रौतहट– रौतहटको कटहरियाबाट फलफुलको बिरुवा बेच्न दाङ पुगेका छन् ।
आँप, लिची, धुपी सल्ला, अशोक, कागती, कटहर, बेलौती, सुपारी, अनारजस्ता फलफुलका बोटबिरुवा लगेर रामद्रबेस यादव रौतहटबाट दाङ पुगेका हुन्। यादवले ती फलफुलका बोटबिरुवा दाङका ग्रामीण भेगमा लगेर बिक्री गर्ने बताए ।
उनले प्रति बोटबिरुवाको ३०० का दरले बेच्ने गरेको यादव बताउछन् ।