Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #सामुदायिक विद्यालय
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #वादी समुदाय
  • #नागरिक लगानी कोष
  • #जग्गा हडप्ने
Search Here
समाचार
  • Home
  • समाचार
  • कान्सको रेड कार्पेटमा नेपाली मोडेल अनिता लिम्बु
कान्सको रेड कार्पेटमा नेपाली मोडेल अनिता लिम्बु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ १६, २०८१

काठमाडौं - कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा मोडेल अनिता लिम्बु पनि पुगेकी  छिन् । धेरै नेपाली म्युजिक भिडियोमा पनि अभिनय गरिसकेकी  इटहरी, सुनसरकी मोडेल अनिताले लन्डनमा हुने धेरै फेशन शोहरुदेखि चर्चित टेलिभिजन रियालिटी शो सम्म सहभागिता जनाएकी  कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा सहभागी भएकी हुन् । 

हालसालै सम्पन्न विश्व प्रसिद्द कान्स फिल्म फेस्टिभलको ७७ औँ श्रृङ्खलामा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सहभागी जनाएको कुराले धेरै मिडियामा छायो । हरेक वर्षको मे महिनामा फ्रान्सको कान्स शहरमा आयोजना हुने चलचित्र महोत्सव फिल्म र फिल्मसंग सम्बन्धित व्यक्तित्वका लागी निकै चासोको रुपमा रहने गर्दछ।

कान्स फिल्म फेस्टिभलको इतिहास लामो भएपनि नेपाली सेलेब्रेटीहरुको कान्स यात्रा धेरै भएको छैन । यसअघि नेपालबाट नायिकाहरु प्रियंका कार्की , सुरक्षा पन्त लगायतले सहभागिता जनाइसके पनि नेपाल बाहिर लन्डनबाट यस वर्ष मोडेल अनिता लिम्बुले पनि कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिँडेकी छिन् ।


 


प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १३:३८
#अनिता_लिम्बु #कान्स
प्रतिक्रिया दिनुहोस्
थप समाचार
श्री भक्ति मन्दिरमा श्री कृष्णाष्टमी महोत्सव सम्पन्न
श्री भक्ति मन्दिरमा श्री कृष्णाष्टमी महोत्सव सम्पन्न सोमबार, भदौ २, २०८२
‘म्याङ्लुङ बजार’गीत सार्वजनिक 
‘म्याङ्लुङ बजार’गीत सार्वजनिक  आइतबार, भदौ १, २०८२
पाल्पामा सिन्दुर जात्रा हुर्दै 
पाल्पामा सिन्दुर जात्रा हुर्दै  आइतबार, भदौ १, २०८२
चलचित्र ‘अभिमन्युः च्याप्टर-१’को नयाँ गीत सार्वजनिक
चलचित्र ‘अभिमन्युः च्याप्टर-१’को नयाँ गीत सार्वजनिक शुक्रबार, साउन ३०, २०८२
तीज गीत  ‘छड्के तिलहरी’ सार्वजनिक 
तीज गीत  ‘छड्के तिलहरी’ सार्वजनिक  शुक्रबार, साउन ३०, २०८२
बनेपामा पूरानो ‘कन्या–पूजा’लाई निरन्तरता दिँदै
बनेपामा पूरानो ‘कन्या–पूजा’लाई निरन्तरता दिँदै शुक्रबार, साउन ३०, २०८२
 सुनिता दुलालको तीज गीत ‘चालिसे चुरा’सार्वजनिक
 सुनिता दुलालको तीज गीत ‘चालिसे चुरा’सार्वजनिक बिहीबार, साउन २९, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP