Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #हायात_प्लेस
  • #मुग्लिन–पोखरा सडक
  • #एमालेको महाधिवेशन
  • #एचआइभी एड्स दिवस
  • #आगाेलागी_घटना
  • #विप्रेषण
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #अन्तरराष्ट्रिय बैंक दिवस
Search Here
समाचार
  • Home
  • समाचार
  • आज मधेस प्रदेशसभा बैठक बस्दै
आज मधेस प्रदेशसभा बैठक बस्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज २९, २०८०
Hardik health

जनकपुरधाम – मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्दैछ। एक सातापछि आज दिउँसो २ बजेका लागि बैठक आव्हान गरिएको हो ।  करिब तीन महिनापछि असोज २३ गते छोटो समय प्रदेशसभा बैठक बसेको थियो । त्यसपछि दोश्रो अधिवेशनको दोश्रो बैठक आज बस्ने प्रदेशसभाका सचिव रञ्जित यादवले जानकारी दिए। 

 
गत असार ३१ गते मधेस प्रदेश मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुखले पहिलो अधिवेशनको अन्त्य गरेसँगै करिब तीन महिना पूर्ण बैठक बस्न सकेको थिएन । असोज २३ गते प्रदेशसभाको दोश्रो अधिवेशनको पहिलो बैठक बसेको हो । त्यसअघि भदौ २६ गते प्रदेशसभा सदस्य बिन्दुकुमारी यादवको  निधनप्रति शोक प्रस्ताव पारित गर्दै बैठक सकिएको थियो । 
 
असोज २० गते बसेको बैठकले दक्षिण इजरायलमा हमास समूहको आक्रमणबाट मृत्यु भएका नेपालीहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुको स्वास्थ्य लाभाको कामना गरेको थियो ।  सोही बैठकबाट मधेस प्रदेशसभा सदस्यको स्थान रिक्तताबारे सूचित समेत गरिएको थियो ।

 आजको बैठकमा प्रदेश कृषि तथा भूमि व्यवस्थापन समिति र प्रदेश मामिला समितिको सभापतिको निर्वाचन मिति तोक्ने लगायतका कार्यसूची रहेको प्रदेश सचिव यादवले जानकारी दिए ।


प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल
बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल बिहीबार, मंसिर १८, २०८२
खुल्याे  ‘मिस नेपाल पिस’ का लागि अडिसन
खुल्याे  ‘मिस नेपाल पिस’ का लागि अडिसन बिहीबार, मंसिर १८, २०८२
झापामा नरिवलको व्यावसायिक खेती सुरु
झापामा नरिवलको व्यावसायिक खेती सुरु बिहीबार, मंसिर १८, २०८२
उधौली लागेसँगै भेँडाबाख्रा लिएर उधो झरे गोठाला
उधौली लागेसँगै भेँडाबाख्रा लिएर उधो झरे गोठाला बिहीबार, मंसिर १८, २०८२
बाेलाइन् प्रधानमन्त्रीले निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूको बैठक
बाेलाइन् प्रधानमन्त्रीले निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूको बैठक बिहीबार, मंसिर १८, २०८२
चरा संरक्षणमा चासो
चरा संरक्षणमा चासो बिहीबार, मंसिर १८, २०८२
स्वरोजगारमुलक तालिममा सहभागी नै पाउन छाडे: नगरप्रमुख चौधरी
स्वरोजगारमुलक तालिममा सहभागी नै पाउन छाडे: नगरप्रमुख चौधरी बिहीबार, मंसिर १८, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP