Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • अखण्ड एनआरएनए बनाएर पुनः चुनावमा जानु पर्छ: आर के शर्मा
अखण्ड एनआरएनए बनाएर पुनः चुनावमा जानु पर्छ: आर के शर्मा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर ३, २०८०

काठमाडाैं  - गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष राजेन्द्र कुमार (आर के) शर्माले संघमा अहिले देखिएको विवाद समाधान गर्न अखण्ड एनआरएनए बनाएर पुनः चुनावमा जानु पर्ने बताएका छन्।  शनिबार जीएनएन नेटवर्कसंग कुरा गर्दै अध्यक्ष शर्माले निर्वाचन समितिले नै निर्वाचनमा गलत भयो भनेपछि अबको विकल्प भनेको पुनः निर्वाचन नै भएको बताए।

"तत्कालिन अध्यक्षहरु बद्री केसी, कुल आचार्य र रविना थापासँग बसेर भद्र सहमति गरेर सबै प्रक्रिया स्थगित गरिएको थियो । तर ८ घण्टाभित्रै जवरजस्ती कुनै पनि प्रक्रिया पूरा नगरेर बद्री केसीलाई अध्यक्ष घोषणा गर्ने काम भएपछि हामीले दुई जना अध्यक्ष कुल आचार्य र रविना थापालाई राखेर, पुरानो कार्यसमिति भंग गरेरऽ अध्यक्ष मण्डल गठन गरेर सबै प्रक्रिया पूरा पछि मात्रै मेरो नेतृत्वमा कार्यसमिति गठन भएको हो," शर्माले भने। "वैधानिकताको कुरा गर्ने हो भने बद्री केसी पक्षले विधानसम्मत कुनै पनि प्रक्रिया  पूरा नगरेकाले उहाँको कार्यसमिति बैध छैन ।  विगतमा गरेको झेलीलाई हामी मान्दैनौं । हाम्रो एकमात्र माग भनेको अखण्ड एनआरएन बनाएर पुनः चुनावमा जानुपर्छ," उनले भने।

एक प्रश्नको जवाफमा अध्यक्ष शर्माले बद्री केसी र गौरीराज जोशी लगाएतले आफैले बनाएको विधानलाई कुल्चिएर गएको बताए। 

Hardik health

 "हाम्रो लडाई संस्था कसरी बचाउने भन्ने लडाई हो । दशौं अधिवेशनका बेला विनोद कुवँरजीहरुलाई उहाँहरुले नै बाहिर पठाउनु भएको हो । यदि पुनः चुनाव गराउने हो भने म उम्मेदवार हुनै पर्छ भन्ने पनि छैन । बद्री केसीजीलाई चुनाव लड्न गाह्रो छ भने आउनुस् तपाईं र म बाहेक नेतृत्व चयन गरौं ।  हामी सानो सानो टुक्रे एनआरएनए बनाउने होइन, अखण्ड एनआरएनए बनाउन चाहन्छौं," उनले भने।

“भेरो भोटिङको प्रतिनिधि को हो ? त्यो पनि हामीले थाहा पाएनौं। काठमाडौंबाट भोट हालेकै उम्मेदवारको सून्य मत, अनि कतारमा बसेकाको काठमाडौंबाट मतदान जस्ता काम भएका छन् । पहिला उहाँहरुले राजनीति गर्नुहुँदैन भन्नुहुन्थ्यो । तर पछिल्लो समय उहाँहरुले नै संघको केन्द्रीय कार्यालयमा एउटा राजनीतिक दलका कार्यकर्तालाई ल्याएर जुन हर्कत गर्नुभएको छ त्यो राम्रो भएन । त्यस्तै  सपथ भर्चुअल गर्ने व्यवस्था विधानमा छैन । सपथ अघि अघिल्लो कार्यसमिति विघटन गर्नुपर्ने हुन्छ । तर, यहाँ गलत भएको छ," उनले भने। एनआरएनए  ७० देखि ८० लाख नेपालीको नासो भएकाले संस्था बचाउन जस्तो सुकै कदम चाल्न आफुहरु तयार रहेको पनि उनले बताए।

एनआरएनएको तर्फबाट भर्खरै जाजरकोट तथा पश्चिम रुकुम मा गएको टोलीको नेतृत्व गर्दै राहत वितरण गरेर फर्केका अध्यक्ष शर्माले स्थानीय एफएम रेडियोसंग सहकार्य गरेर भूकम्प पीडितहरुका लागि मनोपरामर्श कार्यक्रम सुरु गरेको बताए  । "कम्तिमा ५० देखि १०० वर्ष  धान्ने गरी तथा कम्तिमा ८ रेक्टरस्केलको भूकम्प थेग्नेगरी संरचना बनाउन जरुरी भइसकेको छ । बरु केही समय दुःख गरेर भए पनि दीर्घकालसम्म हुने गरी पुनर्निर्माण गर्नुपर्छ । त्यसका लागि एनआरएनएले सरकारसँग समन्वय गरेर काम गर्ने छ," उनले भने  ।

 


प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
गैरआवासीय नेपाली ऐन संशोधन मस्यौदामाथि दुईदिने संयुक्त कार्यशाला सम्पन्न
गैरआवासीय नेपाली ऐन संशोधन मस्यौदामाथि दुईदिने संयुक्त कार्यशाला सम्पन्न आइतबार, फागुन ३, २०८२
अनलाइनमार्फत निर्वाचन मतदानको व्यवस्था गर्नु  : परराष्ट्र  मन्त्रालय
अनलाइनमार्फत निर्वाचन मतदानको व्यवस्था गर्नु  : परराष्ट्र मन्त्रालय बुधबार, माघ २१, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP