Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लिम्बु भाषा
  • #संकट
  • #कुलिङ_पिरियड
  • #‘याङवाङ यु७’
  • #गाथामग_चह्रे
  • #इयु_चीन
  • #कृषि
  • #‘स्वर्ग मेरो’
  • #एनपिएल
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  •  स्वर्गीय गायिका निरा छन्त्यालको स्वरमा ‘घर हाम्रो खोटाङ्गको चिसापानीमा’ गीत सार्वजनिक 
 स्वर्गीय गायिका निरा छन्त्यालको स्वरमा ‘घर हाम्रो खोटाङ्गको चिसापानीमा’ गीत सार्वजनिक 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ १, २०८०

काठमाडौं– स्वर्गीय गायिका निरा छन्त्यालको स्वरमा गीत सार्बजनिक भएको छ । उनको २०७९ साल माघ १ गते पोखरामा बिमान दुर्घटनामा परी निधन भएको थियो । बागलुङ्ग जिल्लामा जन्मिएकी निरा अशंख्य श्रोता तथा दर्शकहरु माझ आफ्नो सुमधुर स्वरको माध्यम बाट आज पनि जीवित छिन् । उनि द्वारा स्व बद्ध गीत घर हाम्रो खोटाङ्गको चिसापानीमा बोलको रहेको छ । गीत नबिन योगीको प्रस्तुतिमा सार्बजनिक भएको हो । 

उक्त गीतमा निरा संगै लोकप्रिय गायक तथा सर्जक बिनोद ढकालको सुमधुर स्वर सुन्न सकिन्छ । बिनिद ढकार ल्याब म्युजि युट्युब च्यानल मार्फत सार्बजनिक भएको गीतलाई नबिन योगीले लेखेका हुन् भने संगीत गायक स्वयम् बिनोदले भरेका छन् । गीतमा बाचुन्जेल हामि किन गर्छौं तेरो र मेरो रु मरिजाने चोलामा हाँसखेल गरेर नै जिबन बिताउं भन्ने किसिमको भाव समाबेश गरिएको छ । गीतले खोटाङ्ग जिल्लालाई आन्तरिक पर्यटन प्रबर्धनमा पनि टेवा पुग्ने बिश्वास गर्न सकिन्छ । 

घर हाम्रो खोटाङ्गको चिसापानीमा को गीतको म्युजिक भिडियोमा बिनोद ढकाल, रिना गुरुङ्ग, रबिन्द्र रिमाल र आशिक खातीको आकर्षक अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन बिशाल गोंबा र सम्पादन रोशन धितालले गरेका छन् । 

https://www.youtube.com/watch?v=D9VR89nRRHA

 


प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १२:४९
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
हास्य कलाकार शिव शंकरको ‘मिसन नौटंकी’
हास्य कलाकार शिव शंकरको ‘मिसन नौटंकी’ बुधबार, साउन ७, २०८२
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन  मंगलबार, साउन ६, २०८२
तीज गीत 'श्रीमानज्यू' सार्वजनिक
तीज गीत 'श्रीमानज्यू' सार्वजनिक मंगलबार, साउन ६, २०८२
फेस अफ नेपाल २०२५मा छानिए चार विजेता
फेस अफ नेपाल २०२५मा छानिए चार विजेता मंगलबार, साउन ६, २०८२
चलचित्र ‘कोशोढुङ्गा’को गीत सार्वजनिक
चलचित्र ‘कोशोढुङ्गा’को गीत सार्वजनिक सोमबार, साउन ५, २०८२
‘स्वर्ग मेरो’ लिएर आए ओकिली 
‘स्वर्ग मेरो’ लिएर आए ओकिली  सोमबार, साउन ५, २०८२
लिम्बु भाषामा ‘ए फुंङ्..’ सार्वजनिक 
लिम्बु भाषामा ‘ए फुंङ्..’ सार्वजनिक  आइतबार, साउन ४, २०८२
लोकप्रिय
  • Week
  • Month
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP