Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #सामुदायिक विद्यालय
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #वादी समुदाय
  • #नागरिक लगानी कोष
  • #जग्गा हडप्ने
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘महिलाको जीवनस्तर उकास्दै समृद्ध समाज निर्माण गर्न सकिन्छ’
‘महिलाको जीवनस्तर उकास्दै समृद्ध समाज निर्माण गर्न सकिन्छ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर २४, २०८०

काठमाडौं - महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा न्यूनीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्  । राष्ट्रिय महिला आयोगको ‘खबर गरौँ ११४५ हेल्पलाइन सेवा’ को छैटौँ वार्षिकोत्सव समारोह एवं लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अन्तिम दिनका अवसरमा मन्त्री आचार्यले महिलाका हकअधिकार सुरक्षित गर्न सरकार प्रयासरत रहेको उल्लेख गरे  ।

“महिलाको जीवनस्तर सुधार गरी समृद्ध समाज निर्माण गर्न सरकार प्रयासरत छ”, उनले भने, “महिलाको हकअधिकार सुरक्षित गर्दै महिलाविरुद्ध हुने कुनै पनि प्रकारको हिंसा तथा विभेद्लाई शून्य सहनशिलताको नीति लिई न्यूनीकरण गर्न मन्त्रालय प्रतिबद्ध छ ।”

लैङ्गिक हिंसा अन्त्यका लागि उनले हेल्पलाइन सेवा सहयोगी सावित हुनेमा विश्वास व्यक्तगरे । उनले नीतिगत कानुनी व्यवस्था थप प्रभावकारी बनाउन प्रदेश तथा स्थानीय तहको भूमिका र संरचना रहने गरी परिमार्जन गर्ने क्रम जारी रहेको पनि उयल्लेख गरे । मन्त्री आचार्यले देशव्यापी रुपमा हिंसा अन्त्य गर्ने अभियानमा ऐक्यबद्धता जनाउने सबैप्रति धन्यवाद ज्ञापन समेत गरे ।  

त्यस अवसरमा आयोगका अध्यक्ष कमला पराजुलीले प्रदेशस्तरीय कार्यालय स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराए  । उनले भने , “आयोगको प्रदेशस्तरीय कार्यालय नहुँदा पहुँच पुगेको छैन । स्थानीय तहसम्म सचेतना र पैरवीका लागि समस्या छ ।”

उनले संरचनागत चुनौतीबारे ध्यानाकर्षण गराउँदै आयोगमा स्तनपान कक्ष र छुट्टै परामर्श कक्षको अभाव रहेको गुनासोगरे । आयोगले अनुगमन, समन्वय र पैरवीको भूमिका निर्वाह गर्ने भए पनि सेवाग्राहीले आयोगको क्षेत्राधिकारभन्दा धेरै अपेक्षा लिएर आउने गरेको उनको भनाइ छ । 

आयोगका सचिव कमलबहादुर राजलवटले हिंसा अन्त्य नभएसम्म अभियान जारी राख्ने प्रतिबद्धता जनाउनुभयो । आयोगको सूचना अधिकारी चन्द्रा थापाले घरेलु तथा लैङ्गिक हिंसाको समस्या वा प्रभावमा परेका महिला तथा बालबालिकाका लागि हेल्पलाइन उजुरी गर्न सजिलो र भरपर्दो माध्यम बनेको बताए । उनले भने , “हिंसा प्रभावितको विश्वास आर्जन गर्न सकेको छौँ । हिसांको तत्काल सम्बोधन हुनाले सरल तथा सहज न्याय प्राप्तिको मागलाई सुनिश्चित गरेको छ ।”

‘खबर गरौँ ११४५ हेल्पलाइन सेवा’मार्फत आयोगले घरेलु हिंसा, महिलामाथिको हिंसा, दुव्र्यवहार, शोषण तथा विभेद्मा परेका महिला तथा बालिकालाई तत्काल सेवा दिँदै आएको छ । समस्यामा परेका महिला तथा बालबालिकाले हेल्पलाइनमार्फत आफ्ना कुरा राख्ने र आवश्यक सहयोग एवं परामर्श लिने गरेका छन् ।   

आर्थिक वषै२०७९÷८० मा आठ सय १८ वटा घरेलु हिंसा र ८४ महिला हिंसाको उजुरी दर्ता भएका छन् । आयोगका अनुसार अधिकांश हिंसाका गुनासो हेल्पलाइन सेवामार्फत आउने गर्दछ । विसं २०७४ देखि उक्त सेवा सञ्चालनमा आएको हो । आयोगका अनुसार आव २०७८/७९ देखि सरकारको बजेटबाट सेवा सुविधा पाउने गरी अस्थायी दरबन्दी स्वीकृत गरेको थियो । अहिले यस सेवाअन्तर्गत विभिन्न पदमा १७ कर्मचारी अस्थायी दरबन्दीमा कार्यरत छन् । 

आयोगले नेपाल बार एशोसिएशनमार्फत कानुनी उपचारका लागि सेवा प्रदान गर्दै आएको छ । आयोग अध्यक्ष पराजुलीका अनुसार लैंगिक हिंसा निवारणका लागि विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँगको समन्वय र सहकार्यमा वृद्धि भएको छ ।आयोगले जोखिममा परेका महिला तथा बालबालिकालाई तत्काल राहत प्रदान गर्न विभिन्न आश्रयस्थलमा पठाउने गरेको छ । 


प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १७:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता मंगलबार, भदौ ३, २०८२
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते मंगलबार, भदौ ३, २०८२
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत सोमबार, भदौ २, २०८२
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय सोमबार, भदौ २, २०८२
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा सोमबार, भदौ २, २०८२
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP