Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #ओभरपास
  • #हुलाकी_राजमार्ग
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #आइसिसी महिला टी–ट्वान्टी
Search Here
समाचार
  • Home
  • समाचार
  • विश्वव्यापी शान्ति महोत्सव सम्पन्‍न
विश्वव्यापी शान्ति महोत्सव सम्पन्‍न
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज ५, २०८०
RBB RBB

काठमाडौं - काठमाडौंमा विश्वव्यापी शान्ति महोत्सवको आयोजना सम्पन्‍न गरेको छ । नेपालको लुम्बिनीमा निर्माणाधीन Universal Peace Sanctuary  को सहयोगमा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सुन्दर सभाकक्षमा विश्वव्यापी शान्ति महोत्सवको आयोजना  बिहीबार सम्पन्‍न  गरेको हाे ।

कार्यक्रमकाे प्रमुख आतिथ्यतामा पूर्व सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी रहेकी थिइन् । यस कार्यक्रमका आयोजक श्याल्पा तेन्जिङ् रिन्पोचेले यस अभियानले शान्तिलाई युद्धको ‘फेशनेबल’ विकल्पको रूपमा प्रस्तुत गर्दै सद्भावको संस्कृति प्रवर्द्धन गर्ने उद्देश्य बोकेको यो एक विशेष पहल  रहेकाे बताए । 

साँझको मुख्य आकर्षण ‘Mayadevi – The Play of Unconditional Love’  नामक नाट्य प्रस्तुति रह्यो । यो गहन प्रेम र करुणा एक मनमोहक मञ्चन थियो । यो महोत्सव युनेस्को विश्व सम्पदा क्षेत्र लुम्बिनीमा निर्माणाधीनUniversal Peace Sanctuary को लागि सहयोग र सहभागिता लागि आयोजना गरिएको थियो ।

यस  Sanctuary विश्वमा मानवता माझ शान्ति प्रवर्द्धनका लागि समर्पित एक केन्द्रका रूपमा रहने जनाइएकाे छ ।कार्यक्रममा मिडिया तथा कर्पोरेट क्षेत्रका प्रभावशाली व्यक्तिहरू, सरकारका उच्चस्तरीय अधिकारीहरू, सामाजिक ख्यातिप्राप्तहरूका साथै थुप्रै सम्मानित व्यक्तित्वहरू उपस्थिति रहेकाे थियो । 

 


प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १५:१५
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
देशभरीका खानेपानी केन्द्रित आयोजना  बजेट विनियोजन हुन्छ : मन्त्री यादव
देशभरीका खानेपानी केन्द्रित आयोजना  बजेट विनियोजन हुन्छ : मन्त्री यादव आइतबार, वैशाख २८, २०८२
अनिश्चितकालका लागि लाइसेन्स छपाइ बन्द
अनिश्चितकालका लागि लाइसेन्स छपाइ बन्द आइतबार, वैशाख २८, २०८२
सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया थालिने
सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया थालिने आइतबार, वैशाख २८, २०८२
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली आइतबार, वैशाख २८, २०८२
कांग्रेसकाे दाउ अर्थविद्पौ डेललाई  गभर्नर
कांग्रेसकाे दाउ अर्थविद्पौ डेललाई गभर्नर आइतबार, वैशाख २८, २०८२
आर्थिक अभावले संकटमा सुदूरपश्चिमका एफएम रेडियो
आर्थिक अभावले संकटमा सुदूरपश्चिमका एफएम रेडियो आइतबार, वैशाख २८, २०८२
ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फि खुला 
ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फि खुला  आइतबार, वैशाख २८, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
तेमाल जात्राको ऐतिहासिक पाटो
तेमाल जात्राको ऐतिहासिक पाटो
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP