Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इजरायलमा जान भिसा पाएका श्रमिकलाई विभागको आग्रह
इजरायलमा जान भिसा पाएका श्रमिकलाई विभागको आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज ७, २०८०

काठमाडौं– इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि थप २२ जना नेपाली श्रमिकले भिसा पाएका छन् । वैदेशिक रोजगार विभागले शुक्रबार सूचना जारी गरी इजरायल दूतावासको कन्सुलर विभागबाट २२ जनाको भिसासम्बन्धी नामावली प्राप्त भएको जानकारी दिएको हो ।

विभागले उनीहरुलाई इजरायल जानका लागि थप प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । भिसा प्राप्त गरेका २२ जनालाई आफ्नो राहदानी बुझ्न आग्रह गरिएको छ । साथै, उडानअनुसार बनाइने भाइबर ग्रुपमा नाम समावेश गराउन र कोभिड–१९ विरुद्धका खोपसम्बन्धी विस्तुत विवरण उल्लेख गर्न वैदेशिक रोजगार कार्यालय ताहाचल इजरायल शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

विभागका अनुसार उनीहरुको इजरायलका लागि उडान यही असोज महिनाको चौथो साताभित्र हुनेछ । यसका लागि आफ्नो पासपोर्ट लिई नागपोखरीस्थित सिलिंक होलिडेज प्रालिमा सम्पर्क गर्न आग्रह गरिएको छ ।इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार प्रत्येक नेपाली कामदारले उडान गर्नुपूर्व ७२ घण्टाभित्रको कोभिड–१९ को पिसिआर परीक्षण गराउनुपर्नेछ । उक्त परीक्षणमा ‘नेगेटिभ’ आएको अवस्थामा मात्र इजरायलका लागि उडान गर्न पाउने जनाइएको छ । परीक्षणको परिणाम नेगेटिभ वा पोजिटिभ जस्तो आए पनि आउनासाथ सिलिंक होलिडेजलाई जानकारी गराउन सूचनामा भनिएको छ । 

Hardik health

साथै, पूर्ण खोप लगाएको प्रमाणपत्र इमेलमार्फत पठाउन पनि आग्रह गरिएको छ । त्यस्तो प्रमाणपत्र प्रस्थान मितिसम्म १८० दिन ननाघेको हुनुपर्नेसमेत उल्लेख गरिएको छ । यसैगरी श्रम स्वीकृतिका लागि अनलाइन आवेदनमा म्यादी जीवन बिमा गरेको हुनुपर्ने, कल्याणकारी कोषको रकम तिरेको हुनुपर्ने तथा सामाजिक सुरक्षा कोषमा नियमानुसार रकम अनलाइन प्रणालीमार्फत दाखिला गर्नुपर्ने भएकोले सो कार्य तत्काल गर्न पनि विभागले आग्रह गरेको छ ।


प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १०:१२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित  मंगलबार, साउन १९, २०८३
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक सोमबार, साउन १८, २०८३
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने बिहीबार, साउन १४, २०८३
साउदी आइडी नवीकरणमा संघको सहजीकरण
साउदी आइडी नवीकरणमा संघको सहजीकरण बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP