Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जर्मन प्राज्ञ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #रजु राणा
  • #उत्तराखण्ड बाढी
  • #कैलाश गुरुङ
Search Here
समाचार
  • Home
  • समाचार
  • बाढीपहिराको जोखिममा हुम्लाको सर्के र राहदेउ गाउँ
बाढीपहिराको जोखिममा हुम्लाको सर्के र राहदेउ गाउँ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन १४, २०८०

काठमाडौं– लगातारको वर्षासँगै आएको बाढीपहिरोले हुम्लाको सर्केगाड गाउँपालिका–२ को रिप र वडा नं ८ को राहदेउ गाउँ जोखिममा परेका छन् । तीन हप्तादेखि लगातार परेको वर्षाले जिल्लाको मध्य क्षेत्रमा रहेका रिप र राहदेउ गाउँ पहिरोको जोखिममा परेका हुन् ।

अविरल वर्षाका कारण साउन १२ गते राति गाउँ वरिपरि ठूलो बाढीपहिरो जाँदा पहिरोको जोखिम थप बढेको स्थानीय भक्ति फडेराले बताए। रातिदेखि बाढी, पहिरो आउन थालेपछि वरिपरि हिलाम्मे पहिरो बगिरहेको र स्थानीय बीचको टाप्पुमा रहेका उनले जानकारी दिए। 

यहाँबाट निस्कन ढिलो भए गाउँका पाँच सयभन्दा बढी नागरिक पहिरामा विलयन हुने फडेराले बताए। “यहाँका स्थानीय बीचको टाप्पुमा बसेका छौँ । टाप्पुबाट वारपार गर्ने कुनै स्थान छैन”, उनले भने, “गाउँको विद्युुत्, खानेपानीको मुहान, खेतीरबाली सबै बाढीले बगाएर लगिसक्यो । अब बाँकी एउटा गाउँ र हामी मात्रै छौँ, कतिखेर बगाउने हो पत्तो छैन ।” 

दुई दिनदेखि घरभित्र नबसेर भोकभोकै बाहिर खुला ठाउँमा बसेको स्थानीय दलजित कार्कीले बताए । “सरोकारवाला निकायसँग उद्धारको अनुरोध गरेका छौँ”, उनले गुनासो गरे, “अहिलेसम्म उद्धार हुन सकेको छैन । 

सिङ्गो गाउँ नै जोखिममा रहेको सर्केगाड गाउँपालिका वडा नं २ का वडाध्यक्ष सिद्ध कार्कीले बताए । उनका अनुसार पहिरोले ५० हजार हेक्टर कृषि क्षेत्र र आवास क्षेत्रमा क्षति पु¥याएको छ । रिपगाड र लिप्ने खोलामा रहेको पुल पूर्णरुपमा क्षति भई आवतजावतमा समस्या भएको वडाध्यक्ष कार्कीले बताए । उनका अनुसार रिपगाड खोला जलविद्युत्मा क्षति हुनाका साथै खानेपानी, सञ्चार, शिक्षाका पूर्वाधारलगायतमा क्षति भई जनजीवन प्रभावित भएको छ ।

    
जिल्लासहित छिमेकी जिल्लामा रहेका कतिपय नदीमा पानीको बहाव बढी भई सडक भासिने, ठूलो पहिरो झर्ने र ढुङ्गा खस्ने, बाढीले डाइभर्सन, बेलिब्रेज बगाउनेलगायत समस्याका कारण अहिले कर्णाली करिडोरको कालीकोट–हुम्ला खण्डअन्तर्गत विभिन्न सडक अवरुद्ध भएका जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
 


प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु भएको छः परराष्ट्रमन्त्री
उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु भएको छः परराष्ट्रमन्त्री शुक्रबार, साउन २३, २०८२
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध शुक्रबार, साउन २३, २०८२
हिमनदी पग्लने क्रम रोक्न मिलेर काम गरौं 
हिमनदी पग्लने क्रम रोक्न मिलेर काम गरौं  शुक्रबार, साउन २३, २०८२
भारतको उत्तराखण्ड बाढीमा १७ नेपाली बेपत्ता
भारतको उत्तराखण्ड बाढीमा १७ नेपाली बेपत्ता शुक्रबार, साउन २३, २०८२
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा आइतबार, साउन १८, २०८२
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक शनिबार, साउन १७, २०८२
कोदो दिवस मनाइयो
कोदो दिवस मनाइयो शनिबार, साउन १७, २०८२
लोकप्रिय
  • Week
  • Month
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
सानिमा रिलायन्स लाईफको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’सम्पन्न
सानिमा रिलायन्स लाईफको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’सम्पन्न
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP