Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
  • #बाघ
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • गीतकार संघको स्थापना दिवसका अवसरमा डा. रिजाललाई सम्मान
गीतकार संघको स्थापना दिवसका अवसरमा डा. रिजाललाई सम्मान
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ १५, २०८१

काठमाडौं  -  गीतकार सङ्घ नेपालले १५ औं स्थापना दिवस भव्यताका साथ मनाएको छ । स्थापना दिवसको अवसरमा संघले सोमबार ‘राष्ट्रिय स्रष्टा सम्मान एवं पुरस्कार वितरण कार्यक्रम– २०८०’ कार्यक्रम गरी मनाएको हो ।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा संस्कृति, तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा बिशिष्ट गीतकार डा। भोला रिजाललाई ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०८०’द्वारा सम्मानित गरयो । प्रमुख अतिथि मन्त्री रहेका तामाङले गीतकार डा. रिजाललाई एक लाख ५१ हजार रुपैयाँ सहित माला र र ताम्रपत्रद्वारा सम्मान अर्पण गरेका थिए ।

त्यसैगरी, मैथिली गीतकार अशोक दत्तलाई २५२५२ नगद राशि सहित ‘विष्णु मनसरा मातृभाषा २०८०’ प्रदान गरिएको थियो । अमेरिकामा कार्यरत पद्मा लिंखा मगरलाई १५ हजार राशिसहितको ‘वर्ष डायस्पोरा गीतकार सम्मान’ प्रदान गरे ।

त्यस्तै, ‘भैरवनाथ रिमाल ९कदम० वर्ष गीत पुरस्कार पुरस्कार–२०८०’ मा छनौटमा परेका १० गीत मध्येबाट दुई गीत पुरस्कृत भए । मदनमाबो लिखित ‘आमा’ र विष्णु भण्डारी लिखित ‘चाहना हो तिमी मेरो’ पुरस्कृत भएका हुन् । माबो र भण्डारी जनही २८ हजार पाँच सय रुपैयाँसहित पुरस्कृत भएका हुन् । गीतकार संघमा आवद्ध सदस्यहरुले २०८० सालका लागि दर्ता भई छनौटमा परेका १० गीतबाट यी दुई गीत उत्कृष्ट भएका हुन् ।

Hardik health

छनौटमा मदन माबोको आमा, विष्णु भण्डारीको चाहना हो, डा।ओमकृष्ण प्रसाईंको पिता, ध्रुव खनालको रानी तालको, ज्ञान प्रसाद भट्टराईको माटोको माया, सियरा आचार्यको तिमीलाई, किसन सुवेदीको मुटु रेटियो, सबिता पोखरेलको एक चिम्टी सिन्दूर, डा।विष्णुमूर्ति भट्टराईको मुटुमै घाउ र शान्तिराम भट्टराईको नजरको वाण गीत रहेका थिए ।

यस वर्षको ‘जगतमर्दन थापा वर्ष गीत पुस्तक पुरस्कार–२०८०’ बाट दुई गीति पुस्तक पुरस्कृत भए । गीतकार पूर्णबहादुर साउद शिरिष लिखित ‘आधाआधी’ र जनक वाग्ले लिखित ‘मैना चरी कहाँ गई’ पुरस्कृत भएका हुन् । साउद र वाग्लेलाई जनही २८ हजार पाँच सय रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन माननीय मन्त्री हित बहादुर तामाङले समारोहलाई सम्बोधन गर्दै गीतकार संघ र समग्र कलाकारिता क्षेत्रमा आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

यस्तै, सम्मानीत अग्रज गीतकार डा। भोला रिजालले ‘गीतकार संघले आफूलाई दिएको यो सम्मानले अझ उर्जाशील बनाएको बताए । उनले दराजमा राखिएका पाण्डुलिपीहरुलाई अब चाँडै मूर्तरुप दिने बताए । कार्यक्रममा गीतकार विशिष्ट गीतकार राजेन्द्र थापाले संघको प्रशासनिक पक्षलाई मजबुत बनाउन अझै सोच्नु पर्ने बताए । त्यस्तै ६० वर्ष सम्म नियमित कलम चलाएकार गीतकार रिजाललाई सम्मान गर्न झण्डै ढिला भएको जिकिर सहित बधाई तथा शुभकामना दिए ।

 त्यस्तै समारोहलाई सम्बोधन गर्दै संगीतकार संघ नेपालका अध्यक्ष तथा प्राज्ञ चेतन सापकोटाले गीतकार र संगीतकारहरु राज्यका ‘आविश्कारक’ भएको बताए । उनले भने– गीतकार र संगीतकार नभए समाज संस्कृती ठप्प हुन्छ यसर्थ राज्यले गीतकार र संगीतकार लागि सुविधा सहितको योजना ल्याउनु पर्ने बताए ।यस्तै संघका सल्लाहकार एवं अक्षयकोषका संरक्षक अमर बान्तुले भोला रिजाल जस्तो व्यक्तित्वलाई सम्मान गर्न पाउँदा सम्मानकै थप उचाई बढेको बताए । त्यसैगरि प्रतिलिपी रजिष्ट्रा्र कार्यालयकी प्रमुख पूण्यमाया गुरागाईंले कार्यक्रमलाई सम्बोधन गर्दै गीत संगीतका क्षेत्रमा आफू नयाँ भएता पनि पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा गीतकार संघका संस्थापक अध्यक्ष कृष्णहरि बराल, गीतकार एवं पूर्व अर्थमन्त्री एसपी कोइराला, पुर्व अध्यक्ष एवं सल्लाहकार चुडामणी देवकोटा, अग्रज गीतकार विश्ववल्लभ, लगायतको आतिथ्यता रहेको थियो ।समारोहका सभा अध्यक्ष एवं संघका अध्यक्ष वसन्त वित्यासी थापाले संघद्वारा सम्मान गर्ने संस्कारलाई निरन्तरता दिएको बताए । उनले गीतकारहरुलाई राज्यबाट नीतिगत रुपमै सम्बोधन हुनु पर्ने उल्लेख गरे ।कार्यक्रमा यो वर्ष संघको आजिवन सदस्यता लिएकाहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।समारोहमा गीतकार संघ नेपालका कोषाध्यक्ष चेतन खतिवडाले स्वागत मन्तव्य राखेका थिए भने संघका उपाध्यक्ष रमेश कोइरालाले कार्यक्रम सञ्चालन गरेका थिए ।


प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १४:११
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय बुधबार, कात्तिक १२, २०८२
गोजीमा दाम छैन’ १० करोडले हेरे
गोजीमा दाम छैन’ १० करोडले हेरे बुधबार, कात्तिक १२, २०८२
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै बुधबार, कात्तिक १२, २०८२
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार सोमबार, कात्तिक १०, २०८२
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस आइतबार, कात्तिक ९, २०८२
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक  आइतबार, कात्तिक ९, २०८२
‘परान’जस्ता चलचित्र विरलै प्रस्ताव भएका छन्ः अभिनेता शाह
‘परान’जस्ता चलचित्र विरलै प्रस्ताव भएका छन्ः अभिनेता शाह आइतबार, कात्तिक २, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP