Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #गगनकुमार थापा
  • #रासस
  • #क्यालिस्थेनिक्स
Search Here
समाचार
  • Home
  • समाचार
  • पाँचौँ विश्व मिडिया शिखर सम्मेलनमा कुनमिङ पहल पारित
पाँचौँ विश्व मिडिया शिखर सम्मेलनमा कुनमिङ पहल पारित
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर १९, २०८०

चीन - पाँचौँ विश्व मिडिया शिखर सम्मेलन (युनान, चीन) मा सहभागी प्रतिनिधिहरूले मङ्गलबारको शिखर सम्मेलनको उद्घाटन समारोहमा कुनमिङ पहललाई स्वीकार गरेका छन्  । 

दक्षिणपश्चिम चीनको युनान प्रान्तको कुनमिङ सहरमा आयोजित पाँचौँ विश्व मिडिया शिखर सम्मेलन (युनान, चीन) मा करिब ३० मुलुक र क्षेत्रका मिडिया आउटलेट, अन्तर्राष्ट्रिय संस्था, बुद्धिजीवीसहित करिब ८० संस्थाका तीन सयभन्दा बढी प्रतिनिधिहरू सहभागी छन् । 

सोमबारदेखि सुरु भई आगामी शुक्रबारसम्म चल्ने पाँचौँ विश्व मिडिया शिखर सम्मेलन (युनान, चीन) लाई सिन्ह्वा समाचार समिति र युनान प्रान्तीय सरकारले आयोजना गरेका हुन् ।

शिखर सम्मेलनका लागि कुनमिङ पहलअनुसार प्रतिनिधिहरूले ‘विश्वव्यापी आत्मविश्वास बढाउँदै, मिडिया विकासको प्रवर्द्धन’ भन्ने विषयअन्तर्गत व्यापक र गहन छलफल गरेका छन् ।

Hardik health

उनीहरूले डिजिटल युगमा विश्व मिडिया उद्योगले सामना गरेका अवसर र चुनौतीहरूको विश्लेषण गर्नुभयो । साथै आर्थिक तथा सामाजिक विकासको प्रवर्द्धन गर्न मिडियाको भूमिका र जिम्मेबारी पत्ता लगाउँदै मानव विकासको कथालाई राम्रोसँग सुनाउने र विश्वको साझा विकासको प्रवर्द्धन गर्नेबारे छलफल गरे  । 

पहलले विश्वव्यापी मिडियाले पृथ्वीमा सबै जीवको समुदायको अवधारणालाई समर्थन गर्न, सबै मुलुकको पारिस्थितिक प्रगति र दिगो विकासलाई पालना गर्न, वातावरणले मानिसलाई फाइदा पुर्याउने मूल्यहरूको प्रवर्द्धन गर्न र अन्तर्राष्ट्रिय समुदायलाई संयुक्तरूपमा मातृभूमि निर्माण गर्न तथा मानव र प्रकृतिबीचको मेलमिलाप, अर्थतन्त्र र वातावरणको समन्वित विकास र सबै मुलुकको साझा विकासलाई प्रोत्साहित गर्न जोड दिएको छ । 

पहलले भनेको छ, “विश्वव्यापी मिडिया सहर र उद्यमहरूको कथाको राम्रो कथाकार हुनसक्छ, विभिन्न दृष्टिकोणबाट राष्ट्रिय छवि प्रदर्शन गर्नसक्छ र विभिन्न संस्कृतिहरूको आदानप्रदान तथा अन्तरक्रियालाई प्रवर्द्धन गर्न र विभिन्न मूल्यहरूको प्रतिध्वनिलाई प्रवर्द्धन गर्नसक्छ ।”

मिडियाले फाइभ जी (५जी), बिग डेटा, क्लाउड कम्प्युटिङ, कृत्रिम बौद्धिकता र अन्य सूचना क्रान्ति विकासका उपलब्धिहरूको तर्कसङ्गत प्रयोग गर्न, समाचार सङ्कलन तथा प्रसारण मोडेलको आविष्कार गर्न, बौद्धिक र डिजिटल परिवर्तनमा तीव्रता ल्याउन र विश्वव्यापी मुलुकहरूको आर्थिक तथा सामाजिक विकासको प्रवर्द्धनलाई जारी राख्न समेत जोड दिएको छ । 

प्रतिनिधिहरूले शिखर सम्मेलनले आपसी समझदारी अभिवृद्धि, मित्रतालाई प्रगाढ, सुदृढ सहमति र चुनौतीहरू सम्बोधन गर्न तथा पारस्परिकरूपमा लाभदायी विकास हासिल गर्न विश्वव्यापी सञ्चारमाध्यम सहयोगलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन् ।

 


प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १९:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट
प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट शुक्रबार, माघ २, २०८२
रास्वपाका सदस्य परियारकाे सवारीमा तोडफोड
रास्वपाका सदस्य परियारकाे सवारीमा तोडफोड शुक्रबार, माघ २, २०८२
पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन
पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन शुक्रबार, माघ २, २०८२
‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र बन्दै
‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र बन्दै शुक्रबार, माघ २, २०८२
भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल
भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल शुक्रबार, माघ २, २०८२
गिनिज वर्ल्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि
गिनिज वर्ल्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि शुक्रबार, माघ २, २०८२
पोखरामा बृहत् कन्दमूल प्रदर्शनी
पोखरामा बृहत् कन्दमूल प्रदर्शनी शुक्रबार, माघ २, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP