Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
  • #नेफिन
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • चलचित्र ‘बगान’का दर्शकसँग भेट्न कलेज पोशाकमै पुगिन् अभिनेत्री करिष्मा
चलचित्र ‘बगान’का दर्शकसँग भेट्न कलेज पोशाकमै पुगिन् अभिनेत्री करिष्मा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन ९, २०८०

काठमाडौं - अभिनेत्री करिष्मा मानन्धर सोमबार भक्तपुरको राधेराधे स्थित रहेको क्विएफएक्स सिनेमा हलमा भेटिइन् । बिहानको कलेज पढिसकेर चलचित्र बगानका दर्शकसँग साक्षात्कार लागि उनी कलेज ड्रेसमै त्यहाँ पुगेकी थिइन् ।

एकल महिलाको संघर्षशील यात्रालाई पर्दामा उतारिएको चलचित्र बगानमा करिष्माले विद्यार्थीको भूमिका पनि निर्वाह गरेकी छिन् । जन विषय उनको वास्ताविक जीवनमासँग पनि मेल खाएको छ । तर सोमबार भने उनी वास्तवीक कलेज पोशाकमै आफ्ना प्रशंसकहरूबाट घेरिन पुगिन् ।

उनले सञ्चारकर्मीहरूसँग छोटो प्रतिक्रिया दिँदै कलेज पोशाकमै दर्शकहरूसँग साक्षात्कार गर्न पाउँदा आफूलाई खुसी लागेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘चलचित्रको पहिलो हाफमा आफूले विद्यार्थीकै भूमिका निर्वाह गरेको र वास्तविक जीवनमा पनि आफू पढिरहेकाले यसले सकारात्मक उर्जा दिइरहेको छ।’

Hardik health

विशेष गरेर एकल महिला र उनीमाथि सामाजले  हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक छ भन्ने सन्देशसहितको ‘बगान’ले दर्शकको मन जितिरहेको र व्यवासायिक दृष्टिकोणबाट पनि राम्रो सफलता पाइरहेकाले त्यसमा आफू सन्तुष्ट रहेको करिष्माको भनाइ छ ।

‘धेरै दर्शकले हेरिसक्नु भयो, कतिपयले हेर्न बाँकि पनि छ, जतिले हेर्नुभयो सबैले उत्साहित प्रतिक्रिया दिनु भएको छ,’ अभिनेत्री करिष्माले भनिन्,‘सामाजिक अभियान्ता, राजनीतिज्ञमात्र नभएर समाजका धेरै प्रतिनिधि पात्राहरूले चलचित्र हेरेर व्यक्तिगत र सामूहिक रुपमा सकारात्मक उर्जा भरिएका प्रतिक्रिया दिइरहनु भएको छ। यसले हाम्रो चलचित्र र निर्माण टिमलाई उत्साहित बनाएको छ।’

चलचित्र बगानको हल भिजिटमा अभिनेत्री मानन्धरसहित निर्देशक तथा कलाकार सरोज खनाल, अभिनेत्री प्रमिला कार्की, निर्माता सुरेश वाग्ले सहितको टोली राधेराधे पुगेको थियो ।

अघिल्लो शुक्रबार अर्थात असार २९ गतेबाट प्रदर्शनमा आएको चलचित्र बगान सोमबार ११औं दिनमा नेपाल भर प्रदर्शन भइरहेको छ । चलचित्रले प्रर्दशनको १०औं दिन अर्थात आइतबारसम्ममा ७०लाखको ग्रष कलेक्सन गरेको पनि निर्माता सुरेश वाग्लेले जानकारी दिए।
 


प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
'तिम्रो पाउको’ सार्वजनिक 
'तिम्रो पाउको’ सार्वजनिक  मंगलबार, चैत २४, २०८२
नयाँ दोहोरी गीत  ‘बस्ने भो पिरती दोहोरै’  सार्वजनिक
नयाँ दोहोरी गीत ‘बस्ने भो पिरती दोहोरै’ सार्वजनिक मंगलबार, चैत २४, २०८२
चलचित्र कलाकार संघको निर्वाचन स्थगित
चलचित्र कलाकार संघको निर्वाचन स्थगित सोमबार, चैत २३, २०८२
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण हुँदै
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण हुँदै आइतबार, चैत २२, २०८२
निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने
निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने शुक्रबार, चैत २०, २०८२
‘रोल नं १’को पहिलो झलक सार्वजनिक
‘रोल नं १’को पहिलो झलक सार्वजनिक बिहीबार, चैत १९, २०८२
 डाक्टर दम्पतीको रोमान्टिक गीत ‘सधैं साथमा तिम्रो’  सार्वजनिक
 डाक्टर दम्पतीको रोमान्टिक गीत ‘सधैं साथमा तिम्रो’ सार्वजनिक बुधबार, चैत १८, २०८२
लोकप्रिय
  • Week
  • Month
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP