Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • गौतम बुद्ध म्युजिक अवार्ड-२०८० को टप-५ नोमिनेशन,को को परे?
गौतम बुद्ध म्युजिक अवार्ड-२०८० को टप-५ नोमिनेशन,को को परे?
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ६, २०८०

काठमाडाैं -  पहिलो संस्करणको गौतम बुद्ध म्युजिक एण्ड फिल्म्स अवार्ड-२०८० को टप-५ नोमिनेशन प्रमाणपत्र वितरण गरिएको छ । यस अवार्डका उत्कृष्ट पाँचमा परेकाहरुलाई बुधबार काठमाडौँको राष्ट्रिय नाचघर,जमलमा एक कार्यक्रम गरी कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले प्रमाणपत्र प्रदान गरेका हुन्।

“अग्रजलाई सम्मान,नयाँलाई प्रोत्साहन,मौलिक गीत संगीत,कला संरक्षण हाम्रो अभियान” भन्ने मूल नाराका साथ बि.एस.के. एक्टिभ नेपाल प्रोडक्सनले आयोजना गरेको यस गौतम बुद्ध म्युजिक एन्ड फिल्म अवार्डमा चलचित्र, लोकदोहोरी, आधुनिक, राष्ट्रिय गित पप, गित म्हेन्दोमाया,गित तामाङ सेलो,देउडा लगायत विभिन्न विधाका गायक,गायिका,शब्द रचनाकार,संगीतकार,म्युजिक भिडियो निर्देशक, फिल्म निर्देशक मोडल,नायक,नायिका गरी ३८ विधाका सम्पूर्ण प्रतिस्पर्धी कलाकारहरुलाई प्रमाणपत्र वितरण गरिएको हो।

awards1708235662.jpg

सम्पूर्ण प्रतिस्पर्धी कलाकारहरुलाई निर्णायक मण्डलका सदस्यहरूले मूल्यांकन गरेर सर्वोत्कृष्ट ५ छानेका हुन्। निर्णायक मण्डलको प्रमुख भूमिका डिका गुरुङले निर्वाह गरेका थिए भने अन्य सदस्यहरु राजु खड्का,जि पुन,दिपक लामा,रोशन फ्युबा लामा,रेशम विश्वकर्मा,निमा पाखृन तामाङ थिए।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा तारकेश्वर गाउँ पालिका वडा नं १ का अध्यक्ष चक्र बहादुर तामाङ,विशेष अतिथिहरुमा, तरुण दल तारकेश्वरका अध्यक्ष बुद्धि तामाङ,शुशिल वाइबा, पुर्खा जित राई तामाङ चल चित्रसंघका उपाध्यक्ष बिनयक तामाङ उपस्थित थिए। त्यस्तै मिस तामाङ- २०२३ याङ्गी पसङ वाइबा,चलचित्र निर्माता आदर्श पौडेल, मिशेष गुरुङ २०२२ निलम गुरुङलाई कार्यक्रममा सम्मान गरिएको थियो।

awards.41708235662.jpg

सर्वोत्कृष्ट-५ मा कुन विधामा को कलाकार?

१.. सर्वोत्कृष्ट राष्ट्रिय गीत गायिका महिला
➤ गीता पाण्डे – राष्ट्रिय एकता
२. सर्वोत्कृष्ट चलचित्र निर्देशक
➤ राज किङ वाइबा – प्रङ्ना
➤ भुवन स्याङ्बो-ङ्हो
३ सर्वोत्कृष्ट चलचित्र अभिनेता
➤सिङ्गा बि तामाङ – टु
➤सोनम तामाङ – टु
➤ रितुराज पाख्रिन – काक्रे
➤ खगेन्द्र श्रेष्ठ – बालापन
४. सर्वोत्कृष्ट चलचित्र अभिनेत्री
➤युजिला मोक्तान – टु
➤ सुनिता लुङ्वा – काक्रे
➤ शान्त लामा – हिमालकी रानी
५.. एकल नामिंनेसन
➤भरत कुमार मल्ल – सर्वोत्कृष्ट चलचित्र – टुहुरा
➤ खगेन्द्र कुमार थिङ – सर्वोत्कृष्ट कलाकार – जारी
➤ रमेश स्याङ्तान – सर्वोत्कृष्ट सह अभिनेता – ग्याल्बो राजा
➤ संगिता तितुङ – नयाँ सर्वोत्कृष्ट अभिनेत्री – ग्याल्बो राजा
➤ बाबु तामाङ – फाइट निर्देशक – अल्लारे जोबन
➤ रेशम कुमार. श्याउली तामाङ – सर्वोत्कृष्ट सहायक निर्देशक – उस्ताद जी
➤ रेशम कुमार श्याउली तामाङ – सर्वोत्कृष्ट सहायक छायांकन – दर्बुङ
➤सन्चु लामा – सर्वोत्कृष्ट छायांकन – ग्याल्बो राजा


६. सर्वोत्कृष्ट म्हेदोमाया गायिका महिला
➤ रिचा बुलुन तामाङ – रातो रिबना
➤सीता लामा – कौले नम्सा
७. सर्वोत्कृष्ट नयाँ म्हेदोमाया गायिका
➤ सञ्जु लामा – ख्यालमाया
➤ मिना लोप्चन – गढीगाङ
➤ शान्ति लोप्चन – सेलगांग लार्क्यप्ला
८. सर्वोत्कृष्ट म्हेदोमाया गायक
➤ रमेश गोम्जा – ल्होछार खमाम
➤ मरिचमान तामाङ एम.आर.सी – छिरके मिर्के
➤ वाङ्च्यु पासाङ – म्हेंदोमाया स्याउ
➤ आरम्भ तामाङ – सिंगापुर की लाहुरे
९. सर्वोत्कृष्ट नयाँ म्हेदोमाया गायक
➤ दिलमान तामाङ – हयाङ्ला संस्कृति
➤ दुर्गा बहादुर तामाङ – गढीगाङ
➤ सूर्य लामा – रातो रातो गुलाफ


१०. सर्वोत्कृष्ट म्हेदोमाया मोडल महिला
➤ सुनिता वाइबा – ल्होछार खमम
➤ ममता तामाङ – सिंगापुर की लाहुरे
➤ ननिता हिमरुङ – कौसी जोरी
११. सर्वोत्कृष्ट नयाँ म्हेदोमाया मोडेल महिला
➤ अन्जु तामाङ पाल्मो – ओई पाल्मो ओई डोल्मो
➤ अनिशा तामाङ – ऐ फोटो
➤ डोल्मा शेर्पा – सेलगाङ लार्क्याप्ला
१२. सर्वोत्कृष्ट म्हेदोमाया मोडेल पुरुष
➤ दुर ब्रेभ माम्बा – ल्हापसाङ्कारपो योङ्पाला
➤ एम.बी. गुरुङ – कत्ती राम्री
➤ रमेश लोप्चन – सोनम ल्होछार
➤ सुरज लामा – महिन्द्रा माली
ग्याङ
१३. सर्वोत्कृष्ट म्हेदोमाया निर्देशक
➤ एमबी गुरुङ- गोच्चा म्याप्सी
➤जोन राई- ल्होछार खमाम
➤ सिंग बहादुर तामाङ –
१४. सर्वोत्कृष्ट सेलो गायक
➤ प्रकाश वाइबा – ब्रेल्साङ्लाई म्हान्जी
➤ विक्रम लामा – बुलेट बाइक २
➤ टिका बम्जन – तामाङको छोरो


१५. सर्वोत्कृष्ट नयाँ सेलो गायक
➤ सुलभ तामाङ – सैलुङे मैछ्याङ
➤ विजय दोङ तामाङ – छम छम अटौले
➤ सूर्य लामा – घुम्तीको बटो
१६. सर्वोत्कृष्ट सेलो मोडेल पुरुष
➤ रामसिङ तामाङ (प्रबल)-भेटाइमा भयो
➤ अमृत तामाङ जिग्री – आम्मैले ज्यान
१७. सर्वोत्कृष्ट नयाँ सेलो मोडेल पुरुष
➤ सुदीप लामा – खासद बजार
➤ उपेन्द्र खड्का – धाडिङ्गे च्याङ्बा
१८. सर्वोत्कृष्ट नयाँ सेलो गायक महिला
➤ मुना तामाङ – काहाको होला दिदी बहिनी
➤ विपना तामाङ – करवती २
➤ पूणर्िमा गोले – हिमाली गाँउको
१९. सर्वोत्कृष्ट सेलो मोडेल महिला
➤ प्रमिला तामाङ – तोर तोर ल्हाला
➤ मनिका तामाङ – ह्याङ्ला रिम्ठिम
➤ गंगा योञ्जन – चुम चुम भको
➤ मनिषा तामाङ – यम्बुला लभ डांडा
➤ यमुना मगर – धाडिङ्गे च्याङ्बा


२०. सर्वोत्कृष्ट गीतकार र संगीतकार
मुना तामाङ-कहाको होला दिदी बहिनी
लिली योञ्जन-लेकैमा फुल्ने
२१. सेलो गीत को सर्वोत्कृष्ट निर्देशक
➤म्लाङ्सिङ तामाङ – देन्बा माया
➤राजकिङ वाइबा – खुकुरी होइना
➤ रेशम कुमार श्याउली तामाङ – ल्हानन् दुखा
➤ देव दोर्जे लामा – सिरबन्दी
२२. सर्वोत्कृष्ट आधुनिक गीत गायक
➤ शिभ परियार – भाटभटी मुटु पोली रहेछ
➤बिशाल योञ्जन – छडी गयो
➤ बाबर गिरी- झिम झिम परेली
➤ भीम बहादुर तामाङ – सातै मूल
२३. सर्वोत्कृष्ट नयाँ आधुनिक गायक
➤ प्रचण्ड बाबु राई – अमेरिकामा ब्रेक फास्ट गरौला
➤ सुनिल तामाङ – तिम्रो मेरो नौमा
➤ प्रचण्ड बाबु राई – दिल खोलेरा कुरा गरौला
२४. सर्वोत्कृष्ट आधुनिक गायिका महिला
➤ रानी शाक्य – चैने जो
➤ नीता आचार्य – झिम झिम परेली
➤ प्रिति रिमाल – पौडर क्रीम ले
२५. सर्वश्रेष्ठ नयाँ आधुनिक रचनाकार
➤ हरि लम्सल-अमेरिकामा ब्रेक फास्ट गरौला
➤ शंकर थापा स्माइल – झिम झिम परेली
२६. सर्वोत्कृष्ट देउडा गायक
➤ गोर बहादुर कार्की – चाङखेलीको छाया
२७. सर्वश्रेष्ठ नेपाली पप गायिका महिला
➤ माण्डबी त्रिपाठी – पैजन वाला
➤ सरिता राई-कपुरी का
२८. सर्वोत्कृष्ट नेपाली आधुनिक पप गायक पुरुष
➤ सरगम राई-चाहना बधिगो
➤ रमेश गोम्जा – कान्छिले नाच्दामा
२९. सर्वोत्कृष्ट नयाँ नेपाली आधुनिक पप गायक पुरुष
➤ सन्देश लामा (यमबहादुर तामाङ) – खुकुरी मैले हाने
➤ सुनिल तामाङ – माया सुस्तारी
➤अनिल तामाङ – बदला


३०. सर्वोत्कृष्ट ध्वनि इन्जिनियर पप गीत
➤ गोविन्द सोनी – जनम जनम
३१. सर्वोत्कृष्टसंगीत रचनाकार पप गीत
➤ शिरेश थापा – ह
३३. सर्वोत्कृष्ट मोडेल पप गीत
➤ शिरेश थापा – तिता मिठा
➤अस्तिक कार्की – किन यस्तो लागछ
३४. सर्वोत्कृष्ट मोडेल पप गीत महिला
➤ सुशीला तामाङ – माया सुस्तारी
➤ समिक्षा – किन यस्तो लक्छ
३५. सर्वोत्कृष्ट लोक दोहोरी गायिका महिला
➤ सिमा नेपाली – कैदी
➤ कमला थापा – सोह्र सत्तराम
३६. सर्वोत्कृष्ट लोक दोहोरी गायक पुरुष
➤ रामहरि भण्डारी – पछ्यौरी उनिको
➤ यमन खनाल – डोको चोयाको
३७. सर्वोत्कृष्ट नयाँ लोक दोहोरी गायक पुरुष
➤ कृष्ण डोङ तामाङ – सानिवर डेटिङ बसौल
➤ राम कुमार गजमेहर – हे डल्ली
३८. सर्वोत्कृष्ट लोक डोहोरी मोडल महिला
➤ रितु तामाङ – कत्ती रमाइलो
३९. सर्वोत्कृष्ट लोक दोहोरी मोडेल पुरुष
➤ जोन राई- हसरा बोलानि
➤ कमल सिंग – नैलनको सारी


४०. सर्वोत्कृष्ट लोक दोहोरी निर्देशक
➤ सीताराम मगर – नमै छैना
➤ शिशिर बुढाथोकी – निर्कमल
➤ अमन मगर – पिरतिको नासा
४१. सर्वोत्कृष्ट लोक दोहोरी संगीतकार
➤ मदन नेपाली (suffix) – सेतो सेतो कमेरो माटो


प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ११:०९
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप कला-मनोरञ्‍जन
‘मिरमिरे’मा काे-काे  अनुबन्धित
‘मिरमिरे’मा काे-काे अनुबन्धित आइतबार, असार १, २०८२
‘महाभोज’ अन्यायमा परेका पीडितको आवाज होः अभिनेत्री भुसाल
‘महाभोज’ अन्यायमा परेका पीडितको आवाज होः अभिनेत्री भुसाल शुक्रबार, जेठ ३०, २०८२
‘मिरमिरे’मा प्रकाशले दयाहाङसँग सहकार्य गर्ने
‘मिरमिरे’मा प्रकाशले दयाहाङसँग सहकार्य गर्ने मंगलबार, जेठ २७, २०८२
चलचित्र ‘जन्तीबाख्रो’ युट्युबमा
चलचित्र ‘जन्तीबाख्रो’ युट्युबमा आइतबार, जेठ २५, २०८२
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु शनिबार, जेठ २४, २०८२
चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त 
चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त  बिहीबार, जेठ २२, २०८२
बन्दीपुरमा विदेशी चलचित्रको छायांकनले पर्यटन व्यवसायी उत्साहित
बन्दीपुरमा विदेशी चलचित्रको छायांकनले पर्यटन व्यवसायी उत्साहित सोमबार, जेठ १९, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP