Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
विश्व
  • Home
  • विश्व
  • धूमपानविरुद्धको अभियानमा मात्र चार राष्ट्रको साथ: डब्ल्यूएचओ
धूमपानविरुद्धको अभियानमा मात्र चार राष्ट्रको साथ: डब्ल्यूएचओ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन १६, २०८०

जेनेभा - विश्व स्वास्थ्य सङ्गठनले धूमपानविरुद्धको अभियानमा केवल चार देश – ब्राजिल, मरिसस, नेदरल्याण्डस् र टर्कीले साथ दिएको बताएको छ । धूमपानले निम्त्याउने अकल्पनीय क्षतिविरुद्धको लडाइँमा सिफारिस गरिएका सुर्ती विरोधी सबै उपाय ती देशले अपनाएका उक्त संस्थाले सोमबार बताएको छ । 

पछिल्लो एक प्रतिवेदनअनुसार डब्ल्यूएचओले आफ्ना सदस्य सबै राष्ट्रलाई सुर्तीजन्य पदार्थको प्रयोग कम गर्न,सूर्ति र सुर्तीजन्य उत्पादनको विज्ञापनमा प्रतिबन्ध लागू गर्न, चुरोटका बट्टामा स्वास्थ्य चेतावनी जारी गर्न, सुर्तीजन्य कर बढाउने र यो घातक अम्मल छोड्न चाहनेहरूलाई सहयोग गर्न सुझाएकामा त्यसको ब्राजिल र टर्कीले पालना गरेकामा अब मरिसस र नेदरल्यान्ड्स त्यसमा थपिएका छन् । चारवटै देशले डब्ल्यूएचओका सुर्तीविरोधी सबै सिफारिस कार्यान्वयन गरेको छ । 

डब्ल्यूएचओले पाँच अर्ब ६० करोड  मानिस अब कम्तिमा सुर्ती नियन्त्रणको एउटा उपायद्वारा सुरक्षित भएको बताएको छ भने सन् २००७ मा अभिलेख गरिएको २२.८ प्रतिशत धूमपानको दर २०२१ मा १७ प्रतिशतमा झरेको बताएको छ । यो कमी नभएको भए अहिले ३० करोड थप गर्नेहरू हुने थिए । 

Hardik health

“बिस्तारै तर धेरै मानिस सुर्तीजन्य पदार्थको हानिबाट जोगिएका छन्,” डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले भनेका छन् । डब्ल्यूएचओ सुर्तीजन्य पदार्थको प्रकोपबाट जोगाउने राष्ट्रिय प्रयासमा सघाउन तत्पर रहेको पनि उनले उल्लेख गरेका छन् ।

सतासी लाख वार्षिक मृत्यु 

धूमपान रोकथाम गर्न सकिने मृत्युको प्रमुख कारण बनेको छ ।  धूमपानका कारण प्रत्येक वर्ष ८७ लाख  मानिसको मृत्यु हुने गरेको छ भने अर्काले उडाएको धुँवामा सास फेर्दा १३ लाख जनाले ज्यान गुमाउने गरेका छन् ।  डब्ल्यूएचओका अनुसार इथियोपिया, इरान, आयरल्याण्ड, जोर्डन, मदगास्कर, मेक्सिको, न्यूजील्याण्ड र स्पेनसहितका आठ देश सुर्ती नियन्त्रणमा सामेल हुन एक कदम पछि छन् । चवालीस देशका दुई अर्ब ३० करोड मानिस डब्लूएचओको तमाखु विरोधी उपायको परिपालनाबाट विमुख छन् । विश्वका ५३ देशका स्वास्थ्य सेवा प्रदायक केन्द्रमा नै धूमपान निषेध छैन । 


डब्ल्यूएचओको प्रतिवेदनले विद्युतीय अर्थात् ई–सिगरेटको धेरै कम नियमनको व्यवस्था गरिएकामा त्यसको निन्दा गरेको छ । विश्वव्यापी रूपमा, एक सय २१ देशले ई–सिगरेटलाई सम्बोधन गर्ने केही उपाय अपनाएका छन् । विश्वव्यापी जनसङ्ख्याको लगभग एक तिहाइ बसोबास गर्ने ७४ देशमा सुर्तीजन्य उत्पादनहरूलाई सम्बोधन गर्ने  कुनै नियम छैनन् भने ती मुलुकका सार्वजनिक स्थानमा धूमपानमा प्रतिबन्ध छैन ।

चुरोटका बट्टामा स्वास्थ्य चेतावनी राखिएको हुँदैन भने निर्वाध विज्ञानपन पनि हुने गरेको छ । अझ अचम्मको कुरा के छ भने अति कम देशमा बालबालिकाको सुरक्षालाई ध्यान दिइएको छ । विश्वका ८८ देशका दुई अर्ब ३० करोड मान्छेलाई ई– सिगरेट किन्नका लागि न्यूनतम उमेर तोकिएको छैन । 
 


प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०७:२५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
आश्वासनबीच तेलको मूल्यमा गिरावट
आश्वासनबीच तेलको मूल्यमा गिरावट शुक्रबार, चैत ६, २०८२
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो शुक्रबार, चैत ६, २०८२
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो शुक्रबार, चैत ६, २०८२
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार शुक्रबार, चैत ६, २०८२
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन शुक्रबार, चैत ६, २०८२
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु बिहीबार, चैत ५, २०८२
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP