काठमाडौं– सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले एकसाथ ठूलो संख्यामा सहायक हबल्दारहरूको हबल्दारमा बढुवा सिफारिस गरेको छ ।
बढुवा सिफारिस समितिको सोमवारको बैठकले १ हजार ९२७ जना सहायक हबल्दारहरूको हबल्दारमा बढुवा सिफारिस गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
बढुवा सिफारिस हुनेमा जेष्ठता क्रमअनुसार पहिलो नम्बरमा रामवीर कार्की रहेका छन्