Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #सामुदायिक विद्यालय
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #वादी समुदाय
  • #नागरिक लगानी कोष
  • #जग्गा हडप्ने
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘सगरमाथा टेक फेष्ट’ मङ्सिर २९ देखि
‘सगरमाथा टेक फेष्ट’ मङ्सिर २९ देखि
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर २७, २०८०

काठमाडौं–  प्रविधि प्रेमी, प्राविधिक विषय अध्ययनरत विभिन्न तहका विद्यार्थी तथा प्राविधिक व्यवसायीलाई समावेश गर्दै प्रविधिको क्षेत्रलाई थप परिस्कृत गर्ने ध्येयले सगरमाथा इञ्जिनियरिङ्ग कलेज तथा सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजी ललितपुरले ‘सगरमाथा टेक फेष्ट २०२३’ आयोजना गर्ने भएको छ । 

प्राविधिक विद्यार्थीको खोज एवं रचनात्मक कार्यको जमघटका रुपमा आयोजित दोस्रो संस्करणको यो मेला यही मङ्सिर २९, ३० र आगामी पुस १ सम्म सञ्चालन हुनेछ । मेलाका बारेमा जानकारी दिन याँहा आयोजित पत्रकार सम्मेलनमा कलेजका प्राचार्य रमेश श्रेष्ठले विद्यार्थीले आर्जन गरेको शिक्षा र क्षमताको प्रदर्शन गरी उनीहरुको नवीनतम सीपको उपादेयतालाई मूल्याङ्कन गर्न गराउन यस मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । 

उनले भने , “सामूहिक सहकार्य र ज्ञान तथा चेतनाको आदान प्रदानद्वारा आजको ‘कनेक्टिभिटी’ युग सापेक्षित समाजमा प्रविधिको मागलाई सम्बोधन गर्न यस मेलाको आयोजना गरिएको हो ।” सन् २०१९ मा सम्पन्न पहिलो संस्करणको ‘सगरमाथा टेक फेष्ट’मा पाँच हजार भन्दा बढीको सहभागिता रहेको जनाइएको छ । 

प्राविधिक शिक्षाको व्यावहारिक ज्ञान र अभ्यासलाई मौलिक ढङ्गले प्रस्तुत गर्न कलेजमा विद्यार्थीका सोसाइटी एवं क्लब क्रियाशील छन् । ती क्लबले आफ्ना विषय वस्तुका कार्यक्रम पनि समय समयमा प्रस्तुत गर्ने गर्दछन् । 

यस्ता छन् ‘सगरमाथा टेक फेष्ट’ का आकर्षण 

टेक फेस्ट आयोजक समितिका संयोजक सहप्राध्यापक सुबोध शर्मा गौतमले विज्ञान, प्रविधि र इञ्जिनीयरिङ्गको आकर्षक मेला रहने यस फेस्टमा विभिन्न प्रविधिमुखी एवं प्रतिस्पर्धी कार्यक्रमको आयोजना गरिने जानकारी दिए । कम्प्युटर, इलेक्ट्रोनिक्स, सिभिल र सिएसआई टि र विसिएलगायत विभिन्न सङ्कायद्वारा आफ्नो क्षेत्रको विशेषता झल्काउने विभिन्न कार्यक्रम आयोजना गर्नेछन् । कार्यक्रममा प्रोजेक्ट एक्जिविसन, रोबो सकर, ब्याटल बट, हकाथन, पेपर वृज, ड्राफ्टिङ्ग अभ्यास, इञ्जिनीयरिङ क्विज, रिभर्स् इञ्जिनीयरिङ र कम्प्युटेटिभ प्रोग्रामिङ आदि हुनेछन् । 

यस्ता प्रतियोगितामार्फत देशमा छरिएर रहेका विभिन्न प्रतिभालाई प्रष्फुटन गर्ने र कला एवं सीपमा आधारित ज्ञानको प्रबद्र्धन गर्ने लक्ष्य यस फेस्टका रहेको छ । सहभागीले प्राविधिक क्षमता र विज्ञानको प्रदर्शनीको अवलोकन गर्न पाउने जनाइएको छ । खेल प्रेमीका लागि ई स्पोर्टस् र अन्य मनोरञ्जनान्तमक खेलको व्यवस्था पनि रहेको छ । सो फेस्टमा विभिन्न ‘जब फेष्ट’ कम्पनीद्वारा आयोजित प्रदर्शनी कक्ष पनि हुने र यसबाट विद्यार्थी  र कम्पनी÷उद्योगबीच व्यावसायिकसम्बन्ध समेत निर्माण हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

त्यसैगरी फेष्टमा विभिन्न कार्यशाला र तालिम जस्तै सफ्टवेयर फेलोसिप, प्रेजेन्टेशन वर्कशप, विजनेस मोडल क्यानभास, ड्रोन कार्यशाला लगायतका पनि हुने   जानकारी दिएको छ । 
 


प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १३:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता मंगलबार, भदौ ३, २०८२
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते मंगलबार, भदौ ३, २०८२
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत सोमबार, भदौ २, २०८२
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय सोमबार, भदौ २, २०८२
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा सोमबार, भदौ २, २०८२
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP