Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रम समिति कुवेत जाँदै – घरेलु कामदारबारे अध्ययन गर्ने
श्रम समिति कुवेत जाँदै – घरेलु कामदारबारे अध्ययन गर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन १५, २०७६
Hardik health
काठमाडौं – घरेलु कामदारबारे अध्ययन गर्न संसदको श्रम समितिले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हितसमिति तथा विज्ञहरूको टोलीसहितलाई लिएर कुवेत जाने भएको छ । सरकारले खाडीलगायत केही मुलुकमा घरेलु कामदारमा जान पूर्ण रूपमा प्रतिबन्ध लगाइए पनि अवैध बाटो हुँदै जानेको संख्या बढ्दै गएपछि यसबारे सत्यतथ्य बुझेर समस्या सुल्झाउन श्रम समितिले विज्ञहरूको टोली लिएर केही दिनमा कुवेत जाने भएको हो । सरकारले घरेलु काममा पठाउन प्रतिबन्ध लगाए पनि अवैध रूपमा छिमेकी मुलुकहरूको विमानस्थल प्रयोग गरेर नेपालीहरू विदेशिक रोजगारका नाममा विभिन्न मुलुक पुगेपछि उनीहरू अरु असुरक्षित भएको बरु नेपालबाट नै वैध रूपमा पठाउन पाउने गरी निर्णय गरिनुपर्ने आवाज उठ्न थालेको छ । तत्कालीन व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले ३ वर्षअगाडि सम्बन्धित मुलुकमा घरेलु कामदारसम्बन्धी ठोस कानुन नबनेसम्म तथा गन्तव्य मुलुकसँग दुईपक्षीय श्रम समझदारी नगरेसम्मका लागि घरेलु कामदार खाडी नपठाउन सरकारलाई निर्देशन जारी गरेको थियो । सोही निर्देशनअनुसार सरकारले घरेलु कामदारमा रोक लगाएको थियो । संसदको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुरक्षित रूपमा खाडीमा घरेलु कामदारका रूपमा कार्यरत नेपाली श्रमिकहरूलाई पुनः श्रम स्वीकृति दिन निर्देशन दिएको थियो । त्यसपछि घरेलु कामदारका रूपमा कार्यरत श्रमिकहरूले पुनःश्रम स्वीकृति पाउन थालेका छन् । घरेलु कामदारका रूपमा खाडी मुलुकमा अत्याधिक जोखिम रहेको भन्दै ती गन्तव्य मुलुकहरूमा तत्काल नयाँ श्रम स्विकृति जारी गर्न नसकिने संसदको श्रम समितिले भन्दै आएको छ । श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, गृहमन्त्रालय र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, राष्ट्रिय मानव अधिकार आयोगसहित विज्ञहरूको टोलीले अध्ययन गरी सुरक्षाको प्रत्याभूत हुने गरी मात्रै खुल्ला गर्ने समितिका सभापति विमल श्रीवास्तवले बताएका छन् । यसैबीच, वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाँईले घरेलु कामदारका रूपमा खाडीलगायत मुलुक जान रोक लगाइएको भए पनि अवैध बाटो बन्द गर्न नसकिएको बताएका छन् । घरेलु कामदार ठूलो समस्यामा परेको भन्दै उनले समितिबाट उनीहरूको समस्यामाथि गहन अध्ययन गर्नुपर्ने बताए । घरेलु कामदारका रूपमा पुगेका धेरै महिलाहरू समस्या बोकेर स्वदेश फर्किन बाध्य भएकाले यसमा गम्भीरताका साथ समितिले अध्ययन गर्नुपर्ने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताएका छन् । घरेलु कामदारका समस्या पहिचान गर्न सबैभन्दा पहिला सम्बन्धित मुलुकको कूटनीतिक नियोगकै महिला सेफ हाउसमा निरीक्षण गर्न समितिलाई सुझाए । सम्बन्धित मुलुकका कूटनीतिक नियोगहरूको सेफ हाउसको अवस्था दयनीय रहेको उनको भनाइ थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६  ०५:०६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP