Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मट्यांग्राे
  • #दक्षिण कोरिया
  • #लिपुलेक
  • #घुँगीफोर गरुड
  • #संसद
  • #विदेसिनेको संख्या
  • #दुर्घटना
  • #रेमिट्यान्समा रेकर्ड
  • #गाजा
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • इटहरीमा फिल्म ‘सुगुप’को विशेष शो हुँदै
इटहरीमा फिल्म ‘सुगुप’को विशेष शो हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन १०, २०८०

इटहरी - इटहरीमा फिल्म ‘सुगुप’को विशेष शो हुने भएकाे छ । लिम्बु समुदायको संस्कृति बोल्ने 'सुगुप' फागुन २८ गते इटहरीमा प्रदर्शन गरिने भएकाे हाे ।

पछिल्लो समय कोशी प्रदेशमा यहाँको समुदायलाई लक्षित गर्दै रितिरिवाज, भाषा, संस्कार र संस्कृतीलाई उठान गरेर फिल्महरु बन्ने क्रम बाक्लिदो छ । यसप्रकारका फिल्म निर्माण गर्दै ‘विशेष शो’ गर्ने प्रचलन पनि बढेर गएको छ ।

यसैक्रममा फिल्म ‘सुगुप’को पनि इटहरीमा ‘विशेष शो’ आयोजना गरिने भएको छ । लिम्बु समुदायको संस्कृतिलाई यो फिल्ममा उठान गरिएको छ भने यसमा लिम्बू भाषा र नेपाली राष्ट्रिय भाषालाई आवस्यकता अनुसार समावेश गरिएको छ ।

इटहरीमा अवस्थित इलाईट सिनेमा हलमा यो फिल्मको २ शो प्रदर्शन गरिने फिल्म युनिटले जनाएको छ । विशेष शोको लागी यतिबेला तयारी भैरहेको फिल्मकी कलाकार समेत रहेकी इटहरी प्रदर्शनको जिम्मेवारी पाएकी डम्बर कुमारी पोयाङ्बो मेन्याङ्बोले जानकारी गराईन् । उनले यो फिल्ममा आमाको भुमिका निर्वाह गरेकी छन् । ग्याल्पो लोछारको अवसर पारेर इटहरी प्रदर्शन गर्न लागिएको फिल्म दिनको १२ बजेदेखि प्रदर्शन गरिने छ । 

Hardik health

एकैसमयमा इलाईटको २ ओटै हलमा ‘सुगुप’ प्रदर्शनको चाँजोपाँजो मिलाईएको कलाकार लिम्बुले जानकारी गराईन् । निर्माण युनिटले ‘सुगुप’ को केहिसाता अघि ट्रेलर समेत सार्वजनिक गरेको थियो । ३ मिनेट १० सेकेन्ड लामो ट्रेलरमा फिल्मका प्रमुख पात्रहरुलाई फिचर्ड गरिएको छ । चोकफुङ ईन्टरटेनमेन्ट प्रालीको ब्यानरमा यो फिल्मलाई रबिन कुमार नाल्बोले प्रस्तुत गरेका हुन् भने निर्देशक लोकेन साँवा हुन् । देबेन्द्र खापुङको पटकथा रहेको ‘सुगुप’को रबिन कुमार नाल्बो प्रमुख निर्माता हुन् भने दिलमाया लाबुङ नाल्बो र सैलेन्द्र कुमार नाल्बो निर्मातासंगै एल पि साँवा, मनिसा नाल्बो, श्री प्रसाद माबो र राम प्रसाद पंधाक सह-निर्माताको रुपमा रहेका छन् ।

यो फिल्मको पहिलो ‘विशेष शो’ हङकङमा भब्य आयोजना भएको थियो भने यहि फागुनको १२ र १७ गते काठमाडौंमा समेत ‘विशेष शो’ को आयोजना हुँदैछ । बिराटनगर र धरानमा समेत इटहरीसंगै एकसाथ ‘सुगुप’को विशेष प्रदर्शन गर्ने तयारी रहेको छ । यो फिल्ममा वरिष्ठ कलाकार प्रेम सुब्बा, यासेली योङहाङ, फुलन्देको बाउ उपनामले परिचीत मौसम ईम्बुङ लिम्बू, बबीता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बर कुमारी पोयाङ्बो मेन्याङ्बो, योमन सोदेम्बा, सागर केरुङ, रुकमा लिम्बू, निता लिम्बू, पन्ना आङबो, एम.के. योङहाङ, तीर्थ मादेम्बा, उदय बेघा, लिला सेत्लिङ माबो, ईन्द्रा पंधाक, युवराज ईश्बो, थानाहाङ तिगेला लगायतको अभिनय रहेको छ ।


प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
इन्द्रजात्रा नजिकिएसँगै सिङ्गारिँदै वसन्तपुर
इन्द्रजात्रा नजिकिएसँगै सिङ्गारिँदै वसन्तपुर सोमबार, भदौ ९, २०८२
तीज पर्वले आपसी सद्भाव कायम गँदै
तीज पर्वले आपसी सद्भाव कायम गँदै आइतबार, भदौ ८, २०८२
पलक मुचाल लाइभ इन नेपाल आयोजना हुँदै
पलक मुचाल लाइभ इन नेपाल आयोजना हुँदै आइतबार, भदौ ८, २०८२
गौरा पर्व भदौ १५ गते मनाइँदै
गौरा पर्व भदौ १५ गते मनाइँदै आइतबार, भदौ ८, २०८२
 तीन चलचित्रको  प्रदर्शन सुरु 
 तीन चलचित्रको  प्रदर्शन सुरु  शुक्रबार, भदौ ६, २०८२
श्री भक्ति मन्दिरमा श्री कृष्णाष्टमी महोत्सव सम्पन्न
श्री भक्ति मन्दिरमा श्री कृष्णाष्टमी महोत्सव सम्पन्न सोमबार, भदौ २, २०८२
‘म्याङ्लुङ बजार’गीत सार्वजनिक 
‘म्याङ्लुङ बजार’गीत सार्वजनिक  आइतबार, भदौ १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
म गएँ अब भाउजू ! 
म गएँ अब भाउजू ! 
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
कोरियन भाषा परीक्षाका लागि १९ गुना बढी आवेदन
कोरियन भाषा परीक्षाका लागि १९ गुना बढी आवेदन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP