Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
  • #बाघ
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • दोश्रो राष्ट्रिय आदिवासी म्युजिक तथा फिल्म अवार्डको मनोनयन सार्वजनिक
दोश्रो राष्ट्रिय आदिवासी म्युजिक तथा फिल्म अवार्डको मनोनयन सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ १५, २०८१

काठमाडौं  -   दोश्रो राष्ट्रिय आदिवासी म्युजिक तथा फिल्म अवार्ड २०२४को विभिन्न २५ विधामा उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको छ । क्वालिटी फिल्मस् प्रा.लि.को आयोजनामा यो अवार्ड हुन लागेको हो ।

क्वालिटी फिल्मस्का सभापति एवम् चलचित्र निर्देशक उमेश गुरुङको सभापतित्वमा काठमाडौंमा एक समारोहबीच यो अवार्डको मनोनयनमा परेकाहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवम् संस्कृति पर्यटन तथा नागरिक उड्यान पूर्व मन्त्री सुदन किराती, चलचित्र विकाश बोर्डका सदस्य एवम् चलचित्र निर्देशक राजु केसी, बरिष्ट ध्वानी संयोजक डिका गुरुङ लगायतका अतिथिले कार्यक्रममा मनोनितलाई प्रमाणपत्र वितरण गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले आदिवासी हरुको आफ्नै मौलिक गीत संगीत तथा संस्कृति रहेको र यस्ता मौलिक गीत संगीतको प्रवर्धनको लागि आदिवासी हरुको छुट्टै संगीत तथा चलचित्र अवार्ड गर्नु प्रसँसनीय कार्य भएको बताए ।

कार्यक्रममा क्वालिटी फिल्मस् प्रालिका अध्यक्ष उमेश गुरुङले आदिवासी चलचित्र तथा गीत संगीतमा लागेका श्रष्टाहरुको प्रोत्साहनको लागि आफुहरुले यो अवार्ड आयोजना गर्दै आएको बताए । अवार्ड कार्यक्रम संयोजक शनी लिम्बुले कार्यक्रममा स्वागत मन्तव्य राख्दै सो अवार्डबारे प्रकाश पारिन् । सो अवार्डको मनोनयन यसप्रकार रहेको छ ।
 
उत्कृष्ट मनोनयन सूची

१. आदिवासी लोक गीत गायक
क) साली भेना – बेद रानामगर – लोक
ख) साङसाङनु से से – सुमन लिम्बु – लिम्बु गीत
ग) लिङवासुमाउ – असार सिंह निङलेकु– लिम्बु गीत
घ)  कति मिठो सपना – सुदन राई – राई
ङ) साली भेना – शिव थापामगर – लोक
च) मिम्जिमा ए –भिम लिम्बु – पालम

Hardik health

२. आदिवासी लोक गीत गायिका
क) युके लन्डनमा–   जालु मायाँ गुरुङ
क) कक्फेवा (पालाम) – गँगा लिम्बु
ख) निङवासुम बारा – अन्जना याक्खा
ग) चोली त राम्रो – तबु वाईवा

३. आदिवासी कौडा गीत गायक
क) झुल्के घाम – सुवास गुरुङ – कौडा
ग) ओई साली – सानु पुलामी – कौडा
घ) चण्डिपूर्णि – टेकु गहमगर – कौडा
ङ) माईली – मौसम गुरुङ– कौडा

४. आदिवासी कौडा गीत गायिका
क) बोली मिठो –    निर्जल गुरुङ – कौडा
ख) रोधी घर – पवित्रा गुरुङ – कौडा
ग) एक हजुर – नितु पुन –  कौडा
घ) गैरी गाउँकी साईली – तारा श्रीस मगर – कौडा

५. आदिवासी गीत गीतकार
क) मुग्लिन पुलरित –  ओम छिनाल
ख) निङ वासुम १३ – सुन्दर निङलेकु
ग) चण्डिपूर्णि मेलैमा – युनिक थापामगर
घ) बोली मिठो – टेकबहादुर गुरुङ
ङ) चिवोङतुक – कल्पना आङबोङहाङ लिम्बु
च) अन्धकार (भाईपर)  – प्रकाश ओली

६. आदिवासी गीत संगीत संयोजक
क) बनमा खयर – सुनिल परियरा
ख) लमजुङको पानी रसिलो – जुजु गुरुङ
ग) गेतेङ गोतेङ – रोकश सोनी

७. आदिवासी म्युजिक भिडियो निर्देशक
क) क्यो बिना – भूपेन्द्र गुरुङ
ख) मायाको इतिहास – अविनास गुरुङ
ग) केवा साभी साङसुङ – हाङ चम्जोङ
घ) माईली – दिप गुरुङ
ङ मन त बुढो –   मनाङ गुरुङ

८. आदिवासी म्युजिक भिडियो पुरुष मोडल
क) निङवासुम ११ – सञ्जिब लिम्बु
ख) थुङछोदिन लाबेन – गजेन्द्र साम्बाहाम्फे
ग) हे कान्छी – सुमन थापा
घ) आई साली – सुजन श्रेष्ठ (खोङखोङ)

९. आदिवासी म्युजिक भिडियो महिला मोडल
क) ओई साली – मनिषा लामा
ख) आसाम लाहुरे – सुस्मिता गुरुङ
ग) निष्ठुरी – रितु गुरुङ
घ) हङकङ सिँगापुर – रिना गुरुङ  

१०. तामाङ गीत गायक
क) फनफनी घुमेको – टीका बम्जन
ख) पोख्रेली मैच्याङ –धिरेन लामा
ग) सैलुङ्गे गाउँकी – अनिल लामा
घ) ताम्सालिङ – सन्जोग योञ्जन
ङ) सगुन – सोनाम योन्जन

११. तामाङ सेलो मोडल पुरुङ
क) घुम्नलाई आउँदा – छिरिङ तामाङ
ख) छड्केत टोपी – अभि लामा
ग) यम्बुला लभ डाँडा – पाल्देन लामा

१२. तामाङ सेलो मोडल महिला
क) छड्केता टोपी – अनिता गोले
ख) भगउँदा आस्याङले – सँगीता थिङ
ग) छाता खुसी – ल्हमिन थिङ

१३. तामाङ सेलो नव मोडल पुरुष
क) सिन्धुपालचोक घुम्नलाई – मिङनार शेर्पा
ख) सम्झना मायालुको – सन्देश तामाङ
ग) तुर्लुङ्गे टुङना – लाक्पा दोर्जे तामाङ
घ) तिम्रो र मेरो माया – सुनिल यस्लामी मगर
ङ) सैलुङ गाङला – गोम्बो दोर्जे लो

१४. लिम्बु गीत म्युजिक भिडियो महिला मोडल
क) याक्थुङ हाङ लाजे – गीता पालुङवा
ख) थुङछोदिन लाबेन – दुर्गा तुम्सा
ग) निङवासुम – मिरा फियाक

१५. आदिवासी गीत नृत्य निर्देशक
क) भिन्चिको मोनालिया – केशव कोईराला
ख) कहाँ होला – चुडामणी फयुयाँल
ग) लमजुङको पानी – सन्देश रिमाल

१६. आदिवासी चलचित्र चरित्र अभिनेत्री
क) जिउनी – मायादेवी गुरुङ
ख) आफ्नै कर्म – श्रद्धा गुरुङ
ग) लोजिमा – बिमला खजुम लिम्बु
घ) सेमेक्वा – पवित्रा लिम्बु
ङ) सुगुप – बबिता नेयोहाङ

१७. आदिवासी चलचित्र
क) जिउनी
ख) सेमेक्वा  
ग) आफ्नै कर्म
घ) शिर सुवा
ङ) युक्पुङ

१८. आदिवासी चलचित्र निर्देशक
क) आफ्नै कर्म – जनक गुरुङ
ख) शिर सुवा – माओत्से गुरुङ
ग) सुगुप – लोकेन सावा लिम्बु
घ) लोजिमा – सागर सुब्बा

१९. आदिवासी चलचित्र चरित्र अभिनेता
क) जिउनी – अच्युत गुरुङ
ख) जिउनी – गणुलध्वज गुरुङ
ग) आफ्नै कर्म – मन्त्रीजँग गुरुङ

२०. आदिवासी चलचित्र अभिनेता
क) जिउनी – आनन्द गुरुङ
ख) जिउनी – टेकबहादुर गुरुङ
ग) आफ्नै कर्म – रविन गुरुङ
घ) शिर सुवा – विश्वास गुरुङ
ङ) सेमेक्वा – रुद्र पाहिम
च) युक्पाङ – कुशल थलङ लिम्बु

२१. आदिवासी चलचित्र अभिनेत्री
क) मारम – सृजना माश्राङगी मगर
ख) शिर सुवा – सुमन गुरुङ
ग) जिउनी – आकृति गुरुङ
घ) जिउनी – अञ्जु गुरुङ
ङ) आफ्नै कर्म – अनुता गुरुङ

२२. लिम्बु चलचित्र अभिनेत्री
क) सुगुप –  बबिता नेयोङ
ख) लोजिमा – बिमला खजुम
ग) सेमेक्वा – पबित्र लिम्बु  
घ) युक्पुङ बस्ती – कमला सेन्दाङ लिम्बु

२३. उत्कृष्ट मेकअप
क) खोटाङको चिसो पानी – कविता तोलाँगी
ख) लमजुङ पानी रसिलो – उर्मिला लामा
ग) पलमै माया    – रोनिशा अधिकारी
घ) मेरो दिलको राजा – शर्मिला बुढाथोकी
ङ) आफ्नै कर्म – यदिप राई

२४. उत्कृष्ट आदिवासी भेषभुसा
क) कोसेली ढाका – अन्जना इछमफुल राई
ख) प्रोटेसिजनल बुटिक – करण बाम्बुले राई
ग) तेह्रथुम ढाका – निर्मला (निरु) आङवुङ लिम्बु
घ) सरु ढाका – सरु माङमो लिम्बु
ङ) कल्चरल ढाका उधोग – निसाम बेघा लिम्बु

२५.आदिवासी व्युटिसियन अफ द ईयर
क) सुजा लिम्बु
ख) जयन्ती लावती लिम्बु
ग) सन्जु थलाङ
घ) जिना गुरुङ
ङ) जेविसा थापामगर  


प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय बुधबार, कात्तिक १२, २०८२
गोजीमा दाम छैन’ १० करोडले हेरे
गोजीमा दाम छैन’ १० करोडले हेरे बुधबार, कात्तिक १२, २०८२
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै बुधबार, कात्तिक १२, २०८२
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार सोमबार, कात्तिक १०, २०८२
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस आइतबार, कात्तिक ९, २०८२
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक  आइतबार, कात्तिक ९, २०८२
‘परान’जस्ता चलचित्र विरलै प्रस्ताव भएका छन्ः अभिनेता शाह
‘परान’जस्ता चलचित्र विरलै प्रस्ताव भएका छन्ः अभिनेता शाह आइतबार, कात्तिक २, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP