Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
समाचार
  • Home
  • समाचार
  • निःशुल्क कपाल काट्ने तालिम सम्पन्‍न
निःशुल्क कपाल काट्ने तालिम सम्पन्‍न
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन १६, २०८०

काठमाडौं - निःशुल्क कपाल काट्ने तालिम सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं १० को आयोजनामा ४५ दिने निःशुल्क कपाल काट्ने तालिम सम्पन्न भएको हाे ।

 बि स्टार युनिसेक्स एकेडेमीको संयोजकत्वमा सञ्चालनमा  साे कार्यक्रम सम्पन्‍न भएकाे हाे  । गत जेठ २८ गतेदेखी सञ्चालित उक्त तालिम कपनस्थित बि स्टार युनिसेक्स एकेडेमीमा सञ्चालन भएको थियो । एकेडेमीका प्रमुख बिक्रम गौतमले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।

बुढानिलकण्ठ नगरपालिकास्थित वडा नं १० को वडा कार्यालयको हलमा कार्यक्रम सम्पन्न भएको थियो । बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी प्रमुख अतिथि र विशेष अतिथिका रुपमा बुढानिलकण्ठ नगरपालिकाकै वडा नं १० का वडा अध्यक्ष नवराज भट्टराईको उपस्थिीति रहेको थियो ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले सीप सिक्दा कोहि सानो ठुलो नहुँने बताएका छन् ।  ‘यदि कसैलाई यो ४५ दिनको अवधिमा सिकेको सीप अझै कमी महशुस भएमा फेरी सञ्चालन हुने तालिममा सहभागी हुन सक्नु हुनेछ ’ उनले भने । यस्ता सीपमुलक तालिमबाट देशमा स्वरोजगार सिर्जना गर्न आफ्नो वडा निरन्तर लागि पर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

Ncell
Hardik health

यसैगरी कार्यक्रममा अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष शम्भु भट्टराई, वडा नम्बर ११ का वडा अध्यक्ष राजु अधिकारी, वडा नम्बर १० का युवा परिषद् अध्यक्ष सुदिप लुइँटेल, वडा नम्बर १० युवा परिषद् उपाध्यक्ष रुपेश भट्टराई, कार्यपालिका सदस्य रिता दाहाल, वडा सदस्य चन्द्रमान श्रेष्ठ, दिल कुमारी बिकको सहभागिता रहेका थियो ।

क्त तालिममा सहभागी सम्पूर्ण विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रशिक्षकको भुमिका निर्वाह गरेका बि स्टार युनिसेक्स एकेडेमीका प्रमुख बिक्रम गौतम र बिनय गौतमलाई कदर पत्र प्रदान गरिएको थियो ।

बि स्टार युनिसेक्स एकेडेमीका प्रमुख बिक्रम गौतमले आफ्नो अनुभव विद्यार्थीहरुलाई साट्न पाउँदा खुशी व्यक्त गरे । नेपालमा कपाल काट्ने पेशाका लागि अन्य देशबाट जनशक्ति आउनुपर्ने क्रमको अन्त्य गर्न आफू निरन्तर लागि पर्ने उनले बताए ।

कार्यक्रममा थप रौनक थप्न हास्य टेलिशृंखला ‘सक्किगोनी’ का कलाकार हरि निरौला ‘कक्रोच’, सागर लम्साल ‘बले’, सुबोध गौतम ‘एदुमे’ अतिथिका रुपमा सहभागी थिए । 

 


प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १४:१७
#बुढानिलकण्ठ_नगरपालिका
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बौद्धनाथ र नमोबुद्ध क्षेत्र विकास समितिमा नवनियुक्त पदाधिकारीलाई तामाङ गुम्बाको सम्मान
बौद्धनाथ र नमोबुद्ध क्षेत्र विकास समितिमा नवनियुक्त पदाधिकारीलाई तामाङ गुम्बाको सम्मान शनिबार, भदौ २७, २०८३
नुवाकोट र धादिङका बाढीप्रभावित क्षेत्रमा अहमदिया संघ र ह्युम्यानिटी फर्स्टको साताव्यापी राहत कार्यक्रम
नुवाकोट र धादिङका बाढीप्रभावित क्षेत्रमा अहमदिया संघ र ह्युम्यानिटी फर्स्टको साताव्यापी राहत कार्यक्रम शनिबार, भदौ २७, २०८३
वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको निधन
वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको निधन शनिबार, भदौ २७, २०८३
नेपालले दियो युएइलाई ३१४ रनको विशाल लक्ष्य
नेपालले दियो युएइलाई ३१४ रनको विशाल लक्ष्य शनिबार, भदौ २७, २०८३
एलपीजी ग्यास आयात एकै दिन ४०.८ प्रतिशतले घट्यो, वीरगञ्ज नाकामा उच्च गिरावट
एलपीजी ग्यास आयात एकै दिन ४०.८ प्रतिशतले घट्यो, वीरगञ्ज नाकामा उच्च गिरावट शनिबार, भदौ २७, २०८३
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन शनिबार, भदौ २७, २०८३
बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने
बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने शनिबार, भदौ २७, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP