Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • सन्ध्याग्रुप मुग्लानी सौगातको ७८औँ वाचन डबली
सन्ध्याग्रुप मुग्लानी सौगातको ७८औँ वाचन डबली
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन २०, २०७६
muglani saugat (6)
Hardik health
काठमाडौं–सन्ध्याग्रुप मुग्लानी सौगातको ७८ औँ वाचन डबली तथा सम्मान नेपाल बिशेष कार्यक्रम काठमाडौंको प्रज्ञा प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको छ । सन्ध्याग्रुप अल्खोर कतारका पुर्ब अध्यक्ष तथा पुर्ब संरक्षक, मुग्लानी सौगातका पुर्ब प्रधान सम्पादक, सम्पादकहरूले संस्थालाई पुर्याएको अतुलनीय योगदानको उच्च मुल्यांकन गर्दै सम्मान कार्यक्रम समेत राखिएको थियो । जसनुसार सन्ध्याग्रुप अल्खोर कतारका संस्थापक अध्यक्ष सुरज तामाङ, पुर्ब अध्यक्षहरू धनेस्वर जिसी, थर्च लामा र बिरेन्द्र कुमार याक्थुङ्बालाई दोसल्ला ओढाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । त्यसैगरी यस कार्यक्रमलाई सफल बनाउन अहम भुमिका खेल्दै आर्थिक नैतिक र भौतिक सहयोग पुर्याउनु भएकोमा मुग्लानी खबरका अध्यक्ष दिलमाया तामाङ (राना) लाई खादा ओढाएर कदर पत्रद्वारा सम्मान गरिएको थियो । विशेष गरि नेपालका विभिन्न साहित्यिक संस्था तथा साहित्यकारहरू संघको उपस्थितमा गरिएको कार्यक्रममा विभिन्न साहित्यकारहरूका दमदार प्रस्तुति राखिएका थिए । दुईओटा मुक्तक संग्रह प्रकाशन गरिसकेका तिलस्मी प्रभासका करिब एक दर्जन मुक्तकले माहोल तताएका थिए । प्रस्तुती राख्ने सर्जक श्रष्टाहरूमा सबिन डागी, राजन लामा, गितकार लेखक प्रकाश घिमेरे, इन्द्रमणि नेपाल, सुदिप पङ्गेनी, रेणुका भट्टराई, शरु छुच्ची, बाबा बस्नेत, पबित्रा अधिकारी, रन्जना निरौला, द्वारिका कुइकेल, गीता कार्की, पुष्प खनाल, रेणुका भट्टराई , ललिता दोषी, महेश रिजाल, निर्मल पराजुली र गायिका गीता भट्टराई लगाएतका ब्यक्तित्वहरू रहेका थिए । त्यसैगरी कार्यक्रम सफलताको शुभकामना मन्तब्य राख्नेहरूमा लेखक तथा बरिस्ठ निबन्धकार युवराज नयाँघरे, साहित्यकार कृष्ण अबिरल, प्रखर समसामयिक बिश्लेषक डा सुरेन्द्र केसी, एन आरएनए हङकङका अध्यक्ष टीका गुरुङ, संस्थाका पुर्ब अध्यक्ष धनेस्वर जिसी, बिरेन्द्र कुमार याक्थुङ्बा, अनेसास केन्द्रिय अध्यक्ष राधेश्याम लेकाली, सन्ध्यागु्रप ओ अल्खोर कतारका संरक्षक प्रेम प्रसाद भट्टराई लगाएतका ब्यतित्वहरू रहेका थिए । कार्यक्रमका प्रमुख अतिथी गङ्गाप्रसाद उप्रेती बोल्दै कतारमा स्थापित भएर पनि नेपालमा आएर यसरी सम्पुर्ण साहित्यकारहरूलाई समाबेश गरि कार्यक्रम गर्नु अत्यन्तै सकारात्मक रहेको बताए । साथै सम्पुर्ण लेखक तथा साहित्यकारहरूको एकता हुनुपर्ने बताएका थिए । साहित्यकारहरू र लेखकहरूलाई पनि बाच्ने आधार हुनुपर्ने र यश बिषयमा आफुहरू लागिपरेको समेत बताएका थिए । कार्यक्रमको अन्त्यमा सभापति गणेश क्षेत्रीले कतारबाट आएर नेपालमा कार्यक्रम गर्नु आफैँमा चुनौती हुँदाहुँदै पनि यो छोटो समयमा यसरी कार्यक्रमलाई सभ्य तथा भब्य रूपमा सफल पारिदिन उपस्थित भएका सम्पुर्णमा धन्यवाद ब्यक्त गरेका थिए । उक्त कार्यक्रमलाई विश्वसामु पुर्याउन सहयोग गर्नुहुने मिडिया पार्ट्नरहरूमा मुग्लानी खबर डट कम, प्रभाव डट कम, प्रभास खबर डट कम का साथै हिमालयन रेडियोबाट प्रत्यक्ष लाईभ प्रशारण गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  ०७:३३
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP