Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
विश्व
  • Home
  • विश्व
  • ओडेसामा भएको आक्रमणमा साठी हजार टन अन्‍न नष्ट भएको कीभको दाबी
ओडेसामा भएको आक्रमणमा साठी हजार टन अन्‍न नष्ट भएको कीभको दाबी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ४, २०८०

कीभ - मस्कोले जानीजानी खाद्यान्न टर्मिनलमा आक्रमण गरेको आरोप कीभले बुधबार लगाएको छ । रूसले ओडेसा बन्दरगाह वरपर रातभर गरेको आक्रमणमा निर्यातका लागि राखिएको ६० हजार टन खाद्यान्न नष्ट गरेको कीभले दावी गरेको छ । 

रूसले युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा लगातार दुई रातसम्म क्षेप्यास्त्र प्रहार गरेको र कार्गो जहाजको सुरक्षित आवागमनका लागि अनुमति दिने खाद्यान्न सम्झौताबाट बाहिरिएपछि ‘ब्ल्याक सी’ को बन्दरगाहमा प्रहार गरेको हो । 

युक्रेनको कृषि मन्त्रालयले ओडेसाबाहिरको चोर्नोमोस्र्क बन्दरगाहमा ‘६० हजार टन खाद्यान्न पनि नष्ट गरिएको’ जनाएको छ ।उक्त खाद्यान्न ‘६० दिनअघि खाद्यान्न करिडोरमार्फत पठाउन लागिएको’ बताइएको छ ।

Hardik health

“युक्रेनी व्यापारी र (युक्रेनी) कर्नेलहरू र क्यानेडाली भिटेरा र फ्रान्सेली सीएमए सीजीएम समूहजस्ता वाहकहरूको अनाज पूर्वाधारमा सबैभन्दा बढी असर परेको छ,” मन्त्रालयले भनेको छ । 

“विश्वको खाद्य सुरक्षा फेरि एकपटक खतरामा परेको छ,” विज्ञप्तिमा भनिएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसअघि रूसले ‘जानाजानी खाद्यान्न सम्झौताको पूर्वाधारलाई निशाना बनाइरहेको’ बताएका थिए ।

रूसले संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको खाद्यान्न सम्झौतालाई विस्तार गर्न सोमबार अस्वीकार गरेको थियो ।सम्झौताबाट बाहिरिएदेखि नै मस्कोले ‘ब्ल्याक सी’ हुँदै खाद्यान्न निर्यातको भविष्यमा ‘जोखिम’ निम्त्याउने चेतावनी दिँदै आएको छ । 

संयुक्त राष्ट्रसङ्घले विश्वका सबैभन्दा गरिब देशहरूले सम्झौताको पतनको ‘मूल्य चुकाउने’ चेतावनी दिएको छ र पश्चिमी देशहरूले मस्कोको बहिर्गमनको निन्दा गरेका छन् । 

 


प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ०६:३३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
स्वच्छ हावाका लागि पाकिस्तानी नागरिकको संघर्ष
स्वच्छ हावाका लागि पाकिस्तानी नागरिकको संघर्ष बुधबार, माघ ७, २०८२
अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट, विश्वव्यापी लगानीकर्तामा अनिश्चितता
अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट, विश्वव्यापी लगानीकर्तामा अनिश्चितता बुधबार, माघ ७, २०८२
चर्कियो इरान-अमेरिका तनाव
चर्कियो इरान-अमेरिका तनाव बुधबार, माघ ७, २०८२
उत्तर कोरियाको आणविक क्षमता बढ्दो : दक्षिण कोरियाली राष्ट्रपति
उत्तर कोरियाको आणविक क्षमता बढ्दो : दक्षिण कोरियाली राष्ट्रपति बुधबार, माघ ७, २०८२
पश्चिमी अस्ट्रेलियामा ‘बुशफायर’ का कारण निकासी आदेश जारी
पश्चिमी अस्ट्रेलियामा ‘बुशफायर’ का कारण निकासी आदेश जारी बुधबार, माघ ७, २०८२
आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता
आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता बुधबार, माघ ७, २०८२
आबे हत्या प्रकरणमा आजीवन सजाय
आबे हत्या प्रकरणमा आजीवन सजाय बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP