Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
विश्व
  • Home
  • विश्व
  • इजरायल ‘दगां’मा संलग्न एक हजार इरिट्रियालीलाई देश निकाला गर्ने सोचमा : प्रधानमन्त्री
इजरायल ‘दगां’मा संलग्न एक हजार इरिट्रियालीलाई देश निकाला गर्ने सोचमा : प्रधानमन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ १८, २०८०

एजेन्सी - इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले तेल अभिभमा भएको ‘दगां’मा भाग लिएका एक हजार इरिट्रियाली नागरिकलाई देश निकाला गर्नेबारे विचार गरिरहेको बताए । 

शनिबार इरिट्रियाको सरकारी कार्यक्रमविरुद्ध भएको प्रदर्शन हिंसात्मक बनेपछि झडप सुरु भएको थियो, जसमा एक दर्जन इरिट्रियाली शरणार्थीसहित करिब १४० जना घाइते भएका थिए । 

इजरायलको व्यापारिक केन्द्र तेल अभिभमा सरकारले कार्यक्रम आयोजना हुन नदिन सयौँको सङ्ख्यामा प्रहरी तैनाथ गरेको र सरकार विरोधी इरिट्रियालीहरू भेला भएपछि झडप सुरु भएको थियो ।

Hardik health

इजरायली प्रहरीले उक्त भेलालाई गैरकानुनी प्रदर्शनको संज्ञा दिँदै सडक खाली गर्न आदेश दिएको छ । “तर प्रदर्शनकारीहरू र प्रहरीबीच झडप भएको र उनीहरू (प्रहरी)ले ‘दगांकारीहरूविरुद्ध प्रत्यक्ष गोली चलाएका थिए,” प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । “उनीहरूका कम्तीमा ४९ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

प्रहरी र इरिट्रियाका प्रदर्शनकारीबीच कार्यक्रमस्थलमा झडप भएको थियो भने तेल अभिभमा इरिट्रिया सरकारका समर्थक र विरोधीबीच झडपसमेत भएको थियो । आइतबार नेतन्याहूले इरिट्रिया सरकारका समर्थक र विपक्षीबीच भएको झडपले ‘सीमा नाघेको’ बताउनुभएको थियो ।

“मैले आज गठन गरेको विशेष मन्त्रीस्तरीय समितिमा हामीले दगांमा भाग लिएका एक हजार शासन समर्थकलाई निष्कासित गर्नेलगायत केही छिटो कदम चाल्न आग्रह गरेका छौं,” उgले एक विज्ञप्ति जारी गरी बताए । विज्ञप्तिमा भनिएको छ, “उनीहरूले आफू शरणार्थी भएको दाबी गर्न सक्दैनन् । उनीहरूले यो शासनलाई समर्थन गर्छन् । यदि उनीहरूले यसलाई यति धेरै समर्थन गरे भने, उनीहरू आफ्नो मूल देशमा फर्कनुपर्नेछ ।”

सन् १९९३ मा स्वतन्त्रताको औपचारिक घोषणा भएदेखि नै अधिनायकवादी राष्ट्रपति इसैयास अफवेर्कीले इरिट्रियाको नेतृत्व गर्दै आउनुभएको छ । प्रेस स्वतन्त्रता, मानव अधिकार, नागरिक स्वतन्त्रता र आर्थिक विकासको विश्वव्यापी वरियताको सबैभन्दा तल रहेको यो विश्वको सबैभन्दा एक्लो राज्यमध्ये एक हो ।

गत जुनसम्म इरिट्रियाबाट १७ हजार ८५० जना शरणार्थी इजरायलमा आएका थिए, जसमध्ये अधिकांश इजिप्टको सिनाई प्रायद्वीप हुँदै वर्षौंअघि अवैध रूपमा आएका थिए ।तिनीहरू तटीय शहर तेल अभिवको आर्थिक रूपमा धेरै कमजोर  (गरिब) इलाकाहरूमा बसोबास गरेका छन् । 


प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०६:४९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
आश्वासनबीच तेलको मूल्यमा गिरावट
आश्वासनबीच तेलको मूल्यमा गिरावट शुक्रबार, चैत ६, २०८२
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो शुक्रबार, चैत ६, २०८२
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो शुक्रबार, चैत ६, २०८२
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार शुक्रबार, चैत ६, २०८२
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन शुक्रबार, चैत ६, २०८२
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु बिहीबार, चैत ५, २०८२
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP