Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • विशिष्ट चलचित्रकर्मीलाई आइएनएनएफकाे सम्मान
विशिष्ट चलचित्रकर्मीलाई आइएनएनएफकाे सम्मान
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन १८, २०८०

काठमाडौं - इन्टरनेशनल नेटवर्क अफ नेपाली फिल्म मेकर्स (आइएनएनएफ) ले विशिष्ट चलचित्रकर्मीलाई सम्मान गरेकाे छ ।  पाँच दशक लामो समय नेपाली चलचित्र कलाको क्षेत्रमा योगदान गरेका पाँच विशिष्ट कलाकर्मीलाई ‘चलचित्र स्वर्णिम सम्मान–०८०’ बाट सम्मानित गरेको हाे । 

आइएनएनएफले बिहीबार राजधानीमा आयोजीत आफ्नो प्रथम साधारण सभाको अबसरमा पाँच मुर्धन्य चलचित्रकर्मी नीर शाह,उद्धव पौडेल,भुवन चन्द,मुकुन्दकिशोर भट्टराई र नरेन्द्र खड्कालाई उनीहरुको अनवतर योगदानको कदर स्वरुप सम्मान प्रदान गरेको हो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आथित्यतामा आयोजीत कार्यक्रममा पाँच चलचित्रकर्मीलाई ‘चलचित्र बिशेष ब्यक्तित्व सम्मान–०८०’ बाट विभूषित गरेकाे  छ । चलचित्र बिशेष ब्यक्तित्व सम्मान पाउनेमा बरिष्ट अभिनेता,निर्देशक रमेश बुढाथोकी,अभिनेत्री गौरी मल्ल र करिश्मा मान्नधर, अभिनेता रबिन्द्र खड्का र निर्माता तथा चलचित्र बिकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई थिए । 

Hardik health

कार्यक्रममा संस्थाको नयाँ कार्यसमिति चयन गरिएको छ । लव प्याकुरेल अध्यक्ष रहेको केन्द्रिय कार्यसमितिमा प्रदीपलाल श्रेष्ठ,मानबहादुर थापा र लक्ष्मण सुवेदी उपाध्यक्ष,रमेश कोइराला महासचिव,भीष्मराज फुलारा सचिव,ठण्डबहादुर अधिकारी कोषाध्यक्ष छन् । त्यसैगरी कार्यसमिति सदस्यमा राधेश्याम बिश्वकर्मा,गणेश सुवेदी,बिनोद चौलागाईँ र मधुर अधिकारी निर्वाचित भएका छन् । 

सीमानाभन्दा परःनेपाली चलचित्र बिषयक अन्तरक्रिया समेत संचालन गरिएको कार्यक्रममा प्रमुख बक्ता नीर शाहले नेपाली चलचित्रको नीतिगत र गुणस्तरिय बिकासमा चलचित्रकर्मीहरुकै बढी कम्जोरी भएकाले यसलाई सच्याउदै लग्नु पर्ने धारणा राखे । प्रमुख अथिति तिमिल्सिनाले नेपाली चलचित्र गैर नेपाली दर्शकसम्म पुर्याउनका लागि पहल गर्नु पर्ने धारणा राख्दै सम्बन्धित निकाय र संघसंस्थाले यसबारेमा गम्भीरताका साथ सोच्नु पर्ने बताए । 

संस्थाका अध्यक्ष प्याकुरेलले आफूहरुको संस्थाले नेपाली चलचित्र र कलाकर्मीको बृहत्तर बिकास र बिस्तारका लागि बिशेष कार्ययोजनाहरु ल्याउने र चलचित्रसंग सम्बन्धित अन्तराष्ट्रिय संघसंस्थाहरुसँग समन्वय गरेर अघि बढ्ने जानकारी दिए । उनले स्रष्टाहरुको उच्च सम्मान तथा नवप्रतिभाको पहिचान र प्रोत्साहनका लागि समेत आफुहरु कटिबद्ध रहेको बताए । कार्यक्रममा चलचित्र तथा संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो । 
 


प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’ बिहीबार, कात्तिक १३, २०८२
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय बुधबार, कात्तिक १२, २०८२
गोजीमा दाम छैन’ १० करोडले हेरे
गोजीमा दाम छैन’ १० करोडले हेरे बुधबार, कात्तिक १२, २०८२
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै बुधबार, कात्तिक १२, २०८२
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार सोमबार, कात्तिक १०, २०८२
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस आइतबार, कात्तिक ९, २०८२
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक  आइतबार, कात्तिक ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP