Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • कोरोना भाइरसबाट आतंकित हुन जरुरी नभएको दाबी
कोरोना भाइरसबाट आतंकित हुन जरुरी नभएको दाबी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन ९, २०७६
Corana Sundramani
Hardik health
काठमाडौं –कोरोना भाइरसको संक्रमणलाई लिएर आतंक नमच्चाउन सुझाव दिएका छन् । चीनमा पनि नियन्त्रणमा आउन थालेको र नेपालमा त्यसको संक्रमण नदेखिएको जानकारी दिइएको छ । त्यसैगरी खरिपाटी क्वारेन्टाइनमा राखिएका सबै नेपाली सुरक्षित रहेको पनि सो अबसरमा जानकारी दिइएको छ । कोरोना भाइरसको पछिल्लो अवस्था र स्वास्थ्य तथ पर्यटन क्षेत्रमा पारेको प्रभावबारे बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहालले चीनबाट ल्याइएका नेपाली कोरोना भाइरसको संक्रमणबाट मुक्त रहेको जानकारी दिए । दाहालले नेपालमा कोरोना भाइरस हालसम्म प्रवेश नगरेको दाबी समेत गरे । स्वास्थ्य मन्त्रालय मातहतको ‘स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र’का प्रमुख समेत रहेका दाहालले नेपाली विद्यार्थीहरूलाई चीनबाट नेपाल ल्याउदा नेपाली सेना, प्रहरी र बाहिरबाट पनि विशेष प्रकारको सहयोगले सम्भव भएको बताए । किसिमको विशेष कार्य सफलता र राष्ट्रिय जनस्वस्थ्य प्रयोगशाला पनि उच्च प्रविधिसहितको भएकोले पनि नेपालमा पूर्व–तयारी बाहिर भनेजस्तो कमजोर नरहेको पनि सहप्रबक्ता दाहालले धारणा राखे । उनले मिडियाले राम्रो भूमिका खेलेको र आगमी दिनहरूमा पनि सकारात्मक भूमिका खेल्ने आशा व्यक्त गरे । त्यसैगरी वरिष्ठ चिकित्सक डा.सुन्दरमणी दिक्षितले कोरोना भाइरसको सम्भावित प्रकोपमा सरकारले लापरबही गरेको बताए । उनले पूर्वतयारी फितलो भएको आरोप लगाए । विश्वभरी चिनियाँहरूलाई प्रतिबन्ध लगाएको र स्वयम् चीनले पनि आफ्ना नगरिकहरूलाई देशभन्दा बाहिर जान रोक लागाउँदा पनि नेपाल सरकारले उनिहरूलाई रोक्न नसक्नु कमजोरी हो भन्दै अगाडी भने, “चीन रिसाउँछ भनेर चिनियाँ पर्यटक नरोक्ने अनि कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्ने सरकारका धेरै कमजोरी हुन् ।” डा.दिक्षितले चीन संकटमा परेको बेला नेपालले असल छिमेकीका रूपमा सक्दो सहयोग गर्ने र नसके कुनैपनि रूपमा उसलाई असहयोग गर्न नहुने धारणा राखे । त्यसैगरी चिनियाँ मिडिया ग्रुफ नेपाल प्रमुख चाङ य्वे ‘वर्षा’ ले नेपाल र विश्वको मिडियाहरूको समाचार सम्प्रेशणबारे आफूहरूले अध्ययन गर्दै आएको र बाहिर आएजस्तो त्यति धेरै संक्रमणको भयाभह अवस्था नरहेको धारण व्यक्त गरिन् । उनले आफ्नो देशमा कोरोना भाइरसका संक्रमितको संख्या घट्दै गएको र सो भइरसको संक्रमणको गति नियत्रण हुँदै गएको बताइन् । त्यसैगरी टे«किङ एजेन्सीज एसोसियसन अफ नेपालका अध्यक्ष खुम सुवेदीले कोरोना भाइरसले नेपाली पर्यटनमा हल्ला फिजाएजस्तो प्रभाव नपरेको बताए । जनस्वास्थ्यकर्मी डम्बरबहादुर रावलले विश्वभरी आतंकका रूपमा चलेको कोरोना भाइरसको सबैभन्दा बढी खतरामा नेपाल रहेकोले सरकारले आवाश्यक तयारी गर्नुपर्ने धारणा राखे । त्यसैगरी स्वस्थ्य विज्ञान व्यवसायी संघका अध्यक्ष नवराज बस्नेतले कोरोना जस्तो महामारी नेपालमा चल्न सक्ने सम्भावित खतरालाई मध्यनजर गरेर आवश्यक सामाग्रीहरूलाई बेलैमा सरकारले जोहो गर्नु पर्ने धारणा राखे । उनले यसमापनि सरकारका केही जिम्मेवार मनिसहरू कमिसनको बार्गेनिङमा लाग्न थालेको पनि आरोप लगाए ।
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६  ०९:४१
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP