Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • धनगढी कुरूप हुँदै गएको भन्दै चिन्ता
धनगढी कुरूप हुँदै गएको भन्दै चिन्ता
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन १९, २०७६
bikash photo
Hardik health
धनगढी–धनगढी उपमहानगरपालिकाले आयोजना गरेको विकास सम्मेलनमा धनगढीको विकासको अवस्थाबारे चर्चा गरिएको छ । सम्मेलनमा धनगढी नगरपालिका हुँदा र अहिले उपमहानगर भएपछिको अवस्थाका बारेमा चर्चा गरिएको थियो । सम्मेलनमा ६ वटा कार्यपत्र प्रस्तुत गर्दै धनगढीका विभिन्न पक्षका बारेमा चर्चा गरिएको थियो । कार्यक्रममा सहभागिहरूले धनगढीको अवस्थाका बारेमा प्रश्न गरेका थिए । धनगढीलाई दिगो विकासको अवधारणमा लग्न नसकिएको उनीहरूको तर्क थियो । धनगढीमा व्यवस्थीत विकास गर्न नसकिएको सम्मेलनका सहभागिहरूले बताएका छन् । उनीहरूले नगरसँग उपमहानगरपालिकाका लागि आवश्यक पर्ने संरचना पनि नरहेको बताएका छन् । सम्मेलनमा बोल्दै सुदूरपश्चिम विश्व विद्यालयका पूर्व रजिस्टार डाक्टर हेमराज पन्तले विकास सम्मेलन एक विषयमा केन्द्रीत नभएको बताएका छन् । साथै उनले हरियाली धनगढी कुरूप हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । हरियाली रहेको धनगढी कुरूप हुँदै गएको भन्दै फोहोर व्यवस्थापनमा उपमहानगरपालिकाले योजना निर्माण गर्नुपर्ने डाक्टर पन्त बताए । धनगढी उपमहानगरपालिकाले स–साना योजना भन्दापनि दिगो विकासलाई प्राथामिकता दिइनुपर्ने अर्थशास्त्री डाक्टर हेमराज पन्तले बताए । विकास सम्मेलनमा सम्बोधन गर्दै धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले सुदूरपश्चिम प्रदेश सरकार धनगढीमा रहेकाले भौतिक संरचना निमार्णका लागी एक इन्च पनि जग्गा नरहेको बताए । ‘भौतिक संरचना निर्माण गर्दा स्थानीयलाई क्षतीपूर्ती दिनुपर्ने अवस्था छ’ उनले भने । उनले धनगढी उपमहानगरपालिका क्षेत्रमा निर्माण भएका तथा निर्माणको क्रममा रहेका विकास निर्माणको बारेमा समेत चर्चा गरेका छन् । धनगढीमा कोल्ड स्टोर, जडीबुटी प्रशोधन उद्योग, २२ करोडको बायो ग्यास, सिटीहल, थारु तथा राना थारु संग्रहालय र ३४ करोडका खानेपानीका योजनाहरू निर्माणको चरणमा रहेका उनले बताए । युवा र महिलालाई लक्षित कार्यक्रम सञ्चालन गर्न नसकेका कारण धनगढीको विकास हुन नसकेको नगरप्रमुख वडले बताए । विकास सम्मेलनले धनगढीको विकासका लागि दिशानिर्देशन गर्ने उनले बताए । उपमहानगरपालिकाले पहिचान गरेका सामाजिक, आर्थिक, भौतिक विकास र वातावरणको संरक्षणका बारेमा विकास सम्मेलनमा चर्चा भएको थियो ।
प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६  ०८:४४
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP