्तुत गरे । दिनेश मान लिम्बुको कोरियोग्राफीमा  मौलिक आदिवासी जनजातिका भेषभूषामा र्याम्प वाक पनि गरिएको थियो । तीन दिनसम्म चल्ने महोत्सवमा मौलिक मौलिक खाना, मौलिक मौलिक भेषभूषा, मौलिक फोटो प्रदर्शन, विभिन्न जातजातिका झाँकीका साथै सांस्कृतिक कार्यक्रम समेत रहनेछन् । महोत्सवमा चलचित्र विकास बोर्ड, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड, राष्ट्रिय वाणिज्य बैंक, नेपाल टेलिकम, नर्भिक इन्टरनेसनल हस्पिटल र माडवाडी सेवा समितिको सहभागिता रहेको छ ।



 


प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  २१:१२
#चौथो आदिवासी चलचित्र महोत्सव-२०८१
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय बुधबार, कात्तिक १२, २०८२
गोजीमा दाम छैन’ १० करोडले हेरे
गोजीमा दाम छैन’ १० करोडले हेरे बुधबार, कात्तिक १२, २०८२
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै बुधबार, कात्तिक १२, २०८२
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार सोमबार, कात्तिक १०, २०८२
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस आइतबार, कात्तिक ९, २०८२
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक  आइतबार, कात्तिक ९, २०८२
‘परान’जस्ता चलचित्र विरलै प्रस्ताव भएका छन्ः अभिनेता शाह
‘परान’जस्ता चलचित्र विरलै प्रस्ताव भएका छन्ः अभिनेता शाह आइतबार, कात्तिक २, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP