Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #जर्मन प्राज्ञ
  • #रजु राणा
  • #उत्तराखण्ड बाढी
  • #कैलाश गुरुङ
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • नेपाली चलचित्र ’दुई कदम’को टिजर सार्वजनिक
नेपाली चलचित्र ’दुई कदम’को टिजर सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज २८, २०८०

काठमाडौं- नेपाली चलचित्र ’दुई कदम’को टिजर सार्वजनिक गरिएको छ। उदय सुब्बा द्वारा निर्देशित र समाजिक विषयबस्तुमा निर्मित सो चलचित्रको टिजर आज टिजर सार्वजनिक गरिएको हो।

दयाराम घिमिरेले कथा तथा पटकथा लेखेका हुन् । अजम्बरी फिल्म्स प्रालिको ब्यानरमा निर्माण गरिएको ‘दुई कदम’ निर्देशक उदय सुब्बा, ब्लेसन विक्रम राई , प्रेम सुब्बा,गौरव पहारी,सुनिल थापा,कविता आले , बुद्धि तामाङ, विमला लिम्बु , जिवन लिम्बु चन्दा दाहाल , अर्जुन गुरुङ लगायतको अभिनय रहेको छ। साथै नव कलाकारमा इयोन लिम्बु र सिमोन गिरीको नव प्रस्तु्तीमा अभिनय रहेको छ ।

चलचित्रका अगीतमा संगीतकार विकाश चौधरीले संगीत भरेका छन् ।मुस्ताङ, धरान र इलाम, तेह्रथुममा छायाँकन गरिएको छ । विक्रम डिसी को छायांकन,प्रविण ढकालको सम्पादन ,राजु किराँतीको द्वन्द्व, राम्जी लामिछानेको कोरियोग्राफी , तारा देवी लिम्बु निमार्ता रहेको छ ।

गीतमा समाजिक विषयबस्तुमा निमार्ण गरिएको र समाज भित्रको कथाहरुलाई चै लिएर निमार्ण गरिएको छ । यस अगाडि पनी चलचित्रहरू निर्माण गरी नेपाली चलचित्र क्षेत्रमा अलग पहिचान बनाएका निर्देशकले समाजिक विचार धारामा चलचित्रको निमार्ण गर्ने एक सशक्त निर्देशकको रुपमा उदय सुब्बा रहेका छन ।


प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १९:५२
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन आइतबार, साउन २५, २०८२
 जुनु ‘मेरो भ्वाइस युनिभर्स’को उत्कृष्ट ७ मा
 जुनु ‘मेरो भ्वाइस युनिभर्स’को उत्कृष्ट ७ मा आइतबार, साउन २५, २०८२
‘मिस टिन अर्थ २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै प्रिन्सेस
‘मिस टिन अर्थ २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै प्रिन्सेस बिहीबार, साउन १५, २०८२
‘जब फूलले आकार लिन्छ...’ प्रदर्शन
‘जब फूलले आकार लिन्छ...’ प्रदर्शन बिहीबार, साउन १५, २०८२
चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न
चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न बुधबार, साउन १४, २०८२
तीज  गीत ‘छड्के तिलहरी’ सार्वजनिक
तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक मंगलबार, साउन १३, २०८२
तीज गीत ‘दर बनाइराछिन् आमा’ सार्वजनिक
तीज गीत ‘दर बनाइराछिन् आमा’ सार्वजनिक सोमबार, साउन १२, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
सानिमा रिलायन्स लाईफको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’सम्पन्न
सानिमा रिलायन्स लाईफको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’सम्पन्न
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP