Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
विश्व
  • Home
  • विश्व
  • ट्रम्पलाई राष्ट्रपतिको प्रथम चरणको मतदानका लागि अयोग्य घोषित
ट्रम्पलाई राष्ट्रपतिको प्रथम चरणको मतदानका लागि अयोग्य घोषित
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस १३, २०८०

एजेन्सी -   सन् २०२१ मा अमेरिकी संसद भवनमा भएको आक्रमणमा संलग्न भएको आरोपमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी वर्ष हुने अमेरिकी राष्ट्रपतीय प्राथमिक (प्रथम चरण) को निर्वाचनमा अमेरिकी राज्य मेनको मतपत्रमा राख्नका लागि अयोग्य घोषित गर्ने निर्णय गरेको छ । 

सन् २०२० को निर्बाचन परिणाम उल्टाउने प्रयासमा अमेरिकी संसद् भवनमा गरेको हिंसामा आफ्ना प्रशंसकलाई उक्साउने काम गरेको ठहर गर्दै पूर्व राष्ट्रपति ट्रम्प मेन राज्यको रिपब्लिकन प्राइमरी निर्बाचनका लागि योग्य नरहने अदालतले फैसला गरेको मेनका स्टेट सेक्रेटरी शेना बेलोजले बताए । 

ट्रम्पको चुनावी अभियानले बेलोजको निर्णयविरुद्ध मेनको राज्य अदालतमा अपिल गर्ने बताएको छ र बेलोजले उक्त अदालती प्रणालीले यस मुद्दामा फैसला नगरेसम्म उक्त निर्णयलाई कार्यान्वयन गर्नु हुनेछैन ।  अन्त्यमा, देशको सर्वोच्च अदालतले ट्रम्प मेन र अन्य राज्यहरूमा मतपत्रमा समावेश हुने वा नहुने भन्नेबारे अन्तिम निर्णय गर्नेछ । कोलोराडो राज्यकी विदेशमन्त्री जेना ग्रिसवोल्डले कोलोराडो राज्यको सर्वोच्च अदालतले ट्रम्पविरुद्ध यसअघिको फैसलालाई सदर नगरेसम्म सन् २०२४ को राष्ट्रपतीय प्राइमरी निर्बाचनमा ट्रम्पको नाम यथावत रहने बिहीबार पुष्टि गरेको थियो । 

Hardik health

कोलोराडो रिपब्लिकन पार्टीले एन्डरसनविरुद्ध कोलोराडो सर्वोच्च अदालतको फैसलाविरुद्ध अपिल गरेको छ । ग्रिसवोल्डले यससम्बन्धी आफ्नो धारणा राख्दै भनेका छन्, “अमेरिकी सर्वोच्च अदालतले मुद्दा लिन इन्कार नगर्दा वा कोलोराडो उच्च अदालतको निर्णयलाई पुष्टि नगर्दासम्म दायर गरिएको अपिलको साथ, ट्रम्पलाई कोलोराडोको सन् २०२४ को राष्ट्रपतीय प्राइमरी निर्वाचनमा उम्मेदवारको रूपमा समावेश गरिनेछ ।” 

यद्यपि ग्रिसवोल्डले आफ्नो भनाइमा सन् २०२० को निर्वाचन र विशेष गरी जनवरी ६, २०२१ को अमेरिकी संसद्मा भएको घटनालाई चौधौं संशोधनको धारा तीन अन्तर्गत उल्टाउने प्रयासका कारण ट्रम्प अयोग्य भएको बताउनुभएको थियो । पूर्व राष्ट्रपति ट्रम्पले आरोपको खण्डन गर्दै आएका छन्  । 

“ट्रम्प विद्रोहमा संलग्न हुनुहुन्थ्यो र कोलोराडोको संविधानअन्तर्गत निर्वाचनमा प्रतिस्पर्धाका लागि अयोग्य घोषित हुनुभएको थियो । कोलोराडोको उच्च अदालतले यसलाई सही ठहर गरेको छ । यो निर्णयविरुद्ध अहिले अपिल भइरहेको छ । म अमेरिकी सर्वोच्च अदालतलाई आगामी राष्ट्रपतीय प्राथमिक निर्वाचनलाई ध्यानमा राखेर छिटो कदम चाल्न आग्रह गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।


प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
आश्वासनबीच तेलको मूल्यमा गिरावट
आश्वासनबीच तेलको मूल्यमा गिरावट शुक्रबार, चैत ६, २०८२
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो शुक्रबार, चैत ६, २०८२
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो शुक्रबार, चैत ६, २०८२
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार शुक्रबार, चैत ६, २०८२
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन शुक्रबार, चैत ६, २०८२
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु बिहीबार, चैत ५, २०८२
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP