Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • संगीत साधनामा गायिका मेनुका राई
संगीत साधनामा गायिका मेनुका राई
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन २८, २०८०

काठमाडाैं -  मौलिक पुर्वेली लोक संगीतमा मेनुका राईकाे गायन निकै चर्चा  कमाएकाे छ  । उनी निरन्तर मौलिक पुर्वेली लोक संगीतको अलवा आधुनिक गायन विधामा आफुलाई  पोक्त्त सावित गर्दै गायन यात्रामा सक्रिय रुपमा लागि परेकी छिन् ।

नेपाली संगीत गायनमा विगत ढेड दशक बढी समयदेखी रमाउँदै आएकी प्रतिभाको रुपमा गायिका मेनुका राईलाई चिन्न सकिन्छ । आकर्षक व्याक्तित्व र सरल स्वभाव सफा मन सुन्दर तन उनको परिचयात्मक पाटो हो भने गायन उनको रुचिको विषय ।शासत्रिय संगीतमा गहिरो अनुभव बटुलेकी राई कलेजमा एच्छिक विषय संगितमा डोरेमी संगीत पाठशालामा गुरुदेव कामत , दिपक हामजाम , प्रकाश गुरुङ्ग, कैलाश राई लगायत नेपाली संगीतका अग्रज गूरुहरुबाट शास्त्रिय र आधुनिक संगीतको ज्ञान बटुलेकी छन ।

आफुलाई संगीतको विधामा रुचाउने मेनुका बाल्यकालमा आमाको स्नेहबाट गीत संगीतमा होमिएको उनी बताउँछिन । सक्रिय रहन यस बारे बुझ्न जरुरी ठानेर यसकै अध्ययन पनि गरिन् ।उनको आमा भैशोभा राई को रहर पनि कलाकारिताबाटै छोरीले नाम कमाए हुन्थ्यो भन्ने थियो ।बुवा रुद्र राई पनि छोरीले केही न केही गरेर नाम कमाओस् भन्ने नै थियो । मेनुका घरको जेठी छोरी भएकाले पनी घरको जिम्मेबारी पनी थियो । आमाबाबुको मीठो लाडप्यारमा हुर्किएकी मेनुकामा पनि समयक्रमले संगीतको रहर जगाउँदै लाग्यो । यसैले पनि उनी संगीतमै रमाएकी छिन् पनि ।

बालापनमै संगीत छिरेको थियो उनीमा । स्कुल पढ्दै गायनमा रहर जागेको थियो मेनुकालाई । खोटाङ्ग जिल्ला बुइपा को ग्रामिण भेकमा जन्मिएर पनी ग्रामिण परिवेशमा उकाली ओराली गर्दै गर्दा रेडियोमा गीत सुन्दा टेलिभिजनमा गीत हेर्दा , आफनो आवाज नी त्यसै गरि प्रशारण गर्न पाए हुन्थ्यो भन्ने सोच मनमा आइरहन्थ्यो । अझ बुबाले पनि बेलाबेलामा छोरी टिभीमा पनी यसरी नै गीत गाईरहेको हेर्न पाए हुन्थ्यो भन्ने बोलीले उनमा उर्जा थपिन्थ्यो – सोच्थिन् कुनै दिन बुबाको इच्छा पनि पढ्दै कमाउन पर्ने अवस्था आयो । तैपनि उनी निराश भने भइनन् । किनभने उनमा संगीतको भूत सवार भैसकेको थियो ।

Hardik health

ग्रामिण परिवेशमा सामान्य परिवारमा जन्मिएर पनी संगीत प्रतिको मोह र गायनको बारेमा मोह बढ्दै गयो । आफनो उच्च शिक्षा पुरा गर्ने चाहनाका साथ एस एल सी पछी आफ्नो पढाइलाई अगाडि बढाउनको लागी काठमान्डौंको यात्रा तय गरिन । काठमाण्डौं आएर पनी उनले आफनो कान्छो काका उनको शैक्षिक तथा सांगितिक अध्ययन र काठमाण्डौं बसाईमा सदैव साथ र सहयोग पुयाए ।आमाको रहर पुरा गराउन लागी नै किन नहोस् आफ्नो रहर मेटाउन पनि संगीत सिक्न थालिन् उनले । कलानिधि संगीत विद्यालयबाट संगीतको अध्यनन् पुरा गरिन् मेनुकाले ।

काठमाण्डौंमा आफनो काकाले दिएको साथ र सहयोगले उनलाई संगीत कर्ममा उर्जा थपीयो । रेकर्डिङमा पनि उनी अग्रसर हुन थालिन् रहरै रहरमा उनले पहिलो गीत रेकडिङ्ग २०६४ सालमा गरिन् । आफनो इच्छा पुरा गराउन उनि गायनमा आइन् । टिभीदेखी रेडियो सबैतिर उनकाे गीत बज्न थाले । यसरी गायनमा सक्रिय भएर मुल कर्म संगीतको गायनलाई नेपालमा संगितले मात्र पाल्न सक्ने अवस्था नरहेको भए पनि विगत लामो समय देखी उनी संक्रिय रुपमा लागि परेकी छन् । माया आरिसे , १२३ , लाइफ लगायतका एल्वममा उनको स्वर रहेको छ ।

भुटेको मकै , जुनी जुनी सम्म , इसाराले , यो छोरीलाई , नौ डाडाँ पारि , पानी है मिठो यारी खोलाको , सुन माया सुन , ढल्कियो जोवन, सोलु सल्लेरी लगायत करिव ४ दर्जन गीतमा उनको आवाज सुन्न सकिन्छ । संगीतको शोख रहेर आफनो बाचामा तलिन बनेकी मेनुकाका सिर्जनामा सस्कार सस्कृति र मौलिक पनको आभास पाइन्छ ।

गायन उनको शौखको पाटो हो । आफ्नै लगानीमा हरेक साल मौलिक तथा आधुनिक गीत विभिन्न अवसरमा गीत रेकर्ड गराएर श्रोता माझ ल्याउँछिन् । हरेक साल एउटा न एउटा गीत निकाल्दै आएकी छिन् । यो क्रम टुटेको छैन । पुर्वेली गीत रोजाई त हो तर उनको नेपाली सांगीतीक यात्रा भने जारी छ । यस वर्ष पनि उनका केही गीत रेकर्ड भैसकेको छ भने केही गीतहरु केही दिनमै रिलीज हुने तरखरमा छन् ।

आधुनिक र पुवेली भाका बाट इमेज अवार्ड , विध्यावासिनी म्यूजिक अवार्ड ,नेशनल आर्ट एण्ड कल्चर म्युजिक अवार्डमा उनले अवार्ड समेत हात पारिन् । जसका कारण उनको उत्साह झन् थपिएको छ । उनका सबै गीत युट्युबमा पाईन्छन् ।मेनुका राईको व्यक्तित्व निख्खर र मिजासिलो छ । स्वर अनुसारको गीत यिनले पाउने हो भने एकदम चर्चाको शिखर पुग्ने कुराको कुनै शंका छैन । संगीतमा लामो समय देखी सक्रिय मेनुका राईका आकर्षक सिर्जनाले नेपाली गीत संगीतमा फराकिलो क्षेत्र ओगटेको छ ।
 


प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १९:२३
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’ बिहीबार, कात्तिक १३, २०८२
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय बुधबार, कात्तिक १२, २०८२
गोजीमा दाम छैन’ १० करोडले हेरे
गोजीमा दाम छैन’ १० करोडले हेरे बुधबार, कात्तिक १२, २०८२
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै बुधबार, कात्तिक १२, २०८२
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार सोमबार, कात्तिक १०, २०८२
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस आइतबार, कात्तिक ९, २०८२
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक  आइतबार, कात्तिक ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP